एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)

एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)
काठमाण्डौं गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ । ठुली परि भिर गीतको लोकप्रियता सगैं चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण विक ले संगीत संयोजन गरेका हुन्। सुनिल भण्डारीको छायांकन गरेक...

आर्मीका तामाङलाई क्रसकन्ट्री दौड उपाधि

आर्मीका तामाङलाई क्रसकन्ट्री दौड उपाधि
अर्जुन काफ्ले स्याङ्जा, पुस ७ गते । चौथो क्रस कन्ट्री राष्ट्रिय दौड प्रतियोगिताको उपाधि नेपाल आर्मीका गोपाल तामाङले जित्नु भएको छ । पुतलिबजार नगरपालिका ९ कोल्मामा शनिबार भएको दौडमा तामाङले एक घण्टा ३१ मिनेट ५६ सेकेन्डमा २५ किमीको दुरी पार गर्नु भएको हो । तामाङले उपाधि सहित ५० हजार रुपियाँ, कप, मेडल र प्रमाणपत्र हात पार्नु भएको हो । दौडमा गोरखाका संजय श्रेष्ठले एक घण्टा ३३ मिनेट ४३ सेके...

तीन नेपाली बने ई–स्पोर्ट्सका रेफ्री

तीन नेपाली बने ई–स्पोर्ट्सका रेफ्री
काठमाडौं । नेपालका तीन जना ई-स्पोर्ट्सको रेफ्री बनेका छन् । इन्टरनेसनल ई–स्पोर्ट्स फेडेरेसन (आईईएसएफ) ले वर्ल्ड ई–स्पोर्ट्स समिट २०२३ को अवसरमा दक्षिण कोरियाको बुसानमा हालै आयोजित वर्ल्ड ई–स्पोर्ट्स रेफ्री एकेडेमी २०२३ मा नेपालका तीन जना प्रतिनिधिले सफलता हासिल गर्दै रेफ्री लाइसेन्स हात पारेका छन् । आईईएसएफद्वारा भौतिक उपस्थितिमा पहिलोपल्ट आयोजित कार्यक्रममार्फत् रेफ्री लाइसेन्समा दुई दिने कक्ष...

राष्ट्रपति १२ जनाको टोलीसँगै विराटनगरमा

राष्ट्रपति १२ जनाको टोलीसँगै विराटनगरमा
राष्ट्रपति रामचन्द्र पौडेल विराटनगर पुग्नुभएको छ । उहाँ सेनाको स्काइ ट्रक एनए ०६४ मा काठमाडौंबाट त्यता जानुभएको हो । विराटनगरको सिटी प्यालेस एण्ड रिसोर्टमा आयोजित कार्यक्रममा सहभागी हुन उहाँ राजधानीबाट एक दर्जनकोे टोलीसहित पुग्नुभएको छ । उहाँ उद्योग व्यवसायी तथा स्वतन्त्रता सम्मान र भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । उहाँसँगै राजनीतक सल्लाहकार सुनिलकुमार थापालगायत सचिवालयका कर्म...

मन्त्री किरातीविरुद्ध जताततै विरोध प्रदर्शन

मन्त्री किरातीविरुद्ध जताततै विरोध प्रदर्शन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिविरुद्ध राजधानी र बाहिरमा जिल्लामासमेत विरोध प्रदर्शन भएको छ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले हिजो राजधानीमा पुत्ला दहन गरेको छ । संघले मन्त्री किरातीले आपत्तिजनक र धार्मिक सहिष्णुुता विरोधी धारणा अभिव्यक्त गरेको जनाउँदै पुत्ला जलाएको हो । हिजै राप्रपाको युवक संगठनले सामाखुशीमा हिजो साँझ विरोध प्रदर्शन गरेक...

लेफ्ट-राइट माथि अमेरिकाको पेन्सिलभेनियामा बिमर्श

लेफ्ट-राइट माथि अमेरिकाको पेन्सिलभेनियामा बिमर्श
नारदप्रसाद आचार्य डिसेम्बर २२ नेपालका पत्रकार तथा लेखक श्रीनेत्र पन्थीको पुस्तक “लेफ्ट-राइट, सत्ता र शक्तिको अराजनीति” माथी संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनिया राज्य अन्तर्गत ह्यारिसवर्ग शहरमा बौद्धिक जमात माझ विमर्ष भएको थियो । त्रिवेणी साहित्य मञ्च त एन आर एन ए पेन्सिलभेनिया चेप्टरले आयोजना गरेको उक्त कार्यक्रममा साहित्यकार तथा पत्रकार भक्त धिमिरेले कृतिको विषयमा बोल्ने क्रममा यो ...

गायिका प्रविशा अधिकारी क्यानडामा सांस्कृतिक साँझ गर्दै

गायिका प्रविशा अधिकारी क्यानडामा  सांस्कृतिक साँझ गर्दै
क्यानडामा गायिका प्रविशा अधिकारीको सांस्कृतिक साँझ हुने भएको छ । टोरोन्टोबाट संचालित माउन्ट एभरेष्ट टेलिभिजनको आयोजनामा २४ डिसेम्बरमा सांस्कृतिक साँझ हुने भएको हो । सो कार्यक्रममा गायिका प्रविशा अधिकारीले आफ्ना लोकप्रिय गीत गाउने भएकी छन् । सांस्कृतिक साँझमा जिटिए वरपर बस्ने नेपाली समुदायलाई सहभागि हुन आयोजक बसन्त कार्कीले आग्रह गरेका छन् । कार्यक्रमबारे भिडियो सन्देश जारी गर्दै गायिका अ...

पशुपति क्षेत्र विकास कोषमा मनलाग्दी नियुक्ति

पशुपति क्षेत्र विकास कोषमा मनलाग्दी नियुक्ति
काठमाडौं । पशुपतिनाथ क्षेत्रको सुरक्षा, सम्भार र विकास गर्ने उद्देश्यले २०४४ सालमा पशुपति क्षेत्र विकास कोष ऐन निर्माण गरियो । तर, ऐनमा कोषका महत्त्वपूर्ण पदाधिकारी नियुक्तिसम्बन्धी स्पष्ट मापदण्ड नतोकिँदा आफूखुसी र राजनीतिक पहुँचका आधारमा नियुक्ति गर्ने क्रम बढ्दै गएको छ । कोषका प्रशासकीय प्रमुखका रहने कार्यकारी निर्देशकको योग्यता तोकिए पनि सदस्य-सचिव, कोषाध्यक्षलगायत पदाधिकारीको योग्यता र विज...

७ लाखको चेक बाउन्स मुद्दामा उद्योग वाणिज्य संघका सदस्य पक्राउ

७ लाखको चेक बाउन्स मुद्दामा उद्योग वाणिज्य संघका सदस्य पक्राउ
रुपन्देही, ७ पुस । बैंकमा रकम नभएको चेक दिएर सताएको आरोपमा दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्य समिति सदस्य निमबहादुर बुढाथोकी पक्राउ परेका छन् । बाँके जिल्ला अदालतको आदेशमा बुढाथोकीलाई बैंक कसूरमा पक्राउ गरी शुक्रबार बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुखुरा व्यवसाय गर्दै आएका बुढाथोकीविरुद्ध दाना कम्पनीले अदालतमा चेक बाउन्समा मुद्दा हालेको थियो । जिल्ला अदालतले ७ ...

मन्त्री किराँतीको पुत्ला जलाउने क्रममा नेविसंघ र प्रहरीबीच घम्साघम्सी

मन्त्री किराँतीको पुत्ला जलाउने क्रममा नेविसंघ र प्रहरीबीच घम्साघम्सी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अभिव्यक्तिविरुद्ध नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पुत्ला दहन गरेको छ । संघले मन्त्री किरातीले आपत्तिजनक र धार्मिक सहिष्णुुता विरोधी धारणा अभिव्यक्त गरेको भन्दै संघले राजधानीमा पुत्ला जलाएको बताएको छ । सो क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि तनावको अवस्था सिर्जना भएको संघले जनाएको छ । संघले आयोजना गरेको कार्यक्रममा म...