निश्चल बस्नेत भन्छन्, मेरो बुबाले महापुरूष हेर्ने भन्नु भएको छ
काठमाडौं, ७ कात्तिक
अभिनेता तथा निर्देशक निश्चल बस्नेतले आइतबार फिल्म ‘महापुरूष’ को प्रिमियर शो हेरे । फिल्म हेरेपछि उनले कलाकार र टिमको प्रशंसा गरे ।
बस्नेतले निर्देशक प्रदीप भट्टराईको हिट फिल्मको यात्रा जारी रहेको बताए । उनले फिल्म हेरेर दिनुपर्ने प्रतिक्रिया आफ्नो मुहारमा देखिएको बताए । ‘हरि दाइको धेरै समयपछि यस किसिमको भूमिका हेर्न पाएँ । मदन दाइको पनि उस्तै सशक्त भूमिका छ । निर्देशक ...














