आर्यन सिग्देललाई हेर्न महोत्सवमा भीड, फिल्म लाग्दा हल खाली
महोत्सवमा फिल्मका चर्चित कलाकारहरु पुग्दा दर्शकको भीड थामिनसक्नु हुन्छ । उनीहरुको एक झलक हेर्नकै लागि घन्टौं कुर्छन् । तर, त्यही भीड त्यही कलाकारको फिल्म प्रदर्शन हुँदा किन हलमा देखिँदैन ? यो अहिलेको सबैभन्दा सोचनीय विषय हो । यदि महोत्सवमा कलाकारका लागि देखिने दर्शकको भीड हलमा पनि देखिन्थ्यो भने सम्भवतः वर्षमा फ्लप फिल्म खोज्न नै गाह्रो पर्थ्यो ।
अभिनेता पल शाह केही दिनअघि रुकुम महोत्सवमा सहभाग...














