नेपाली कथानक चलचित्र“ सानीमाया“ को शुभमुर्हत सम्पन्न

नेपाली कथानक चलचित्र“ सानीमाया“  को शुभमुर्हत सम्पन्न
8848 इन्टरटेनमेन्ट प्रा.लिको प्रस्तुति तथा धिमाल फिल्मस् को निर्माणमा बन्न लागेको नेपाली कथानक चलचित्र सानीमाया को शुभमुर्हत नेपाल चलचित्र विकास वोडका पुर्व अध्यक्ष राजकुमार राईले गरेका छन । शुभ मुर्हत कार्यक्रम बोल्दै राईले चलचित्र बनाउनु ठुलो कुरा नभएको तर राम्रो चलचित्र बनाउनु चुनौतीपूर्ण रहेको बताए । नेपाली चलचित्रको अवस्था नाजुक बन्दै गएको अवस्थामा सानीमाया फिल्मले चलचित्र क्षेत्रमा एक ईट्...

गायक जे आर एम क्षेत्रीको स्वरमा ‘ धोका’ सार्वजनिक

गायक जे आर एम क्षेत्रीको स्वरमा ‘ धोका’ सार्वजनिक
काठमाण्डौं । गायक जे आर एम क्षेत्रीको स्वरमा रहेको मार्मीक ‘ धोका’गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सगैं जिवन जिउने बताउने भनेर कसम खाएर लगन गाठो कसेकी संगीनी बाटो अन्तै मोडेपछी अरुको मायामा परेपछी निकै भावहिल बनेका गायक जे आर एम क्षेत्रीले आफनो जिवनभोगाईलाई गीतमा समेटेका छन । मनोज बस्नेतको शब्द तथा जे आर एम क्षेत्री गोर्खेको संगीत गीतमा रहेको छ। प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ । ...

रियाशाको विहेमा वर्षा र संजोगको चर्चा

रियाशाको विहेमा वर्षा र संजोगको चर्चा
काठमाडौँ : बुधबार विवाह बन्धनमा बाँधिएकी मोडल रियाशा दाहाल र भिक्टर पौडेलको भन्दा बढि चर्चा अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको भयो। गतवर्ष वर्षा वर्षा र संजोगबीचको सम्बन्ध टुट्न लागेको खबर बाहिरिएको थियो । वर्षाले आफ्नो इन्स्टामार्फत संजोगको सबै तस्विर हटाएपछि उनीहरुको सम्बन्धमा दरार र डिभोर्स हुन लागेको हल्ला चलेको थियो । हल्लाले बिथोलिएको उनीहरुको सम्बन्धलाई संकटमा परेको अनुमान ग...

प्रकाश दर्नाल शितलकाे सिर्जना पुस्कल शर्माको हृदयविदारक गित मसानघाट चर्चा बटुल्दै हेर्नुस् भिडियो सहित

प्रकाश दर्नाल शितलकाे सिर्जना पुस्कल शर्माको हृदयविदारक गित मसानघाट चर्चा बटुल्दै हेर्नुस् भिडियो सहित
पुस्कल शर्मा भन्ने बित्तिकै हामी सम्झिन्छौ नेपाली गितसङ्गीतको एउटा बलियो खम्बा, हसाउने भन्दा धेरै रुवाउने गितहरुका सर्जक अनि गायक हो तिनै गायकले गाएको एउटा गित मसानघाट विश्व आकाशमा सार्बजनिक भएको छ । प्रकाश दर्नाल "शितल"को उत्कृष्ट शब्द,सङ्गीत सिर्जना, बिश्वास नेपालको सङ्गीत समायोजनमा पुस्कल शर्मा र पुर्णकला बिसी ले सुमधुर आवाज भरेको गित मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्डिष्ट सुमन रानाले रेकर्...

वि.सं. २०८० बैशाख २२गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख २२गते शुक्रबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ। वृष–परोपकार र धार्मिक क्षेत्रमा लग...

महिलाको हिँसा तथा न्यायमा पहुँचका सवालमा महिला आयोगलाई १६ बुदेँ ध्यानाकर्षण

महिलाको हिँसा तथा न्यायमा पहुँचका सवालमा महिला आयोगलाई १६ बुदेँ ध्यानाकर्षण
काठमाडौं। अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालको आयोजनामा अपाङ्गता भएका महिलाको हिँसा तथा न्यायमा पहुँचका सवालमा राष्ट्रिय महिला आयोगलाई १६ बुदेँ ध्यानाकर्षण पत्र बुझाइएको छ। बुधबार आयोगको हलमा आयोजित कार्यक्रममा अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका पदाधिकारी सहित अन्य अपाङ्गताका विभिन्न क्षेत्रमा क्रियाशिल संघ सस्थाका प्रतिनिधिहरुको सहभागितामा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली,...

पेम्बाको आवाजमा अभिनेता पुष्प खड्काको “बैमानी” सार्वजनिक

पेम्बाको आवाजमा अभिनेता पुष्प खड्काको “बैमानी” सार्वजनिक
नेपाली सांगीतिक आकाशमा नयाँ गायन प्रस्तुतिका साथ गायक पेम्बा लामाको आगामन भएको छ। कोरियामा बसेर नेपाली गीत संगीतलाई साधनका रुपमा लिने पेम्बाको पहिलो गीत हालै सार्वजनिक भएको छ। "बैमानी " बोलको यस गीतमा दिपक विश्वकर्माको संगीत र उदय सागरको शब्द रचना रहेको छ। चर्चित अभिनेता पुष्प खड्का र मोडल कविता नेपालिको जोडदार अभिनय रहेको यस भिडियोका निर्देशक भने केशवराज भट्ट हुन्। दर्जनौ गीतमा आफ्नो ...

अभिनेत्री सामन्था रुथ प्रभु सबैभन्दा लोकप्रिय भारतीय सेलिब्रेटी फिचर सूचीको शीर्ष स्थानमा

अभिनेत्री सामन्था रुथ प्रभु सबैभन्दा लोकप्रिय भारतीय सेलिब्रेटी फिचर सूचीको शीर्ष स्थानमा
सामन्था रुथ प्रभु भारतीय फिल्म उद्योगमा एक धेरै प्रतिभाशाली अभिनेत्री हुन्। नायिकाका फ्यानहरु उनको एक झलक पाउन आतुर छन् । दिनदिनै चर्चामा रहने सामन्था रुथ प्रभु अर्म्याक्स चार्टको शीर्ष स्थानमा आएर फेरी चर्चामा आएकी छिन् । लाखौंको मनमा राज गरिसकेकी सामन्था रुथ प्रभुलाई आइएमडिबी को सबैभन्दा लोकप्रिय भारतीय सेलिब्रेटी फिचरको सूचीको शीर्षमा राखिएको छ। यो खबरपछि नायिका चर्चामा छिन् । सामन्था रुथ प्...

गरिमाले खेलेको फिल्म कहिले चल्छ ?

गरिमाले खेलेको फिल्म कहिले चल्छ ?
काठमाडौं : पछिल्लो समयकी चर्चित मोडल हुन् गरिमा शर्मा । उनले अहिलेसम्म २ वटा फिल्ममा काम गरिसकेकी छन् भने अर्को एक फिल्ममा हालै अनुबन्धित छिन्। उनले डेब्यू फिल्मको रुपमा ‘लण्डन टू पेरिस’ हो । यो फिल्म निर्माण भएर पनि प्रदर्शनको तयारीमा रहेको छ। गरिमाले दोश्रो फिल्मको रुपमा काम गरेको फिल्म ‘ह्रस्व दीर्घ’ हो । नीता ढुंगाना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । अझै यो फिल्म निर्माणकै क्रममा रहेक...

‘ज्याकी’लाई मल्टिप्लेक्समा आकर्षक शो, बक्स अफिस दबाबमा रेनशा र धीरज

‘ज्याकी’लाई मल्टिप्लेक्समा आकर्षक शो, बक्स अफिस दबाबमा रेनशा र धीरज
काठमाडौं । प्रिमियरबाट सन्तोषजनक प्रतिक्रिया प्राप्त गरेको नेपाली डान्स ड्रामा ‘ज्याकी : आई एम ट्वान्टी वान’को एड्भान्स टिकट बिक्री बुधबारदेखि सुरु भएको छ । नेपाली फिल्मको इतिहासमै पहिलोपटक नृत्यमार्फत कथा बुनिएको यो फिल्मलाई हेर्ने अतिथिले नयाँ अनुभव गरे । खासगरी हिपहप जनराको नृत्य कोरियोग्राफीमार्फत डान्समा सफल बन्न संघर्ष गर्ने नेपाली समाजको एक तन्नेरीको कथा यसले पेश गर्छ । १३ वर्षदेखि डान्स...