नायिका केकी अधिकारी अभिनित रानी शाक्यको ‘सुनसान मन’ रिलिज ( भिडियो

नायिका केकी अधिकारी अभिनित रानी शाक्यको  ‘सुनसान मन’ रिलिज ( भिडियो
लोकप्रिय गायिका रानी शाक्य फेरी एउटा नितान्त नयाँ भावनाको अति मर्मस्पर्शी गीत 'सुनसान मन' Sunsan Mann लिएर प्रस्तुत हुनु भएकी छिन । निडर, दृढ, र समर्पितहरूको समेत मन डगमगाएको अहिलेको कालखण्डको नियतिलाई चित्रित गरिएको म्युजिक भिडियोमा चर्चित नायिका केकी अधिकारीको भावपूर्ण अभिनय रहेको छ भिडियोलाई गायिका रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो समय सबैले महसुस गरेको अनुभुति...

नेपाल फिल्म सोसाइटि द्वारा नारायण प्रधानलाइ बधाई तथा शुभकामना

नेपाल फिल्म सोसाइटि द्वारा नारायण प्रधानलाइ बधाई तथा शुभकामना
काठमाडौँ - नेपाल फिल्म सोसाइटि द्वारा नेपाल चलचित्र द्वन्द संघका नब नियुक्त अध्यक्ष नारयण प्रधानलाइ बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । भर्खरै मात्र निर्बिरोध अध्यक्षमा नियुक्त भएको खुसियालीमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै नेपाल फिल्म सोसाइटिका अध्यक्ष, चलचित्र बिकाश बोर्डका पूर्व अधक्ष्य तथा बरिष्ट...

मैतिदेबीमा संगी ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर संचालनमा

मैतिदेबीमा संगी ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर संचालनमा
काठमाडौं । काठमाडौंको मैतिदेबी पेट्रोल पम्प संगै संगी ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टरको शुभारम्भ गरिएको छ । बरिष्ट गायक सिताराम पोखरेल सञ्चारकर्मी, कलाकार, निर्देशक तथा इभेन्ट अर्गनाइजर सूर्य चन्द तथा मोडल आश्मा बिश्वकर्माको प्रमुख आतिथ्यतामा अत्याधुनिक सम्पूर्ण सेवा सुबिधा सम्पन्न यो पार्लरको शुभारम्भ गरिएको हो । उक्त उद्घाटन कार्यक्रममा गायिका संजु न्यौपाने र कलाकार नम्रता खरेल अतिथि रहेका थिए। ...

नेपाल बेष्ट म्युजिक अवार्ड घोषणा, चैत्रका लागि ३९ विधामा फर्म खुल्ला

नेपाल बेष्ट म्युजिक अवार्ड घोषणा, चैत्रका लागि ३९ विधामा फर्म खुल्ला
काठमाडौं । नेपाली रंगमञ्चमा संगीत र फिल्मलाई लिएर बर्षेनी दर्जनौं अवार्ड समारोहहरु आयोजना हुने गरेको छ । कतिपय अवार्डहरु विवादमा तानिएका छन् भने कतिपय अवार्डहरु आफ्नै ब्राण्डका कारण आयोजना भईरहेका छन् । तुल्सी मिडियाले भने नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्ने घोषणा गरेको हो । तुल्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भ...

पत्रकार अरबिन्द्र गौतम लाई मोफसल पत्रकारिता पुरस्कार

पत्रकार अरबिन्द्र गौतम लाई मोफसल पत्रकारिता पुरस्कार
काभ्रेपलान्चोक - यस साप्ताहिकका सम्बादाता राम्रो सन्देश डटकम का सह सम्पादक , माउन्टेन टेलिभिजनका काभ्रे सहयोगी र कोशिपारी अन्लाईन न्यजका संचालक अरबिन्द्र गौतम लाई बुधबार डिल्लिबजार काठमाडौमा सञ्चार तथा सूचना प्रबिधी मन्त्री नेपाल सरकारका प्रबक्ता माननीय श्री पार्बत गुरुङ र बरिस्ठ कलाकार मदनदास श्रेष्ठले नगत पाँच हजार पाँच सय पचपन्न रुपिया सहित मोफसल पत्रकारिता पुरस्कार बाट सम्मानित गर्नु भएको छ । ...

गायिका शान्ती श्री परियारको ”गयो मेरो चोला ” भिडियो सहित ।

गायिका शान्ती श्री परियारको  ”गयो मेरो चोला ” भिडियो सहित ।
काठमान्डाँै । नेपाली लोक गीत संगीतमा मार्मिक लोक गीतहरुको अभाव भैरहेको अवस्थामा मौलिक लोकदोहोरी ”गयो मेरो चोला ” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शान्ती श्री परियार , विष्णु बराल र सुरज विश्वकर्माको स्वर रहेको छ । मायालु जोडी विचको धोका र पिडालाई गीतमा ब्यक्त गरिएको छ । इन्द्र दाहालको शब्द तथा कमल ज्योतीको लय सिर्जना रहेको छ । भिम तामाङ्गको छायाँकन , अविनास डिसीको सम्पादन तथा रविन ...

‘नरहे यो जिन्दगी’को साथमा आईन गंगा ( भिडियो )

‘नरहे यो जिन्दगी’को साथमा आईन गंगा ( भिडियो )
काठमाडौँ । गायिका गंगा गजमेरको स्वरमा समावेश 'नरहे यो जिन्दगी' बोलको म्युजिक सार्वजनिक भएको छ ।गीतमा अमेरिकाको ओहायो राज्यमा बसोबास गरिरहेका गीतकार गोपाल लोहारको शब्द र मानसी किरणले संगीत रहेको छ । गीतको म्युजिक भिडियोमा रोशनी कार्की र संजय बिक बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । दिनेश पराजुलीले भिडियोलाई छायांकन गरेका हुन ।भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई उत्तर राना मगरको...

खम्बेको जन्मदिन अनाथालयमा

खम्बेको जन्मदिन अनाथालयमा
काठमाडौँ - लोकप्रिय हास्य टेलिशृंखला हर्के हल्दारको निर्माता निर्देशक, चर्चित कलाकार तथा गायक इन्द्र दोङ्ग लामा खम्बेले आफ्नो जन्मदिन तारकेश्वर -३ ठुलागाउँमा अबस्थि मातृ नेपाल अपाङ्ग संघ द्वारा संचालित बालगृह मदर नेपाल चाईल्ड होममा आश्रित ४० जना बालबालिकाहरुको साथमा भोजन गराउंदै तथा नगद रकम सहयोग गरेर मनाएका छन्। समाजसेवामा अग्रणी भूमिका निर्बाह गर्दै आएका चर्चित कलाकार तथा गायक इन्द्र दोङ्ग लामा ...

जनता मा.बिको प्रांगणमा नवनिर्मित बिधाकी देवी सरस्वति माताको मन्दिर उद्घाटन

जनता मा.बिको प्रांगणमा नवनिर्मित बिधाकी देवी सरस्वति माताको मन्दिर उद्घाटन
इलाम । सरस्वति पुजाको अबसरमा चुलाचुली गाऊपालिका वडा न. १ अबस्थित श्री जनता मा.बिको प्रांगणमा नवनिर्मित बिधाकी देवी सरस्वति माताको मन्दिर उद्घाटन भएको छ । चुलाचुली २१ न. बाहिनी अड्डाका बाहिनी पति श्री विजय थापाको प्रमुख आतिथ्यमा उहाको हस्तबाहुलीबाट उक्त मन्दिर उत्घाटन भएको हो । बिद्यालय ब्यबस्थापन संघको अधक्ष्य श्री तान्छोहाङ् आङ्देम्बे सभापतित्वमा आयोजित कार्यक्रममा स्थानीय बुद्धिजिबी समाजसेवी, शि...

बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ द्वारा ‘प्रकृति साडी एण्ड कुर्ता कलेक्शन’ को समुद्घाटन

बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ द्वारा ‘प्रकृति साडी एण्ड कुर्ता कलेक्शन’ को समुद्घाटन
काठमाडौं । बरिष्ट सौन्दर्यबिद तथा समाजसेवी रश्मिला श्रेष्ठ द्वारा 'प्रकृति साडी एण्ड कुर्ता कलेक्शन' को एक भब्य समारोह बीच समुद्घाटन गरिएको छ । गायिका द्वय बसन्ता प्रकृति तथा सहिमा श्रेष्ठले संयुक्त रुपमा संचालनमा ल्याएका 'प्रकृति साडी एण्ड कुर्ता कलेक्शन'मा हरेक प्रकारका साडी तथा कुर्ताहरु पाईने जानकारी गायिका बसन्ता प्रकृतिले गराईन । काठमाडौं २९ मैतिदेवीमा संचालित उक्त साडी तथा कुर्ता कलेक्सन...