‘मोडल हन्ट नेपाल २०२२’ को आवेदन खुल्ला

‘मोडल हन्ट नेपाल २०२२’ को आवेदन खुल्ला
  काठमाडौँ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को सातांै संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार एक बिज्ञप्ती जारी गर्दै ‘मोडल हन्ट नेपाल २०२२’ (नयाँ सेसन) का लागि आवेदन खुल्ला भएको जनाएको हो । १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागीता जनाउन सक्ने प्रतियोगितामा युवाको हकमा ...

अध्यक्ष ढकाल र भारतीय सरकारका विदेश मामिला राज्य मन्त्री डा राजकुमार रंजन सिंह बीच भेटवार्ता ।

अध्यक्ष ढकाल र भारतीय सरकारका विदेश मामिला राज्य मन्त्री डा राजकुमार रंजन सिंह बीच भेटवार्ता ।
नयाँ दिल्ली । छिमेकी मित्र राष्ट्र भारतको ३ दिने मैत्रीपूर्ण भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एक नाथ ढकालले भारत को नयाँ दिल्ली स्थित कन्स्टिट्युसन क्लब अफ इंडियामा आयोजित विशेष कार्यक्रमलाई बुधबार सम्बोधन गरेका छन् । सम्मेलनमा सम्बोधन गदै अध्यक्ष ढकालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालसालै सम्पन लुम्बिनको संस्कृतिक भ्रमणको क्रममा दुई सार्वभौम राष्ट्रका ...

उदय सोताङ्गको संगीत तथा आवाजमा “कहाँ बित्छ र जिन्दगी” सार्बजनिक (भिडियो सहित)

उदय सोताङ्गको संगीत तथा आवाजमा “कहाँ बित्छ र जिन्दगी” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ। लोकप्रिय पुराना गीतकार तथा साहित्यकार सर्जक शेखर ढुङ्गेलको शब्द तथा सुमधुर स्वरका धनी उदय सोताङ्गको स्वर तथा संगीतमा रहेको गित 'कहाँ बित्छ र जिन्दगी त्यति सहजै' सार्बजनिक भएको छ। लामो समयदेखि अमेरिका बस्दै आएका गीतकार ढुंगेलको यस गीतको भिडियो आर्टिस्ट नेपाल नेटवर्क प्रालिको ब्यानरमा तयार भएको हो। यस गीतको भिडियोमा रोशन सुबेदी, अपेक्षा खड्का र बालकलाकार सार्थ पण्डितको अभिनय छ। भिड...

खेम अधिकारीको “काडा टेकेर” सार्वजनिक

खेम अधिकारीको “काडा टेकेर” सार्वजनिक
काठमाडौं । म्युजिक भिडियोले खासै बजार लिन नसकेको अवस्थामा सिक्किमको समूह सङ मिलेर नेपाली गीतकार र सङीतकारले एक गीत सार्वजनिक गरेका छन । "काडा टेकेर" बोलको गीतमा डेनी निरौलाले सङीत भएका छन भने शब्द खेम अधिकारीको रहेको छ । गीतमा सिक्किमेली गायक कल्याण मित्रले स्वर भरेका छन । सङीत सम्योजन भने गोपाल रसाइलीको रहेको छ । गीतको भिडियोमा कविता सापकोटा, विनय दहाल र सुरज मिश्रको अभिनय रहेको छ । शिबु सैजु श...

बलात्कारका घटनामा हदम्यादकाे कानुनी व्यवस्था परिमार्जन गर्न अनेमसंघको ध्यानाकर्षण

बलात्कारका घटनामा हदम्यादकाे कानुनी व्यवस्था परिमार्जन गर्न अनेमसंघको ध्यानाकर्षण
काठमाडौं । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले सुन्दरी प्रतियोगिताको आयोजक मनोज पाण्डेले ८ वर्ष अगाडि सुन्दरी प्रतियोगिताको प्रक्रियाको क्रममा यौन दुराचार तथा बलात्कार जस्तो अपराधको घटनाप्रती गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अनेमसंघकी संयोजक थममाया थापाद्धारा जारी प्रेस विज्ञप्तिमा उक्त प्रकरणलाई मानवता विरोधी, हिंस्रक, आपराधिक जतिसुकै निन्दा र भत्र्सना गर्दा पनि नपुग्ने पाशविक घटना भएको जना...

जेठ १२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

जेठ १२ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ । ढिला सुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । पठन पाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नुहोला । मेहनत गर्दा सामान्य लाभ भइरहनेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्...

आजको पञ्चाङ्ग र राशिफल २०७९ जेठ ११ गते बुधबार

आजको पञ्चाङ्ग र राशिफल २०७९ जेठ ११ गते बुधबार
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ । पढाइ लेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । वृष  (इ.उ.ए...

हङकङमा सुटिङ भएको गायक चन्द्र अन्छ्ङबोको म्युजिक भिडियो सार्वजनिक

हङकङमा सुटिङ भएको गायक चन्द्र अन्छ्ङबोको म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ । गायक चन्द्र अन्छ्ङबो विगत दुई दशकदेखि लोक संगीत बिशेषगरी लिम्बु जातिहरुको धर्म र संस्कृतिमा आधारित गीतहरुमा आफ्नो आवाज दिईरहेका गायक हुन। उनलाइ संगीत सिर्जनामा सिंगो परिवारले नै साथ दिएका छन । हङकङलाइ कर्मथलो बनाएका गायक चन्द्र संगीतलाई आफ्नो शरीरको रगतसंग तुलना गर्छन  । उनी भन्छन ''जिवनमा संगीत गर्दाको खुसी र आनन्द कुनै आधुनिकताले दिदैन ''  । पछिल्लो समय उनै गायक चन्द्र अन्छङबोले ...

शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको देव मुभिको टिजर रिलिज

शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको देव मुभिको टिजर रिलिज
बक्स अफिस ग्रुप प्रा लि को ब्यानरमा धर्मेन्द्र शाही ठकुरीको प्रस्तुती रहेको देव मुभिको टिजर ओएस आर मुभिज बाट रिलिज गरिएकोछ। राजु पौड्याल , संगीता बनमाली, रवि खडका, माया चाहर , रोशन बिसि प्रतीक्षा खडका ,देव महर्जन र राजन महर्जनको अभिनयमा दिवस गुरुङ, सन्तोष पराजुलिको छायांकन ,देव महर्जन को द्वन्द ,राजन महर्जनको नृत्य ,अन्जली थापाको सम्पादन, शंकर अधिकारी घायाल, दिपेन्द्र खडकाको गीतमा घायल, अर्जुन सुन...

अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल

अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
विजय थापा । अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल बनेका छन् । शेर्पा जाती हिमाल चढ्ने ,हिम चुचुरोमा खेल्ने ,हिम शिखर मै रमाउने र सयौ कीर्तिमान कायम गरि रहने आतिला ,जोशिला र बहादुर मानिने शेर्पा समुदायकै प्रतिनिधित्व गर्दै अमेरिका जस्तो राष्ट्रमा अधिवक्ता बन्न सफल भएका छन् । साङ्गे शेर्पालामाले उत्कृष्ट जिपीए हासिल गर्दै लेखा संकाय(एकाउन्टीङ्ग) स...