सुधिर र स्मारिका फिचर्ड भिष्मको ‘अम्खरामा पानी’ सार्वजनिक ( भिडियो )
सुधिर र स्मारिका फिचर्ड भिष्मको 'अम्खरामा पानी' सार्वजनिक ( भिडियो )
काठमाडौं । गायक भिष्म अधिकारीले आफ्नो डेब्यु गीत ‘अम्खरामा पानी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। यस गीतमा गायक अधिकारीलाई लोकप्रिय गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छिन्। लोक शैलीको गीतमा तेजश रेग्मीको शब्द, संगीत रहेको छ।
यस गीतलाई एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, लोमश ...














