विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्याय खनालको उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको छ । बुधबार राजधानीमा एक विशेष सामारोहबीच डा.उपाध्यायको १४औं उपन्यास कृति ‘कसुर’ विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि निर्देशक/लेखक तथा वशिष्ट कलाकार मोहन निरौला, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्वअध्यक्ष तथा साहित्यिक पत्रकार संघका अ...














