रोहन र निशिकालाई मोडल अफ इराको ताज
काठमाडौँ । होप इन्टरनेशनल एडुकेशन कन्सलटेन्सी ‘मोडल अझ इरा’ चौथो संस्करणको उपाधि निशिका श्रेष्ठ र रोहन थापा मगरले जितेका छन् । जितसँगै बिजेताले पुरस्कारको रूपमा नगद २५ हजार रुपैयाँका साथै अभिनय तथा फिल्म अध्ययनमा छात्रवृत्ति, विभिन्न मोडलिङहरूमा सम्झौता र फोटो भिडियो पोर्टफोलियो सुटको अवसर आदी प्राप्त गरेका छन् । काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा शुक्रबार साँझ सम्पन्न प्रतियोगितामा महिलातर्फ ९ ...














