नेशनल आटिष्ट अवार्ड को ‘टप ५’ मनोनयन सार्वजनिक (विस्तृत)

नेशनल आटिष्ट अवार्ड को  ‘टप ५’ मनोनयन सार्वजनिक (विस्तृत)
नेशनल आटिष्ट अवार्डको ‘टप ५’ मनोनयन सार्वजनिक गरिएको छ। ‘अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन’ भन्ने मूल नारासहित साहित्य सरोवर मिडिया प्राली ले अवार्ड कार्यक्रम आयोजना गर्न लागेको हो। लोक दोहोरी बिधा सर्बोत्कृष्ट शब्द सन्तोष गिरी–भाबीको लेखान्त इन्द्र दाहाल शिशिर – पैसाको अभाव धन बहादुर विक – मान्छे बाहिर कुकुर घर भित्र दिपक केसी– ए मैना धन बहादुर विक – कुकुर घर भित्र मान्छे वाहिर सर्बो...

खुशी थुलुङ्गको स्वरमा ‘कालि छु की गोरी छु ’ सार्वजनिक

खुशी थुलुङ्गको स्वरमा ‘कालि छु की गोरी छु  ’ सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा क्रियाशिल गायिका खुशी थुलुङ्गको स्वरमा रहेको गीत‘कालि छु की गोरी छु ’ सार्वजनिक भएको छ ।रोशन सुवेदी को शब्द तथा मन थुलुङ्ग राईको सङ्गीत तथा उदय राज पौडेलको सङ्गीत संयोजन र चन्द्र चौधरी मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । लोकेन सावा लिम्बुको निर्देशन रहेको गीतको भिडियोमा खुशी थुुलुङ्ग ले फिचरिङ गरेकी छन । अरुण बरुण न्यौपाने को छायाँकन...

चलचित्रको समाचार लेखेकै कारण विवादमा परेका अनिल गुरुङ्गको विवाद टुङ्गियो। दुवै पक्छ्य मिला पत्र

चलचित्रको समाचार लेखेकै कारण विवादमा परेका अनिल गुरुङ्गको विवाद टुङ्गियो। दुवै पक्छ्य मिला पत्र
गएको शनिबार देखि प्रदशनमा आएको चलचित्र सम्झना बिर्सना को रिपोर्टिङ्ग गर्ने क्रममा पत्रकार अनिल गुरुङ्गले लेखेका समाचारले निकै उग्र रुप लिएको थियो भने उक्त समाचारमा दुइ वोटा बस रिजर्भ गरेर चलचित्र हेर्न दर्शक ल्याएको भनेर समाचार साभार गरेकै कारण अनिल गुरुङ्ग रातारात विवादमा तनियाको थियो भने तेस पछि सामाजिक संजाल लगाएत हरेक ठाउ बाट अनिल गुरुङ्गलाइ गालि गर्नेहरुको ओइरोनै लागेको थियो भने यस्ता घटनाल...

अपाङ्गता भएका व्यक्तिको समावेशीको मुद्दालाई विशेष प्राथमिकतामा राख्नुपर्ने माग

अपाङ्गता भएका व्यक्तिको समावेशीको मुद्दालाई विशेष प्राथमिकतामा  राख्नुपर्ने माग
काठमाडौं। अपाङ्गता भएका व्यक्तिको समावेशीको मुद्दालाई विशेष प्राथमिकता राख्नुपर्नेमा जोड दिइएको छ । एक्सेस प्लानेट संस्थाले सन् २०२१ मा गरेको अध्ययन अनुसार अपाङ्गता भएका २० देखि ३० वर्ष उमेर समुहका महिलामध्ये ८५ प्रतिसत बेरोजगार रहेको, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जम्मा ६ जना अपाङ्गता भएका महिला मात्र निर्वाचित भएको, तथ्यले यस वर्ग राजनीतिक सहभागिताको दृष्टिले पनि निक्कै पछि रहेकोले स...

गायिका शान्ती श्री, संगीतकार पोखरेल र गीतकार आचार्यको नयाँ तीज गीत रेकर्ड

गायिका शान्ती श्री, संगीतकार पोखरेल र गीतकार आचार्यको नयाँ तीज गीत रेकर्ड
काठमाडौंः संगीतकार लक्षमण पोखरेलको संगीतमा तीजको गीत रेकर्डिङ भएको छ । चर्चित गायिका शान्ती श्री परियारको स्वरमा रेर्कड भएको उक्त गीतका गीतकार टिएन आचार्य हुन् । तीजको नाममा हुने विकृति र विसंगतिलाई चिरफार गरी तयार पारिएको गीतलाई अशोक थापाले एरेन्ज गरेका छन् । गीतलाई मनोज डंगोलले रेकर्ड गरेका हुन् । विग परिवेसमा रेकर्डिङ भएको गीतबाट आशावादी रहेको संगीतकार पोखरेलले बताए ।

रचना रिमाल र सचिन भट्टराईको आवाजमा निरोज भट्टको ‘छड्के छाता’ सार्वजनिक (भिडियोसहित)

रचना रिमाल र सचिन भट्टराईको आवाजमा निरोज भट्टको ‘छड्के छाता’ सार्वजनिक (भिडियोसहित)
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउन...

दृस्टी बिहिनहरुलाई मोटीभेसनल प्रोजेक्टको रुपमा पहिलो अडियो डिस्क्रेप्टिभ म्युजिक भिडियो सार्वजनिक

दृस्टी बिहिनहरुलाई मोटीभेसनल प्रोजेक्टको रुपमा पहिलो अडियो डिस्क्रेप्टिभ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ। दृस्टी बिहिनहरुलाई मोटीभेसनल प्रोजेक्टको रुपमा पहिलो अडियो डिस्क्रेप्टिभ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक भब्य कार्यक्रमका बीच उक्त भिडियो सार्वजनिक गरिएको हो। क्यानेडियन गायिका गिथिया बर्मनको शब्द,संगीत तथा स्वर रहेको गीतको भिडियोलाई एनोदर वर्ल्डको रुपमा प्रस्तुत गरिएको छ। सृस्टि केसी र सुदेव सुरेश फिचर्ड भिडियो रिलिज कार्यक्रममा थुप्रै अतिथिहरुको उपस्थिति र...

मनोरञ्जन क्षेत्रमा काम गर्ने ८० प्रतिशत श्रमिक मानसिक समस्यामा

मनोरञ्जन क्षेत्रमा काम गर्ने  ८० प्रतिशत श्रमिक मानसिक समस्यामा
मेनुका कार्की काठमाडौँ। अनौपचारिक क्षेत्रका श्रमिकलाई सरकारले पहिचान नगर्दा कोभिड–१९ को महामारीपछि मनोरञ्जन क्षेत्रका श्रमिकको सामाजिक, आर्थिक र मानसिक अवस्था निक्कै नाजुक भएको प्रतिवेदन सार्वजनिक भएको छ । छोरीमाथि हुने विभेदको अन्त्यका लागि विविध कार्यक्रम सञ्चालन गर्दै आएको ‘छोरी संस्था’ को नवौं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको प्रतिवेदनले मनोरञ्जन क्षेत्रका महिला तथा किशोरी श्रमिकक...

आज वि.सं.२०७९ साल आषाढ ३२ गते शनिबारको राशिफल

आज वि.सं.२०७९ साल आषाढ ३२ गते शनिबारको राशिफल
वि.सं.२०७९ साल आषाढ ३२ गते । शनिबार । ईश्वी सन् २०२२ जुलाई १६ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रावन कृष्णपक्ष । तिथि–तृतीया, बेलुकी ०५ बजेर ३१ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–धनिष्ठा, बेलुकी ०७ बजेर ५१ मिनेट उप्रान्त शतभिषा । योग–आयुष्मान, रातको ०२ बजेर ११ मिनेट उप्रान्त सौभाग्य । करण–वणिज, बिहान ०६ बजेर ३३ मिनेट उप्रान्त भद्रा, बेलुकी ०५ बजेर ५१ ...

नेपाल आइडल सिजन ४ का विजेता भुुपेन्द्र थापा मगरको स्वरमा मेरी आमा सार्वजनिक

नेपाल आइडल सिजन ४ का विजेता भुुपेन्द्र थापा मगरको स्वरमा मेरी आमा सार्वजनिक
काठमाण्डौं । नेपाल आइडल सिजन ४ का विजेता भुुपेन्द्र थापा मगरको स्वरमा रहेका मेरी आमा गीतको भिडियो सार्वजनिक भएको छ । दिपक थापा माइथाने मगरको शब्द तथा राज कुमार बगरको संगीतमा रहेको गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । गीतमा जन्मदिने आमाको बारेमा गरिएको छ । आफुलाई हुकाएर आजको स्थान सम्म पुयाएरको आफनी आमा प्रति कृतज्ञ रहेको गीतकार दिपक थापाले बताए । आफनो जन्मदिनको अवसरमा आमाको विषयमा चर्चा गरिएको ग...