चलचित्र ‘बलिदान’लाई PG प्रमाणपत्र, दसैँमा पारिवारिक आकर्षण बन्ने अपेक्षा
फूलपातीका दिनबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र *‘बलिदान’*लाई केन्द्रीय चलचित्र जाँच समितिले पेरेन्टल गाइडेन्स (PG) प्रमाणपत्र प्रदान गरेको छ। यसअनुसार सबै उमेरका दर्शकले अभिभावकको साथमा फिल्म हेर्न पाउनेछन्।
शुक्रबार सम्पन्न सेन्सर प्रक्रियापछि समितिलेति चलचित्रलाई PG श्रेणीमा पार्ने निर्णय लिएको हो। निर्देशक सन्तोष सेनको यो क...













