गीतकार दिलिप योञ्जनको शब्दमा “खाली हात आर्यौ” गीतको रेकडिङ्ग सम्पन्न

गीतकार दिलिप योञ्जनको शब्दमा “खाली हात आर्यौ” गीतको रेकडिङ्ग सम्पन्न
काठमाण्डौं । साहित्यकार तथा गीतकार दिलिप योञ्जनको शब्द रचनामा “खाली हात आर्यौ” गीतको रेकर्डिङ्ग हिजो काठमाण्डौं अनामनगर स्थित किङ्ग स्टुडियोमा सम्पन्न गरिएको छ । । राजेश थापाको संगीत तथा राजु कार्कीको एरेन्जमा यो गीत तयार गरिएको हो । गीतमा गायक प्रविण बेडवाल ले स्वर दिएका छन । गीतलाई आध्यामिक रुपमा प्रस्तुत गरिएको छ । उक्त गीतको भिडियोलाई छिट्दै आस्था मिडिया प्रालीको च्यानल मार्फत सार्वजनिक गरिने...

विराटनगरको पोखरिया मावीलाई केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड

विराटनगरको पोखरिया मावीलाई  केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड
रोशन पोखरेल , श्रावण ३१ , काठमाण्डौ विराटगरमा ३ मा रहेको पोखरिया मावीलाई ‘केन्द्रविन्दु प्लस टु एक्सिलेन्स अवार्ड २०८०’ प्रदान गरिएको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षा प्रदान गर्नेमा कोशी प्रदेश कै अग्रणी स्थानमा रहेको पोखरिया मावीलाई केन्द्रविन्दु प्लस टु एक्सिलेन्स २०८० अवार्ड प्रदान गरिएको हो । पोखरिया मावीले सामुदायिक...

तीज गीत ‘दिदी–भाई २’ सार्वजनिक

तीज गीत ‘दिदी–भाई २’ सार्वजनिक
काठमाडौं । हिन्दु नारीहरूको महान् पर्व तिज आउन लगभग दुई महिना नै बाकीँ छ तर कलाकारहरुलाई तीजले छोपिसकेको छ । युट्युबमा तीजका गीतहरू धमाधम सार्वजानिक हुन थालेको छ । यसैक्रममा अर्जुन पन्त र गायिका सुनिता सुनिता बुढा क्षेत्री को स्वरमा रहेको तीज गीत सार्वजनिक भएको छ । पन्तको शब्द र संगीतमा रहेको ‘दिदी–भाई’ बोलको गीत युट्युबाटमर्फत सार्वजनिक गरिएको हो । गीतमा अपर्ण परियार र सुदिक्षा सुनार ले स...

युनिकाले जितिन एसइइ डान्स च्याम्पियनको उपाधि सहित एक लाख रुपैयाँ

युनिकाले जितिन एसइइ डान्स च्याम्पियनको उपाधि सहित एक लाख रुपैयाँ
काठमाडौं । आफ्नी २६ प्रतिस्पर्धीलाई पछि पार्दै चौथो ‘एसइइ डान्स च्याम्पियनसिप – २०८० ’ को फाईनलमा युनिका खतिवडा बिजेता बनेकी छिन् । उपाधिसँगै उनले पुरस्कार स्वरुप १ लाख रुपैयाँ, अवार्ड र प्लस टु अध्ययनको लागि छात्राबृत्ति पनि जितेकी छिन् । कार्यक्रममा विशेष अतिथि सँस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पाली ठकुरीले अवार्ड प्रदान गरिन् । फाईनलमा २७ जना उत्रिएका थिए । फाईनलमा प...

भानुजयन्तीको अवसर पारेर अभिनन्दित

भानुजयन्तीको अवसर पारेर अभिनन्दित
विशिष्ट हास्य कालाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सिक्किमको गान्तोकमा अभिनन्दन गरिएको छ । उहाँहरूलाई नेपाली साहित्य परिषद् सिक्किमले एक विशेष समारोहबीच भानुजयन्तीको अवसर पारेर अभिनन्दित गरेको हो । हास्य विधाका ‘महासम्राट’ र ‘अद्वीतीय व्यक्तित्व’ भन्दै उहाँहरूलाई विशेष सम्मानपत्र, फूलमाला, दोसल्ला ओढाएर सिक्किम सरकारका, सभामुख, मन्त्री सोनाम लामा, मुख्यमन्त्री पिएस तामाङका राजनीति...

नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम आज आयोजना

नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम आज आयोजना
काठमाडौँ। चलचित्र पत्रकार संघ नेपालको आयोजनामा ‘नेपाली चलचित्रमा मिडियाको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रम आज आयोजना गरिएको छ। काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य के.एल बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नायिका केकी अधिकारी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक नवल नेपाल र पत्रकार तथा निर्देशक फूलमान बलले आफ्नो भनाइहरु राखेका थिए । न...

गीतकार प्रमिला बस्नेतको शब्दमा ‘फर्कि आउ मेरो हजुर ’ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको शब्दमा ‘फर्कि आउ मेरो हजुर ’ सार्वजनिक
काठमाण्डौं । क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार हुन प्रमिला बस्नेत । उनको रचनामा रहेको नयाँ गीत ‘फर्कि आउ मेरो हजुर ’ बोलको गीत सार्वजनिक भएको छ । गायिका रचना रिमालको सुमधुर आवाजमा रहेको गीतमा हजारौ सपना बोकेर परदेशमा गएको श्रीमान र स्वदेशमा भएकी श्रीमतीले घरदेशमा गरेको सषर्ध लाई गीतमा देखाइएको छ । परदेशीभुमीमा गरेको परिश्रम र स्वदेशमा डाडाँ पाखामा घाँस दाउरा गर्दै आफनो जिवन याप...

मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा
विराटनगर, असार २२ । मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । बिहीबार गाउँपालिकामा भएको एक कार्यक्रमको बीच मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । गाउँपालिकाको क्षेत्राधिकार भित्रका सबै बालबालिकाहरूलाई नेपाल सरकारद्वारा तोकिएको १३ प्रकारका खोप गाउँपालिकाका ७ वटै वडाहरूमा लगाइसकिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा पूर्ण खोपको दिगोप...

जयबहादुर चन्दको राष्ट्रिय गितमा प्रकास सपुतको अभिनय

जयबहादुर चन्दको राष्ट्रिय  गितमा प्रकास सपुतको अभिनय
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जय बहादुर चन्दको राष्ट्रिय गित ूमेरो घाउलेू मैलाइ दुख्छ , तिम्रोले तिमीलाई बोलको गितमा प्रकाश सपुत र बालकृष्ण ओलीको अभिनय रहेको छ भने उक्त गितले राष्ट्र परिवर्तनको लागि शसक्त आवाज उठाएको छ । गितमा सत्यराज आचार्यको स्वर , बसन्त सापकोटाको संगीत , उदयराज पौडेलको एरेन्ज, नायिका सुरक्षा पन्तको कन्सेफट , मानब सुबेदीको सम्पादन÷ निर्देशन रहेको गितलाई , सौगात ध...

टेली चलचित्र ‘केशरी’को पहिलो भाग सार्वजनिक

टेली चलचित्र ‘केशरी’को पहिलो भाग सार्वजनिक
काठमाडौँ। रघुजी फिल्मसको निर्माणमा बनेको सामाजिक टेली चलचित्र ‘केशरी’को पहिलो भाग सार्वजनिक गरिएको छ। नारी सेन्टिमेन्टल़ाई मुख्य कथा बस्तु बनाएर निर्माण गरिएको‘केशरी’ को मुख्य पात्र आशा भुषालले निभाएकी छन्। थुप्रै चलचित्र,म्युजिक भिडियो तथा टेली चलचित्रमा काम गरि सकेकी आशाले ‘केशरी’ मा जिवन्त अभिनय गरेकी छन्। उत्तम अधिकारीको लेखन तथा निर्देशनमा बनेको टेली चलचित्र ‘केशरी’मा नारी बेदनाको कथालाई मह...