१४ बुँदे घोषणापत्र जारी गर्दै सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडौँ । १४ बुँदे प्रतिबद्धता र माग प्रस्तुत गर्दै ‘सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक सङ्घको १७ औँ साधारण सभा’ सम्पन्न भएको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालको आयोजनामा हिजो ललितपुरमा सुरु भएको सम्मेलन घोषणापत्र जारी गर्दै आज सकिएको हो ।
घोषणापत्रमा ७ वटा प्रतिबद्धता र ७ वटा माग उल्लेख गरिएको छ ।
अकोराबका उपाध्यक्ष निमेष कर्ण संयोजकत्वको समित...














