रियालिटी सो ‘सिंगिङ स्टार’ आजबाट प्रशारणमा
काठमाडौं । सांगीतिक क्षेत्रमा अर्को सिंगिङ रियालिटी सो हुने भएको छ । लाइफ ओके टेलिभिजनको आयोजनामा ‘सिंगिङ स्टार’ आजबाट प्रशारण समेत हुने भएको छ ।
आज अर्थात् यहि असोज १६ गतेबाट लाइफ ओके टेलिभिजनबाट प्रशारण हुने सो प्रत्येक हप्ताको शुक्रवार र शनिवार राती ८ः३० देखी ९ः३० सम्म कार्यक्रम प्रशारण हुने छ ।
‘सिंगिङ स्टार’ को लागि प्रसिद्ध गायक प्रकाश तिमिल्सिना, गायिका मन्जु उपासना र संगीतकार मनोज माल नि...














