मदन पुरस्कार विजेता अमर न्यौपानेको सर्ट फिल्म ‘देशमाथि’ सार्वजनिक
स्कटल्याण्ड। मदन पुरस्कार विजेता चर्चित साहित्यकार अमर न्यौपानेको कथा रहेको सर्ट फिल्म ‘देशमाथि’ युट्युब च्यानलबाट सार्वजनिक भएको छ। विदेशमा कर्मथलो बनाएर बसेपनि नेपालीहरुको मन सदैव देशमाथि नै रहेको हुन्छ भन्ने कथा रहेको उक्त सर्ट फिल्मको छायांकन नेपाल र बेलायतमा गरिएको थियो। अनुभवी र सफल निर्देशक दिपेश रेग्मीको निर्देशनरसम्पादन रहेको उक्त उक्त सर्ट फिल्ममा विशाल ढकालको मुख्य भूमिका रहेको छ। यसैगर...