प्रमोद र सुजाताको ‘ओई कान्छी’ सार्बजनिक(भिडियो सहित)
काठमाडौं - पछिल्लो समय एक पछि अर्को चर्चित गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किएर चर्चाको शिखरमा पुग्न सफल गायिका सुजाता केसी र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गित 'ओई कान्छी' को म्युजिक भिडियो सार्बजनिक भएको छ।
दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई गायिका सुजाता केसी र गायक प्रमोद खरेलले आवाज दिएका छन्। छायाँकार अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिड...