युवराज सफललाई सिध्याइदिने धम्की
काठमाण्डौं ।
सामाजिक सञ्जालका चर्चित पात्र सिन्धुलीका युवराज सफललाई ज्यान मार्ने धम्की दिएको अडियो रेकर्ड सार्वजनिक भएको छ ।
सार्वजनिक सरोकारका विषयहरुमा उजुरी हालेर चर्चा र विवादमा परिरहने उनलाई एक अपरिचित व्यक्तिले ‘सुट गरेर’ सिध्याइदिने धम्की दिएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अडियोमा युवराज र परिचय नखुलेका एक व्यक्तिबीच चर्काचर्की परेको सुनिन्छ ।
शुरुमा अज्ञात व्यक्तिले ...














