धरानका मेयर हर्क साम्पाङ्ग संग ‘खजुरे ब्रो’ टिम

धरानका मेयर हर्क साम्पाङ्ग संग ‘खजुरे ब्रो’ टिम
काठमाडौँ। निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘खजुरे ब्रो’ को यतिबेला धरानमा प्री प्रोडक्सनको कार्य धमाधम भई रहेको छ। दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको युनिट धरानमा लोकेसन हन्टिंग पनि गरि रहेको छ । कमेडी जनरामा बन्ने चलचित्रको लेखन पनि स्वयम् निर्देशक सुनुवारको रहेको छ। सुनुवारले ८ बर्ष अघि चलचित्र ‘षडङ्ग’को निर्देशन गरेका थिए। नबीन मानन्धर र सुरज...

१ कराेड १५ लाख रुपैयाँ घुस लिएकाे आराेपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

१ कराेड १५ लाख रुपैयाँ घुस लिएकाे आराेपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
काठमाण्डाै – एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी रजिस्ट्रारकाे कार्यालय गण्डकीको प्रमुख हुँदा एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारका आधारमा उनलाई आज बुधवार कार्यकक्षबाटै पक्राउ गरेको र अब पोखरा पठाउने त...

१२ करोडको कण्डम किन्दा सरकारलाई २४ हजार फाइदा

१२ करोडको कण्डम किन्दा सरकारलाई २४ हजार फाइदा
नेपालमा पछिल्लो पाँच महिनामा १२ करोड रुपैयाँभन्दा बढीको कण्डम आयात गरिएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि मंसिरसम्म १२ करोड दुई लाख रुपैयाँको कण्डम विदेशबाट ल्याइएको छ । सो अवधिमा एक करोड ९४ लाख वटा कण्डम नेपाल भित्रिएको हो । यसबाट राज्यकोषमा २४ हजार रुपैयाँ कर वापत दाखिला भएको छ । नेपालमा मुख्यतयाः चार देशबाट कण्डम आयात हुँदै आएको छ । भारतबाट १० करोड ९४ लाख रुपैयाँ बराबरको ...

जेल सजाय सकिने दिन कैदीको निधन, अस्पताल तनावग्रस्त

जेल सजाय सकिने दिन कैदीको निधन, अस्पताल तनावग्रस्त
मोरङ कारागारमा एक कैदीको मुत्यु भएको छ । अनौठो संयोगको रुपमा उनको कैद भुक्तान सकिने दिनमा नै उनको मृत्यु भएको बताइएको छ ।  लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर–१० का ४८ वर्षीय चण्डेश्वर सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  अस्ति अचानक पेट पोल्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई कारागार प्रशासनले कोशी अस्पतालमा भर्ना गरेको थियो । तर उपचारको क्रममा आज बिहान मृत्यु भए...

रियालिटी सोहरुको ब्यस्तता पछि प्रियंका पुन: म्युजिक भिडियो तिर

रियालिटी सोहरुको ब्यस्तता पछि  प्रियंका पुन: म्युजिक भिडियो तिर
काठमाण्डौं, ९ पौष केहि समय देखि विभिन्न टेलिभिजन रियालिटी सोहरुमा ब्यस्त नायिका प्रियंका कार्की पुन: म्युजिक भिडियोहरुमा देखिन थालेकी छिन एक हप्ता अगाडि हरिबंश आचार्यको मानव बेचबिखन बिरुदको सन्देशमुलक गीतमा देखिएकी प्रियंका अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ हिट गीतहरुका गायक कमल मान सिंहले क्रिसमस र अंग्रेजी नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको गीत 'मायालु 'को भिडियोम...

दरबारको कथा समेटेर नेपाली राजमहलको निर्माण गरिने

दरबारको कथा समेटेर नेपाली राजमहलको निर्माण गरिने
काठमाडौं । दरबारको कथा समेटेर नेपाली चलचित्र राजमहलको निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच चलचित्रमा खेल्ने मुख्य कलाकारहरुको जानकारी दिँदै औपचारिक निर्माण घोषणा गरिएको हो । सुरुवाती चरणमा व्हाइट हाउस भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा चलचित्रको टाइटल राजमहल राखिएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने चलचित्रमा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखि...

भन्सार विभागअगाडि प्रभुका कार्यकर्ताले पलेटी कसे

भन्सार विभागअगाडि प्रभुका कार्यकर्ताले पलेटी कसे
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को भातृ संगठन आम सम्पर्क मञ्चले आज पनि भन्सार विभागअगाडि धर्ना दिएको छ । भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी प्रावधान हटाउन माग गर्दै आन्दोलित सो संगठनले विभाग घेराउ गरेको हो । आन्दोलन थालेको सातौं दिन भइसक्दा पनि सरकारले माग सम्बोधनमा चासो नदेखाएको संगठनको गुनासो छ । झण्डै चार महिना अघिबाट शुरु गरिएको पहिलो चरणको आन्दोलनबाट माग ...

नागरिक अभिनन्दन थाप्न भैरहवा पुगेको पूर्वराजपरिवारको सुरक्षामा मानव साङ्ग्लो

नागरिक अभिनन्दन थाप्न भैरहवा पुगेको पूर्वराजपरिवारको सुरक्षामा मानव साङ्ग्लो
पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवा पुग्नुभएको छ । उहाँ नागरिक अभिनन्दनका लागि परिवारका सदस्यसहित सातजनाको टोली लिएर आज दिउँसो बुद्ध एयरको उडानमा त्यता जानुभएको हो । टोलीमा पूर्वरानी कोमल शाह, छोरीहरु प्रेरणा र शिताष्म, सागर तिमिल्सिना, जगदिश हमाल र राजेशबहादुर सिंह छन् । पूर्वराज परिवारको स्वागत गर्न नागरिक अभिनन्दन मूल समाराेह समितिका संयाेजकसमेत रहेका पूर्वगृहमन्त्री तथा राप्रपा नेता निर...

सातौ मनास्लु राष्ट्रिय एवार्ड संगीतकार लक्ष्मण पोखरेललाई प्रदान

सातौ मनास्लु राष्ट्रिय एवार्ड संगीतकार लक्ष्मण पोखरेललाई प्रदान
युवा संगीतकार लक्ष्मण पोखरेल सातौ मनास्लु राष्ट्रिय एवार्ड २०८० बाट सर्वोकृष्ट संगीतकारको एवार्डबाट सम्मानित भएका छन् । मनास्लु मिडिया प्रा.लि.ले प्रत्येक वर्ष मनास्लु पोष्टको सातौ स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्यउने व्यक्तिहरुलाई सम्मान र एवार्ड वितरण गर्दै आएकोमा यस वर्ष संगीत तर्फ पोखरेलाई उक्त एवार्ड सहित सम्मान गरिएको थियो । शनिबार राष्ट्रिय नाचघरमा आयोजीत उक्त कार्यक्र...

प्रीतिको ‘चुटुक्क’ लोकार्पण

प्रीतिको ‘चुटुक्क’ लोकार्पण
काठमाडौं । साहित्यकार प्रीति आत्रेय ज्ञवालीको मुक्तक संग्रह ‘चुटुक्क ’ लोकार्पण गरिएको छ । शनिवार राजधानीको सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा आयोजित एक कार्यक्रमकाबीच उक्त मुक्तक संग्रहको लोकार्पण गरिएको हो । अघिल्लो वर्ष उनले अनुभूतिको इन्द्रेणी नामक कविता संग्रह सार्वजनिक गरेकी थिइन् । कम्बोडियालाई कर्मभूमि बनाएकी आत्रेयले लेखेको ‘तिमी मेरो पूजा’ बोलको प्रेम प्रणय सम्बन्धी गीत र तीज गीत ‘आ...