छिट्टै बिहे गर्ने भन्दै आएका श्रृष्टी श्रेष्ठ र सौगात मल्लको ब्रेकअप !
काठमाडौं -फिल्मी बजारमा सौगात मल्ल र श्रृष्टी श्रेष्ठको ब्रेकअप भएको चर्चा चल्न सुरु भएको छ । ६ लाख भन्दा बढी फलोअर्स भएको इन्स्टाग्राम एकाउन्टबाट नायिका तथा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले नायक सौगात मल्लसँगका सबै तस्विर हटाएपछि ब्रेकअपको चर्चा सुरु भएको हो ।
श्रृष्टीको इन्स्टामा सौगातसँगका कुनै पनि तस्विर छैनन् । उनीहरूले एकैसाथ काम गरेको फिल्म ‘माइकल अधिकारी, पोइ पर्यो काले’को मात्र पोष्ट...














