दिनेश राउतको लभस्टोरी फिल्ममा स्वप्न सुमनसँग जोडी बाँध्दै गायिका दीक्षिता कार्की

दिनेश राउतको लभस्टोरी फिल्ममा स्वप्न सुमनसँग जोडी बाँध्दै गायिका दीक्षिता कार्की
काठमाडौं । निर्देशक दिनेश राउतले आगामी म्युजिकल लभस्टोरी फिल्मको नायिकामा पछिल्लो पुस्तामाझ चर्चित गायिका दीक्षिता कार्कीलाई अनुबन्धित गरेका छन् । शीर्षक तय भइनसकेको फिल्ममा उनले गायकसमेत रहेका स्वप्न सुमनसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । संगीतकार चेतन कार्कीकी छोरी उनी युट्युबलगायत प्लेटफर्ममा इन्डिपेन्डेन्ट गायिकाको रुपमा चर्चित छन् । टिनएजर्सलाई लक्षित गर्दै उनले गीत रिलिज गर्ने गरेकी छन् । ...

गायिका त्रिशाला गुरुङले गरिन् विवाह

गायिका त्रिशाला गुरुङले गरिन् विवाह
काठमाडौं । गायिका त्रिशाला गुरुङले सङ्गीतकर्मी रोहित शाक्यसँग विवाह गरेकी छिन् । बिहिबार राजधानीमा त्रिशाला र रोहितले आफन्तजनको उपस्थितिमा हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् । यी दुई पछिल्ला केही दिनदेखि सम्बन्धमा रहेको धेरैले अड्कलबाजी गर्दै आएका थिए । मिडियाले त्रिशालालाई रोहितसँगको प्रेम सम्बन्ध बारे प्रश्न सोध्दा समेत आफूहरु साथी मात्रै रहेको बताउने गर्थिन् । अहिले रोहितको इन्स्टाग्र...

पशुपति क्षेत्रमा निरन्तर सरसफाई अभियान संचालन

पशुपति क्षेत्रमा निरन्तर सरसफाई अभियान संचालन
काठमाण्डौं । पशुपति क्षेत्रमा शिवरात्रीको लागी विभिन्न खालका सरसफाई अभियान संचालान भैरहेका छन् । पशुपति क्षेत्र विकास कोषको संचालक परिषद् अन्तरगतको वातावरण सरसफाई तथा जुत्ता चप्पल व्यवस्थापन उपसमिति संयोजक आशा पाण्डेले दिएको जानकारी अनुसार शिवरात्रीको रौनक सुरु हुनु अगाडीनै शिवरात्री लक्षित सरसफाईको काम सुरु भैसकेको छ । यो अवधिमा पशुपतिका कर्मचारीहरुको तर्फबाट नवराज ढोडारीको अगुवाइमा कोषका कर्मच...

प्रहरी नियन्त्रणमा रहेका कलाकार ‘म्याकुरी’ मिलापत्रपछि रिहा

प्रहरी नियन्त्रणमा रहेका कलाकार ‘म्याकुरी’ मिलापत्रपछि रिहा
मंगलबार मध्य रातमा मादक पदार्थ सेवन गरेर झैझगडा गरेको आरोपमा पक्राउ परेका कलाकार पवन खतिवडा (म्याकुरी) सहित २ जनालाई प्रहरीले रिहा गरेको छ। बेलबारी नगरपालिका–५ स्थित चिम्नी होटलमा मंगलबार राति साढे १२ बजेतिर मादक पदार्थ (रक्सी) सेवन गरेर खतिवडासँगै लोकेन्द्र भण्डारीले बेलबारीका एक जनालाई कुटपिट गरेको आरोपमा प्रहरीले राति नै नियन्त्रणमा लिएको थियो। कलाकार पवन खतिवडा ‘म्याकुरी’ र भण्डारीले बेल...

दुबईमा नेपाली फिल्मबारे छलफल : मौलिक कथा भनौं, विश्व बजारको ढोका खुला छ

दुबईमा नेपाली फिल्मबारे छलफल : मौलिक कथा भनौं, विश्व बजारको ढोका खुला छ
दुबई । यूएईको दुबईमा जारी नेपाली सिनेमा फेस्टको तेस्रो दिन ‘नेपाली फिल्मको प्रवर्द्धन र विदेशी बजार’ विषयमा कलाकार, निर्माता, वितरक र प्रदर्शकबीच छलफल भएको छ । उक्त ‘प्यानल डिस्कसन’मा क्यूएफएक्स निर्देशक तथा एप्पल इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिन, निर्देशक भूषण दाहाल, अभिनेत्री ऋचा शर्मा र मध्यपूर्व वितरक रमेश ढकालबीच छलफल चल्यो । कागबेनी फेम्ड निर्देशक दाहालले नेपाली फिल्मलाई अन्तर्रा...

छेक छेक भाले भन्दै आए, बिजय पुन, मिङ्गमा डोमा शेर्पा, गेइजी शेर्पा, लाक्पा टिसीरिङ्ग शेर्पा र लुशांग शेर्पा

छेक छेक भाले भन्दै आए, बिजय पुन, मिङ्गमा डोमा शेर्पा, गेइजी शेर्पा, लाक्पा टिसीरिङ्ग शेर्पा र लुशांग शेर्पा
काठमाडौँ पाह्ल्गुन ०४ । नेपालको लागि शेर्पा भाषाको पहिलो गायक तथा टुंङना बादक लाक्पा तेन्जी शेर्पाले “छेक छेक भाले” बोलको गीत भर्खरै सार्बजनिक गरेका छन् । चारबर्ण छत्तिस जातिको फुलबारी हाम्रो देशमा नेपाली लोक तथा दोहोरी गीत संगीतको छुट्टै महत्व रहेको छ । यस भित्र बिभिन्न जात जातिको भेषभुसाले पनि यस देशको बिशेषतालाई बिस्वसामु परिचित गराउन निकै सहज रहेको पाइन्छ । यसै पेरिफेरी भित्र शेर्पा जातिको भेष...

बादी समुदायको सरकारले न्याय नदिएको कथामा बन्यो “उडेको चरी” (भिडियो सहित)

बादी समुदायको सरकारले न्याय नदिएको कथामा बन्यो “उडेको चरी” (भिडियो सहित)
काठमाडौं । गीतकार, निर्देशक डि.आर. सुजनको नयाँ गीत “उडेको चरी” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । सोही अवसरमा टेलि श्रृङ्खला सेतो घरको पनि ट्रेलर सार्वजनिक गरिएको थियो । बिमोचन कार्यक्रममा डि। आर। सुजनको अध्यक्षता रहेको थियो भने नागरिक उड्यन तथा पर्यटनबिद डा। लेखनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बरिष्ठ कलाकार बिधा कार्की, बरिष्ठ कलाकार लक्ष्मण बिक्रम बस्नेत, प्रस्त...

दोश्रो संस्करणमा पनि कृष्णभक्त महर्जनले स्टार अवार्ड हात पारे

दोश्रो संस्करणमा पनि कृष्णभक्त महर्जनले स्टार अवार्ड हात पारे
हंग कंग । नेपालभाषाको सबैभन्दा ठूलो अनि लामो मानिंदै आएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डको दोस्रो संस्करण काठमाडौंको प्रज्ञा भवन कमलादीमा सम्पन्न भएको छ । कार्यक्रममा गीतसंगीतको रचनादेखि म्यूजिक भिडियोसम्म सबै क्षेत्र समेट्दै ३२ विधामा अवार्ड वितरण गरेको थियो । अवार्डको दोस्रो संस्करणमा रु. २५,०००/- सहित लाइफटाइम अचिभमेन्ट अवार्डबाट कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मानित गरिएको थियो । त्...

‘गोर्खा वारियर’मार्फत विदेशमा नेपाली चलचित्रको बजार खोज्दै मिलन

‘गोर्खा वारियर’मार्फत विदेशमा नेपाली चलचित्रको बजार खोज्दै मिलन
काठमाडौं । नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’ले विदेशमा बजार खोज्ने प्रयास गर्ने भएको छ । नेपाल र नेपालीको गौरव र पहिचानको विषय गोरखा सैनिकलाई मुख्य विषय बनाएको चलचित्रले अन्तर्राष्ट्रिय बजार खोज्ने प्रयास गरिरहेको छ । बेलायत, अमेरिका, सिंगापुर, भारत, अष्ट्रेलिया, क्यानडा, हङकङलगायत देशमा फोकस गर्ने निर्देशक मिलन चाम्स बताउँछन् । “हामीले त सकेसम्म चलाउने विश्वभर नै हो,” उनी भन्छन्, “माथि उल्...

वि.सं. २०७९ फाल्गुन ५ गते शुक्रबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ फाल्गुन ५ गते शुक्रबार || श्री पाथीभरा काे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ . पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। वृष– गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीह...