आविस्कार केन्द्रको सहयोगका लागि राजेश पायल राईको जापानमा सांस्कृतिक कार्यक्रम

आविस्कार केन्द्रको सहयोगका लागि राजेश पायल राईको जापानमा सांस्कृतिक कार्यक्रम
काठमाडौं, २४ पुस । राष्ट्रिय आविस्कार केन्द्र नेपालको सहयोगार्थ जापानमा हुने कार्यक्रममा गायक राजेश पायल राईले आफ्नो प्रस्तुति दिने भएका छन् । हाल उनी जापानमा छन् । राष्ट्रिय आविस्कार केन्द्र नेपालको सहयोगार्थ नेपाल आदिवासी जनजाति महासंघ जापानले आयोजना गरेको नेफिन जापान सांस्कृतिक साँझ २०२३ को लागि गायक राईसहितले आ–आफ्नो प्रस्तुति दिइसकेका र केही कार्यक्रममा दिने कार्यक्रम छ । गायक राईसहित...

वि.स २०७९ साल पौष २५ सोमबारको राशिफल

वि.स २०७९ साल पौष २५ सोमबारको राशिफल
मेष– मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । वृष– काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । मिथुन– पिडा दिनेहरु सक्रियछन् सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्या...

डा. डीआर उपाध्यायको उपन्यास ‘कफी लभ’ युट्युबमा सार्वजनिक

डा. डीआर उपाध्यायको उपन्यास ‘कफी लभ’ युट्युबमा सार्वजनिक
काठमाडौं, पुस २२ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको उपन्यास ‘कफी लभ’ युट्युबमा सार्वजनिक भएको छ । गीतसङ्गीत तथा विविध विधामा १३२ विश्व कीर्तिमान कायम गर्नुभएका उपाध्यायको १३औं कृति कफी लभ उहाँकै अफिसियल युट्युब च्यानल डिआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो । उपन्यासको भोइस-ओभर गणेश सुवेदीले गर्नुभएको छ । ‘पढनका लागि निश्चित ठाउँ र परिवेश आवश्यक भएका हु...

चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने सविन श्रेष्ठको घोषणा

चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने सविन श्रेष्ठको घोषणा
काठमाडौं । अभिनेता सविन श्रेष्ठले चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी चैत ४ गते काठमाडौंमा संघको महाधिवेशन हुँदैछ । सविनले अध्यक्षमा उम्मेदवारीसँगै एजेण्डा समेत सार्वजनिक गरे । देशभरका कलाकारलाई एकजुट बनाउने, कलाकार संघलाई समृद्ध बनाउने र हरेक दुःखमा कलाकारलाई सघाउने मुख्य एजेण्डा उनले अघि सारेका छन् । ‘काठमाडौंका मात्र कलाकार होइनन् । देशभरका कलाकारलाई म ...

‘गुञ्जन’ मननपरे पैसा फिर्ता दिने निर्माताको घोषणा

‘गुञ्जन’ मननपरे पैसा फिर्ता दिने निर्माताको घोषणा
काठमाडौं । फिल्म ‘गुञ्जन’ का निर्माता हिराकृष्ण शाहीले दर्शकलाई फिल्म मननपरे टिकटको पैसा फिर्ता दिने घोषणा गरेका छन् । बिहिबार राजधानीमा आयोजित फिल्मको ट्रेलर रिलिज कार्यक्रममा शाहीले उक्त घोषणा गरेका हुन् । कार्यक्रममा उनले फिल्म एकदमै राम्रो बनेको समेत दाबी गरे । ‘‘गुञ्जन’ प्रेमकथामा बनेको फिल्म हो । फिल्म एकदमै राम्रो बनेको छ । दर्शकले पनि रुचाउछन्’ शाहीले भने, ‘फिल्म हेरेपछि कसैले मलाई मन परे...

सहकारीलाई मध्यपुरले दियो सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धि तालिम

सहकारीलाई मध्यपुरले दियो सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धि तालिम
पुष, २० । भक्तपुरको मध्यपुरठिमी नगरपालिकाले सम्पत्ति सुद्धिकरण निवारण कार्यविधि निर्माण सम्बन्धि तालिम दिएको छ । नगरपालिकाको सहकारी साखाले आयोजना गरेको दुई दिवसीय तालिममा पालिकाभित्र रहेका २० भन्दा बढि सहकारीका प्रतिनिधिले सहभागिता जनाएका थिए । सहकारीमा आउने विकृतिलाई न्यूनिकरण गर्न नगरपालिकाले सम्पत्ति सुद्धिकरण निवारण कार्यविधिबारे प्रशिक्षण दिएको सहकारी शाखा प्रमुख सुरेश राइले बताए । प्रशिक्षण...

१०० जना महिलाको संघर्षको कथा समेटिएको पुस्तक हन्ड्रेड वुमेन स्टोरिज सार्वजनिक

१०० जना महिलाको संघर्षको कथा समेटिएको पुस्तक हन्ड्रेड वुमेन स्टोरिज सार्वजनिक
२० पुस, काठमाडौं । विभिन्न क्षेत्रका सफल र समाजलाई विशेष योगदान गरेका १०० जना महिलाको संघर्षको कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ । ‘हन्ड्रेड वुमेन स्टोरीज’ पुस्तकमा समावेश भएका १०० महिलामा नेपालभरका प्रहरी, सेना, व्यावसायिक प्रतिष्ठान, समाजसेवा, प्रशासन, निजी क्षेत्रमा सफल मानिएकाहरु छन् । रोटरी आरआई डिष्ट्रक्ट ३२९२ ले प्रकाशन गरेको पुस्तकमा उनीहरूले समाजमा दिएको योगदानबारे चर्चा पन...

विविध सामाजिक तथा मानव सेवाका अभियानहरू सञ्चालन

विविध सामाजिक तथा मानव सेवाका अभियानहरू सञ्चालन
काठमाडौं, आध्यात्मिक तथा धार्मिक जगतमा लाखौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साई भक्तहरूका अवतारको रुपमा परिचित श्री संजय साई बाबाको ३५ औं शुभ जन्मोत्सवको अवसरमा विविध सामाजिक तथा मानव सेवाका अभियानहरू सञ्चालन भइरहेका छन् । अभियानको १५औं दिनमा आईपुग्दा श्री संजय साई सेवा अर्गनाइजेसन नेपालले फ्रेश ब्लडको चरम अभाब भएको विशेष परीस्थितिलाई मध्यनजर गर्दै बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाल...

मिस युनिभर्समा भाग लिन अमेरिका प्रस्थान गरिन् सोफिया

मिस युनिभर्समा भाग लिन अमेरिका प्रस्थान गरिन् सोफिया
काठमाडौं । मिस युनिभर्स प्रतियोगितामा भाग लिन ‘मिस युनिभर्स नेपाल २०२२’ सोफिया भुजेल अमेरिकातर्फ प्रस्थान गरेकी छन् । पेजेन्टकी नेपाल निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले उनलाई शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्‍यो । अमेरिका प्रस्थान गर्नुअघि सोफियाले ताज जित्न आफू उत्साहित रहेको बताइन् । ‘म आफ्नो उत्कृष्ट प्रस्तुति मिस युनिभर्सको स्टेजमा दिनेछ,’ उनले भनिन्, ‘आफ्नो तया...

बालबालिकाहरुले अत्यधिक रुचाउने कार्टुन सिरिज अब नेपालीमा हेर्न पाउने

बालबालिकाहरुले अत्यधिक रुचाउने कार्टुन सिरिज अब नेपालीमा हेर्न पाउने
काठमाडौँ। बालबालिकाहरुले अत्यधिक रुचाउने कार्टुन सिरिज अब नेपालीमा हेर्न पाउने भएका छन्। नेपाली बालबालिकाहरुले हिन्दि र अंग्रेजी भाषाको कार्टुनहरु धेरै हेर्ने गरेका छन्। नेपालको अर्गानिक कार्टुन ‘यीनी र मिनि’ को ट्रेलर सार्वजनिक गरिएको छ । एक मिनेट ३२ सेकेन्ड लामो ट्रेलरमा यिनी र मिनिको सस्पेन्स कथालाइ देखाउन खोजिएको छ। मुनाबाट मिनी बनेकी पात्र र उनको दुइ साथी र यिनिको कथा समाबेश कार्टुन सिरिज नेप...