वरिष्ठ गायिका चन्द्रकला शाह पुरस्कृत

वरिष्ठ गायिका चन्द्रकला शाह पुरस्कृत
काठमाडौं । वरिष्ठ गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छन् । मंगलबार राजधानीमा टिकागोपाल डिजिटल एम क्रियशनको आयोजनामा ‘कन्हैया सिंह परियार संगीत पुरस्कार २०७८’ अन्तर्गत वरिष्ठ गायिका शाह पुरस्कृत भएकी हुन् । उनलाई वरिष्ठ गायक सम्भुजीत बास्कोटा र कानून तथा संविधानविद् भिमार्जुन आचार्यले रु ५१ हजार नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरे । उक्त कार्यक्रममा गायिका शाहललाई पुरस्कृत गर्दै वरिष...

गायिका एलिना चौहान को ‘पहिलो नम्वर’ भिडियो सार्वजनिक

गायिका एलिना चौहान को ‘पहिलो नम्वर’ भिडियो सार्वजनिक
काठमाडौं ः युवा वर्गमा निकै रुचाइएका गायक हेमराज थापा बावुराजा र गायिका एलिना चौहान को आवाजमा रहेको पप ‘पहिलो नम्वर ’ गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । दिनेश कुमालको शब्द तथा हेमराज थापा बाजुरालीको संगीत एवम विशाल निरौलाको एरेन्ज गीतमा रहेको छ । प्रेमीकालाई पाउदा निकै खुशी लागेको कुरा गीतमा गायकले गरेका छन । दिपेश ठकुनाको छायाँकन ,...

सुफिक्स मदनको लय तथा अशोक सापकोटाको शब्दमा आयो “माया नलाउने परियो”

सुफिक्स मदनको लय तथा अशोक सापकोटाको शब्दमा आयो “माया नलाउने परियो”
काठमाण्डौ कार्तिक २९ - हाल प्रबासमा रहेका लोकप्रिय गायक तथा सर्जक समिर आचार्यले बेलाबखत बिभिन्न गीत संगीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिरहेका छन् । स्थायी घर दोलखा भएका उनि अहिले दुवैमा छन् । बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकतामा रमाउन चाहने समिर दुवै रहँदा पनि फुर्सद भयो कि त मादल तथा हार्मोनिएम लिएर बसिहाल्छन् ।  उनको कलालाई धेरैले प्रत्यक्ष फेसबुक लाइभ मार्फत देख्ने ग...

फोटोग्राफर कुबेर तामाङ भिडियो निर्देशनमा

फोटोग्राफर कुबेर तामाङ भिडियो निर्देशनमा
काठमाडौं -दुई दशक फोटोग्राफी मार्फत आफ्नो पहिचान बनाउदै आएका चर्चित फोटोग्राफर कुबेर तमाङग अब म्युजिक भिडियो निर्माण तथा निर्देशन तर्फ पनि लागेका छन । हरेक म्यागजिन, साप्ताहिक पत्रिका र हरेक फोटोसुट लगायतका कामको राम्रो अनुभव बटुलिसकेका तमाङगले हालै निर्देशन गरेको म्युजिक भिडियो केही दिनमै सार्वजनिक हुने क्रममा छ । भिडियोमा अफ्सान तमाङग, शुष्मा तमाङगको अभिनय, बिशाल थापाको छांयाकन, सनम मगरको सम्...

मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि आर्या श्रेष्ठलाई

मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि आर्या श्रेष्ठलाई
राजधानीमा शनिवार सम्पन्न नेवार बालिका तथा किशोरीहरुको सौन्दर्य प्रतियोगितामा सामाखुशीकि १० वर्षिया आर्या श्रेष्ठ मिस लिटिल नेवाः नेपाल ११४१ को उपाधि चुम्न सफल भएकी छिन्। नेपालकै सवैभन्दा ठूलो मौलिक सांस्कृतिक प्रतियोगिता मिस नेवाः को आयोजक संस्था नेप्लीज फेसन होमले जमलस्थित राष्टिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा आर्या मूख्य उपाधिका साथ फोटोजेनिक र पब्लिक च्वाईसको उपउपाधिलाई समेत आफ्नो बनाउन...

बिन्दास भिम श्रेष्ठ र सावित्री गौतमको सुमधुर स्वरमा आजै बजारमा आयो “हात काटेर” (भिडियो सहित)

बिन्दास भिम श्रेष्ठ र सावित्री गौतमको सुमधुर स्वरमा आजै बजारमा आयो “हात काटेर” (भिडियो सहित)
काठमाण्डौ कार्तिक २६ - मौलिक गीत संगीतका प्यासी मनहरुका लागि लक्षित गर्दै भर्खरै मात्र सावित्री गौतम र बिन्दास भिम श्रेष्ठको संयुक्त प्रस्तुतिको रुपमा "हात काटेर" बोलको गीत सार्बजनिक भएको छ । गीतको भाव निकै मर्मस्पर्सी रहेको छ, यद्धपि यो गीत सुन्दा नाच्न पनि मिल्ने किसिमको रहेको छ । समग्रमा काँठ क्षेत्रका गीतहरुमा भित्र यस्तै स्वाद पाइने गर्दछ । प्रस्तु गीतलाई लय सावित्री गौतम र आकृति हुमागाईंले भ...

नेपाली कथानक चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीमा

नेपाली कथानक चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीमा
नेपाली कथानक चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीमा इटहरी ः डिएस डिजिटल सिनेमाको व्यानरमा मोहन गमालको प्रस्तुति रहेको चलचित्र ‘रिभेन्ज’को विशेष सो इटहरीको इलाइट सिनेमामा मंसिर ४ गते मध्यान्ह १२ बजे हुने भएको छ । अमन कुमार देवको निर्माण रहेको चलचित्रमा , गगां कुबँर , रबिन श्री, विशाल अग्रवाल रेनु थापा, प्रीतिका शर्मा, रोशन विसी , अम्बिका खड्का ,पदम सुनार, पुष्पराज नेपाल खगेन्द्र घिमिरे र आर...

कार्तिक २८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

कार्तिक २८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कमाइ राम्रो हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । टाढाको यात्राको पनि योग छ । पढाइमा पाउने सफलता यथावत रहनेछ । बुद्धिको तारिफ गर्ने ठूला व्यक्ति बाट हुनेछन् । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । रुपैँया पैसा फस्ने दिन छ । बौद्धिक कार्यबाट धन लाभ हुनेछ । पेट...

रामजी र सम्झनाको चाँदनीमा प्रकाश र केकी

रामजी र सम्झनाको चाँदनीमा प्रकाश र केकी
कात्तिक २७, काठमाडौं । पृथ्वी इन्टरटेनमेन्टले नेपाली सांगितीक दुनियामा नयाँ कोसेली ल्याएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा बिशेष समारोहका बिच ‘चाँदनी’ बोलको लोकगीत सार्वजनिक गरियो । गीतमा लोकप्रिय गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वर रहेको छ भने लय तथा शब्द सुजन लम्सालको रहेको छ । गीतमा एरेन्ज सुनिल परियारले गरेका छन् । पत्रकार गोपिकृष्ण चापागाईंले सञ्चालन गरेको उक्त गीत सार...

एक पटकको नेपाली सधैको नेपाली बोलको गीत सार्वजनिक

एक पटकको नेपाली सधैको नेपाली बोलको गीत सार्वजनिक
काठमाण्डौं । क्यानडामा रहेर पनी नेपाली साहित्यमा सक्रिय गीतकार प्रमीला बस्नेतको रचना रहेको ’एकपटकको नेपाली सधैको नेपाली ’ बोलको गीतको भिडियो युट्यु मार्फत सार्वजनिक भएको छ । गीतमा कृष्ण काफ्ले, रिता के.सी, सुवास खड्का र गृस्मा खड्काको स्वर रहेको छ । सरोज प्याकुरेलको संगीत रहेको गीतमा एरेन्जर मनोहर सुनामको एरेन्ज र भोला पौडेलको रेर्कडिङ तथा मिक्सिङ रहेको छ । विदेशमा बस्ने एनआरएन नेपालीको कथा ...