रश्मिकाको ‘डिपफेक’ भिडिओ बनाउने पक्राउ
दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको 'डिपफेक' भिडिओ बनाउने व्यक्ति पक्राउ परेका छन्।
डिपफेक भिडियो बनाउने इन्जिनियर इमानी नवीनलाई प्रहरीले पक्राउ गरेको छ। भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार नयाँ दिल्ली प्रहरीको टिमले डिपफेक बनाउने नवीनलाई आन्ध्र प्रदेशबाट पक्राउ गरेको हो। इमानीले आफ्नो सामाजिक सञ्जालमा फलोअर्स बढाउन डिपफेक भिडिओ बनाएको बताएका छन्।
उनीहरूलाई पक्राउ गरेपछि र...














