किडस भिलेज स्कुलमा विविध कार्यक्रम सम्पन्न
किडस भिलेज स्कुलले पुस ९ गते शनिबार आयोजना गरेको My Explore Event मा विद्यार्थी भाइबहिनीहरुले कला, संस्कृति र धर्मसँग सम्बन्धित पोशाक, खाना, चाडपर्व र गरगहना जस्ता कुराका साथ साथै बोटबिरुवा सिजन, नेपाली, अंग्रेजी, गणित र ल्याब विषयका पजल गेमहरु र फोहोर व्यवस्थापन जस्ता विविध पक्षलाई समेटी पढेका, देखेका र सुनेका कुरालाई व्यवहारिक रुपमा अभिभावकहरू समक्ष प्रस्तुत गरेका थिए। कक्षा नर्सरीदेखि u.k.g. सम...














