यी हुन् हिमालय लोकस्टारका अन्तिम १० जना प्रतिस्पर्धी
काठमाडौं । हिमालय लोकस्टारका अन्तिम १० जना प्रतिस्पर्धी घोषणा गरिएको छ । लोकगायनमा आधारित यो रियालिटी शोका यी फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
अन्तिम १० मा बलराम विश्वकर्मा, विकास परियार, कमलराज जोशी, किरण बीसी, लोकमाया लिम्बू, पवित्रा मगर, पलबहादुर सिंह, पीएन साइँला, राजेन्द्र घर्ती मगर र सन्तोष क्षेत्री छन् । निर्देशक सिमोस सुनुवारले आगामी चरणमा दर्शकको भोट निर्णायक हुने भन्दै...














