राम स्याङ्गतान अफिसिएल युट्युब च्यानल मार्फत “बैंश जोबन २” सार्बजनिक
काठमाण्डौ जेष्ठ ०६ - अजम्बरी प्रेम कथामा कुमारी लामाको लोक दोहोरी गीत "बैंश जिबन भाग २" भर्खरै बजारमा आएको छ । गीतमा स्कुल पढ्दा देखि बसेको प्रेम प्रगाडताको भाव रहेको छ । रिमंचक स्वादमा तयार भएको गीतमा प्रताप दास र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ ।
स्थानीय चुनाब भर्खरै सम्पन्न हुँदा र यस बिचमा गीत संगीतको बजारमा थोरै मात्र प्रस्तुति सार्बजनिक भैरहंदा, यस गीतले अशंख्य संगीतका अनुरागीह...














