शेयर बजारको अवस्था र त्यसको विश्लेषण बारेमा (सास्थम) कलेमा अभिमुखीकरण तालिम सम्पन्न

शेयर बजारको अवस्था र त्यसको विश्लेषण बारेमा (सास्थम) कलेमा अभिमुखीकरण तालिम सम्पन्न
विराटनगर । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले आफनो विविए अध्यनरत विद्यार्थीहरुलाई विभिन्न विषयमा ज्ञान दिने उद्धेश्य अनुरुप अहिलेको शेयर बजारको अवस्था र त्यसको विश्लेषण सम्बन्धी अतिरिक्त क्रियाकलाप अन्तगत आज आफनो कलेजको सेमिनार हलमा करिब ५० जना विद्यार्थीलाई काठमाण्डौंबाट आउनुभएका सेकुििरटी बोर्ड अफ नेपाल (सेबोन)को तथा घितोपत्र बोर्डको सहायक निर्देशक र बोर...

जैन समुदायले भगवान महावीर जन्मजयन्ती भव्यताको साथ मनाउदै

जैन समुदायले भगवान महावीर जन्मजयन्ती भव्यताको साथ मनाउदै
जैन धर्मका प्रर्वतक तथा भगवान महावीरको २६२१ औ जन्म जयन्ति काठमाण्डौमा भव्यताको साथ मनाइने भएको छ । नेपाल जैन परिषद्को आयोजनामा यहि बैसाख १ गते बिबिध कार्यक्रम आयोजना हुने भएको हो । अहिंसा र सदमार्गको पथ लाइ पछ्याउदै जैन धर्मलम्बिहरु यस जन्मजयन्तिलाइ पर्वको रुपमा मनाउदै आएको छ । २६२१ बर्ष अघि जन्मिनु भएका भगवान महावीरले साढे १२ बर्ष सम्मको निरन्तर साधना गरि जनमानसमा ज्ञानको ज्योती फैलाउनु भएको थ...

नीमा एकेडेमी द्वारा जुनियर मेघामाइण्ड ( डिजिटल बन्डल पाठ्यक्रम ) सार्वजनिक

नीमा एकेडेमी द्वारा जुनियर मेघामाइण्ड ( डिजिटल बन्डल पाठ्यक्रम ) सार्वजनिक
काठमाण्डौं। नीमा एकेडेमी द्वारा दूर शिक्षा सँगको सहकार्यमा ल्याईएको डिजिटल बन्डल कोर्ष जुनियर मेगा माईण्ड ( डिजिटल बन्डल पाठ्यक्रम )आइतवार काठमाण्डौंको होटेल हिमालय कुपन्डोल मा, एक कार्यक्रममा माझ सार्वजनिक गरिएको छ । नीमा एजुकेशन फाउन्डेसनका अध्यक्ष हरिमान । प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविध्यालय व्यस्थापन विभागका डिन प्रोफेसर डाक्टर, दिल्ली राज शर्मा , प्रमुख अतिथीक...

१७ जना प्रतिस्पर्धिबाट तेस्रो नेपाल आइस मिस उर्लाबारी छानिंदै

१७ जना प्रतिस्पर्धिबाट  तेस्रो नेपाल आइस मिस उर्लाबारी छानिंदै
धरान / उर्लाबारीको होटल ग्रान्डको प्रांगणमा चैत्र २८ गते सोमबार साँझ आयोजना हुने नेपालआइस मिस उर्लाबारीको तेस्रो संस्करणको लागि १७ जना अन्तिम प्रतिस्पर्धि युवतीहरु ताज जित्ने होडमा छन्। बीस दिन बिभिन्न क्षेत्रका विज्ञहरुबाट इपिएस, व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास सम्बन्धि प्रसिक्षणबाट खारिएका अन्तिम प्रतिस्पर्धिहरुबाट तेस्रो मिस उर्लाबारी २०२२ ,फर्स्ट रनर अप , से...

नासाको इनरुवा साखा उद्घाटन संगै भब्य सांस्कृतिक कार्यक्रम सम्पन्न

नासाको इनरुवा साखा उद्घाटन संगै भब्य सांस्कृतिक कार्यक्रम सम्पन्न
बिराटनगर। नासा ईन्भेष्टमेन्ट प्रा.लि ले आफ्नो शाखा कार्यालय इनरुवामा उद्घाटन गरेको छ। भब्य कार्यक्रमको आयोजना गरेर नासा ईन्भेष्टमेन्ट प्रा.लि ले आफ्नो पहिलो शाखा इनरुवामा उद्घाटन गरेको हो। बिराटनगरलाई केन्द्र बनाएर बिभिन क्षेत्रमा सेवा दिदै आएको नासा ईन्भेष्टमेन्ट प्रा.लि ले सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवामा सेवाग्राहीलाई सहज होस् भनि शाखा संचालनमा ल्यएको नासा ईन्भेष्टमेन्ट प्रा.लि...

चर्चित कलाकारद्धय कृष्ण शिवकोटी र सुशिल पोख्रेलका कारण चर्चामा गोलमाल

चर्चित कलाकारद्धय कृष्ण शिवकोटी र सुशिल पोख्रेलका कारण चर्चामा गोलमाल
काठमाडौँ । हाँस्यशृखला गोलमालको तेस्रो सिजनको भाग ६ प्रसारणमा आएको छ । चर्चित कलाकारहरु सुशिल पोख्रेल , शिवहरि आचार्य, अंशु थापा ‘हात्ति’ , प्रायंक स्टार एलिस राई, लगायतका चर्चित कलाकारहरुले भरिएको शृखलाको अभिनय रहेको छ । समसामयिक विषयमा व्यग्य प्रस्तुत गरिएको शृखलाको पछिल्लो अंक निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । शृखला हरेक शुक्रबार राती सवा ७ हिमालयन टेलिभिजन र युट्युबमा प्रशारण हुँद...

काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ हुने

काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ हुने
काठमाडौं । काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ हुने भएको छ । आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दैै महोत्सवबारे जानकारी दिएको हो । पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । खुल्ला प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशीको महोत्सवमा ७० भन्दा ...

ज्योति फिल्मस म्युजिक अवार्डको सर्वोकृष्ट पप गायनको सैलेन्द्र मुडवरीलाई

ज्योति फिल्मस म्युजिक अवार्डको सर्वोकृष्ट पप गायनको सैलेन्द्र मुडवरीलाई
काठमान्डौँ । काठमान्डौँ सम्पन्न ज्योति फिल्मस म्युजिक अवार्ड कार्यक्रममा सर्वोकृष्ट पप गायनको सैलेन्द्र मुडवरीको घुम्न जाउन बाट सर्वोकृष्ट सर्वोकृष्ट पप गायनको अवार्ड हासिल गर्न सफल भएका छन । उनी भन्छन कला र संस्कृतिको लागी निरन्तर रुपमा आफनो कार्यको सकारात्मक मुल्याङ्गकन गर्ने आम दर्शक तथा शुभ चिन्तकको माया र ममताको कारण नै आजको स्थान सम्म आइपुगेको उनले बताए गीत संगीतको क्षेत्रमा यस्ता ...

नुवाकोटका युवा गायक शैलेन्द्र मुडवरीको ‘ घुम्न जाउन गित ’ सार्वजनिक (भिडीयो)

नुवाकोटका युवा गायक शैलेन्द्र मुडवरीको ‘ घुम्न जाउन गित ’ सार्वजनिक (भिडीयो)
नुवाकोट ईनारपाटीका गायक शैलेन्द्र मुडवरीको ‘घुम्न जाउन’ म्युजिक भिडीयो सार्वजनीक भएको छ । यतीबेला यो गीतको भिडीयो युट्युव नेपाल ट्रेण्डिङमा रहेको छ ।युट्युव नेपाल ट्रेण्डिङमा पर्न सफल गीतमा शैलेन्द्र मुडवरीको स्वर रहेको छ ,भने गीतमा राम सिटौलाको शब्द सङ्गीत र विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ । यो गीतको भिडियोमा कार्टुन क्रियुका सरोज अधिकारी, आश्मा विश्वकर्मा, पेम्बा मगर, सन्देश थापा, विजय अ...

नेपाली सिरिज पार्टन को एक कार्यक्रमका विच शुभ–मुर्हत

नेपाली सिरिज पार्टन को एक कार्यक्रमका विच शुभ–मुर्हत
काठमाण्डौं । देव धिमालको लेखन र निर्देशन मा निमार्ण भएको नेपाली सिरिज पार्टन को एक कार्यक्रमका विच शुभ–मुर्हत गरिएको छ । चलचित्र बिकास बोर्ड पुर्ब अध्यक्ष राईको अध्यक्षतामा भएको कार्यक्रमा चलचित्रका क्षेत्रका विशिष्ट ब्याक्तित्वको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालको पहिलो महिला निर्देशक तथा निबर्तमान अध्यक्ष चलचित्र निर्देशक समाजकी सुचित्रा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । रश...