पोखरा घुम्न आएका मनोज कुमार र मेलिशालाई समयले यस्तो बनायो (भिडियो)
पछिल्लो पुस्ताका गायक तथा सर्जक अल्बिन थापामगरको नयाँ गीत बजारमा आएको छ । ‘हे गोरी’ मार्फत चर्चामा आएका युवा गायक अल्बिन थापाको समयलाई फलानो क्रियशनले बजारमा ल्याएको हो भने सङ्स नेपालको आधिकारी यूट्यूब च्यानलबाट सार्वजिनक गरिएको हो ।
भिडियोको अधिकाँश दृश्य फेवा तालमा छायंकन गरिएको छ । पोखरा घुम्न आएका जोडिको बिषयबस्तुमाथी भिडियो बनेको निर्देशक तथा सिनेमाटोग्राफर सरोज अधिकारीले बताए । अधिकारीका अन...