कांग्रेस नेत्री तथा समाजसेवी शान्ता कुमारी तामाङ सम्मानित
धादिङ - कांग्रेस नेत्री तथा समाजसेवी शान्ता कुमारी तामाङ सम्मानित भएकी छिन। प्रगतिशील स्वास्थ्य आमा समूह खनियाँवास गाउँपालिका वडा न. ३ का महिला दिदीबहिनीहरुले शान्ता कुमारी तामाङलाइ सम्मानित गरेका हुन्। सदैब महिला दिदिबहिनिहरुको हकहितमा लड्दै तथा महिला ससक्तिकरणमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी शान्ता आफैमा कुशल अभिनेत्री समेत हुन्।
सुन्दर तन संगै पबित्र आत्मा भएकी समाजसेवी शान्ता कुमारी तामा...