उदय भट्टराईको शब्दमा अशंख्य प्रबासी नेपालीको कथामा “नौतुनको रेल” (भिडियो सहित)

उदय भट्टराईको शब्दमा अशंख्य प्रबासी नेपालीको कथामा “नौतुनको रेल” (भिडियो सहित)
काठमाण्डौ फाल्गुन २८ । हाल अमेरिकामा रहेर नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त चिन्तित नाम मध्य एक नाम हो उदय भट्टराई । उनले यस अगी धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, धोकै दिएयौ नि, किन माया लाउँछ लगाएतका गीतहरुबाट बजारमा लिएर आइसकेका छन् । सर्जक उदयको पछिल्लो सांगीतिक प्रस्तुति "किन माया लाउँछ" को चर्चा सेलाउन नपा...

गायक शिशिर योगीको “किन मन उदास उदास” भिडियो सहित

गायक शिशिर योगीको “किन मन उदास उदास” भिडियो सहित
गायक शिशिर योगीको “किन मन उदास उदास” भिडियो सहित काठमाण्डौ । गीतकार हरि उप्रेतीको शब्द सिर्जना तथा शिशिर योगीको स्वर तथा संगीतमा रहेको सुगम गीत “किन मन उदास उदास” गीतको भिडियो सार्वजनिक भएको छ । हजारौ सपना सजाएर परदेशमा आफनो मातृभुमीलाई छोडनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । मनोहर सुनामले गीतलाई एरेन्ज गरेका छन । परदेशमा आफनो मायालुलाई छोडनु पर्दाको पिडालाई गीतमा समेटिएको छ ...

‘खुशी’को प्रिमियर सम्पन्न, भिडियो आज साझ सार्वजनिक हुदै

‘खुशी’को प्रिमियर सम्पन्न, भिडियो आज साझ सार्वजनिक हुदै
काठमाडौँ । लामो समयदेखि अष्ट्रेलियामा रहेर कला, साहित्य र संगीतमा निरन्तर क्रियाशील कलाकर्मीहरुको समुहले निर्माण गरेको म्युजिक भिडियो 'खुशी'को प्रिमियर सम्पन्न भएको छ। हिजो बुधबार अष्ट्रेलियाको मेलबर्नमा रहेको ग्लोबल टचको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै प्रिमियर सम्पन्न गरिएको हो। प्रिमियर कार्यक्रममा ग्लोबल टचका कर्मचारीहरु , म्युजिक भिडियो निर्माण टिमका गीतकार तथा मोडेल राज केसी, भिडियो ...

हाङ चेम्जोङको निर्देशसनमा चाप्पेती कुम्मा

लामो समयदेखी कोरिया मा म्युजिक भिडियो निर्देशनमा साधना गरिरहेका र सफल भैसकेका निर्देशक हाङ चेम्जोङले नेपाल फर्केर नेपालको सुन्दर नगरी कुलेखानि र उपत्यकाको रमर्णिय नगरीहरुमा धमाधम म्युजिक भिडियोहरु छायाँकन गर्दैछन् | एकान्त आङ्देम्बे र दिपा लामाको स्वरमा रहेको नआउ मेरो सपनीमा गितको बोल र सुनिता थेगिम , एकान्त आङदेम्बेकै स्वरमा रहेको मिक्वा चुरु - चुरु लिम्बु गितको सुटिङ सकेर भिडियो सम्पादनमा र...

नेहा र विनिभ बन्न सफल भए मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१

नेहा र विनिभ बन्न सफल भए मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१
काठमाडौँ - ए.एन.पी. मेडिया हाउसद्वारा “मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१” नामक सौन्दय तथा प्रतिभाको कार्यक्रम मिति २०७७ फाल्गुन २२ गते शनिबारका दिन आयोजना सम्पन्न भयो । “मिष्टर एण्ड मिस प्लस टु आइकन २०२१”मा मिस तर्फ नेहा कुमारी राय र मिष्टर तर्फ विनिभ श्रेष्ठ बिजेता बन्न सफल भएका थिए। बिजेता नेहाले पब्लिक च्याइस, मोष्ट ट्यालेन्ट, मोष्ट पन्चुयल, फेसबुक च्वाइसको उपाधि र विनिभले पब्लिक च्याइस, मिष्टर...

गीतकार प्रमिला बस्नेतको शब्दमा ”घरी घरी ” भिडियो सहित ।

गीतकार प्रमिला बस्नेतको शब्दमा ”घरी घरी ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमाल र कृष्ण काफलेको आवाजमा”घरी घरी ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रचनामा तलिन गीतकार प्रमिला बस्नेतको शब्द तथा सरोज प्याकुरेल को संगीत गीतमा रहेको छ । जिवनमा रहेका सुनौलो पलहरुलाई गीतमा मौलिक रुपमा प्रस्तुत गरिएको छ । अभिनास बज्रचार्यको छायाँकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्की...

सचिन परियार संगै आइन् सबिता कार्की “मुसुमुसु नहाँस” लिएर (भिडियो सहित)

सचिन परियार संगै आइन् सबिता कार्की “मुसुमुसु नहाँस” लिएर (भिडियो सहित)
काठमाण्डौ फाल्गुन २३ । स्थायी घर काठमाण्डौ भएकी सबिता कार्कीले पुनः अर्को गीत "मुसुमुसु नहाँस" लिएर आएकी छिन् । बिशेष गरेर गीत लेखन तथा मोडलिंगमा ख्याती कमाएकी उनको प्रस्तुतिमा यस अगी पनि न्याउली रोयो, दुख सर्ला नि, झुटो तिम्रो माया, भुल्ने बानि, भोटे लसुन लगाएतका थुप्रै गीतहरुमा बजारमा आइसकेका छन् । खासगरी आफ्नै लगानीको गीतमा मात्रै किन यहाँको अभिनय देख्न सकिन्छ भन्ने प्रश्नमा सबिता भन्छिन् , ...

बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ गीत सार्वजनिक

बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ गीत सार्वजनिक
लोक तथा दोहोरी गीत सर्जक गायक बसन्त थापा र गायिका विन्दु सुनारको आवाजमा रहेको ‘रात जुनैको’ गीतको भिडियो सार्वजनिक भएको छ। यस गीतको म्युजिक भिडियो मालारानी क्रियशन मार्फत सार्वजनिक गरिएको हो। शत्ति क्षत्रीको शब्द रहेको यस गीतमा दिलिप रेग्मीको सङ्गीत रहेको छ। गितमा प्रेमप्रमिका को रमाइलो पललाई समेटिएको छ। म्युजिक भिडियोमा जुना सुन्दास र भिम रोकाको अभिनय रहेको छ। दिलिप रेग्मीको निर्देशन रहेको...

आदिवासी साहित्यकारहरुको ‘तमुवान राज्य समिति’ गठन

आदिवासी साहित्यकारहरुको ‘तमुवान राज्य समिति’ गठन
काठमााडौं । नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ ‘तमुवान राज्य समिति’ गठन भएको छ । पोखरामा शनिबार केन्द्रीय तदर्थ समितिका सदस्य गौरी तमुको उपस्थितिमा महासंघको तमुवान राज्य समिति गठन गरिएको हो । भेलाले छम गुरुङको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सहसंयोजकमा गीता रखाली मगर, सचिवमा दिपक वाइबा तामाङ, सह-सचिवमा उमेश कुमाल, कोषाध्यक्षमा पवित्र तामाङ र सहकोषाध्यक्षमा रुद्र सन्देश तामाङ रहेका ...

डी ए आर मुभिज एण्ड फिल्म्स प्रालिले ल्यायो ‘शितल दिने कर्के नजरमा’ (भिडियो सहित)

डी ए आर मुभिज एण्ड फिल्म्स प्रालिले ल्यायो ‘शितल दिने कर्के नजरमा’ (भिडियो सहित)
काठमाण्डौ फाल्गुन २२ । पछिल्लो समय कांठ क्षेत्रका गितहरु धेरै भन्दा धेरै बजारमा आएका छन् र धेरै जस्तो गितहरुले अत्याधिक चर्चा कमाएका छन् । त्यसै सिलसिलामा गायिका सबिता ढुंगानाको लोक दोहोरि कोशेलि 'शितल दिने कर्के नजरमा' बजारमा आएको छ ।  गितकाे लोक लय शब्द सबिता ढुंगानाको स्वयंको रहेको छ भने स्वरमा रामेश्वोर भण्डारी र राज तिमिल्सिना ले साथ दिएका छन् । गीतको भिडियो निर्माण मिलन फिल्म्सले गरेको हो...