कलाकारिता खारिएका कलाकार तथा भिडियो सम्पादक राज कुमार मगर

कलाकारिता खारिएका कलाकार तथा भिडियो सम्पादक राज कुमार मगर
रुकुम पश्चिममा जन्मिएर पनी काठमाण्डौंलाई कर्मभुमी बनाउदैं नेपाली म्युजिक भिडियोहरुमा मोडल , भिडियो निर्देशक तथा भिडियो सम्पादकको भुमीकामा निकै ब्यस्त बनेका छन राजकुमार मगर । कलाकारिताको विभिन्न क्षेत्रमा काम गरेर सफलताको शिखर चढ्दै गरेका व्यक्ति हुन । उनी सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा हानिएको उनी बताउछन । सिर्जनशिल र परि...

नवनिर्वाचित जन प्रतिनिधिलाई अपाङ्गता अधिकार र समावेशिकरण बिषयमा अभिमुखिकरण

नवनिर्वाचित जन प्रतिनिधिलाई अपाङ्गता अधिकार र समावेशिकरण बिषयमा अभिमुखिकरण
काठमाडौं । अपाङ्गता भएका महिलाहरुको महासङ्घ नेपालको आयोजाना र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग र ललितपुर महानगरपालिकाको सहकार्यमा बिहीबार ललितपुर महानगरपालिकाका नवनिर्वाचित जन प्रतिनिधिहरुलाई अपाङ्गता अधिकार र समावेशिकरण बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा महिला, बालबालिका जेष्ठ नागरिक मन्त्रालयका उप-सचिव एवम अपाङ्गता अधिकार प्रवर्द्धन शाखा...

सञ्चारकर्मी साहले लिए विपन्न परिवारका दुई विद्यार्थीलाई स्नातकसम्म पढाउने जिम्मेवारी

सञ्चारकर्मी साहले लिए विपन्न परिवारका दुई विद्यार्थीलाई स्नातकसम्म पढाउने जिम्मेवारी
विराटनगर । मोरङका एक सक्रिय सञ्चारकर्मीले सामुदायिक विद्यालयमा पढ्ने अतिविपन्न दुई जना बिद्यार्थीलाई गोद लिदै उच्चशिक्षा सम्म पढाइ दिने जिम्मेवारी लिएका छन् । मोरङको सुनबर्षी नगरपालिका २ मा बसोवास गर्दै आएका एभिन्युज टिभीका संबाददाता विरेन्द्र कुमार साहले सोही नगरपालिकामा रहेको बिरेन्द्र सार्वजनिक माध्यमिक विद्यालयमा प्राथमिक तहमा पढ्दै गरेका अति विपन्न एक बालका र एक वालिकालाई उच्च शिक्...

आरएलको निर्देशनमा ‘छुट्टीएर बस्ने कुरा ’ र ‘हे कान्छी’

आरएलको निर्देशनमा ‘छुट्टीएर बस्ने कुरा ’ र ‘हे कान्छी’
काठमाडौं,२४ जेठ । फिल्म निर्देशक आरएल लामा मोक्तान निर्देशीत ‘छुट्टीएर बस्ने कुरा’ र ‘हे कान्छी’ बोलका दुई भिडियो सोमबार राजधानीमा आयोजीत कार्यक्रममा एकसाथ प्रदर्शन गरियो । ‘छुट्टीएर बस्ने कुरा’ मंगलबार बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याईएको छ भने ‘हे कान्छी’ असार १ मा सार्वजनीक गरिने छ । ‘आर’ एल्बममा समाबेश ‘छुट्टीएर बस्ने कुरा’ मा श्यामकुमार स्याङ्तानको स्वर,शब्द र बिकास चौधरीको संगीत छ । ...

गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक

गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक
काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच सोमबार पाँच हजार एकसय पाँच उचाईमा तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो । पूर्व श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यता र संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘...

नित्याशिवा ,शंकर सौगात र शंकर अधिकारी घायलले लिएर ‘उपहार मायाको’ हेर्नुस भिडियोमा

नित्याशिवा ,शंकर सौगात र शंकर अधिकारी घायलले लिएर ‘उपहार मायाको’ हेर्नुस भिडियोमा
काठमाण्डौं । नित्याशिवा र पुरुषोत्तम न्यौपाने को आवाजमा रहेको ‘उपहार मायाको’ गीतको भिडियो सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको गीत र निर्देशनमा शंकर सौगात र मनिषा श्रेष्ठ को अभिनय रहेको ‘उपहार माया ’को बोल रहेको भिडियो हाइलाइट नेपाल बाट रिलिज गरिएकोछ। राहुल कोइराला को छायांकन ,डिके हमाल को श्रीङार, राजन महर्जन को नृत्य प्रेम शर्मा पौडेल को सम्पादन रहेको छ । गीतको पुरा भिडियो हेर्न तल क...

गायक संगीतकार नाम्जा भोटेको मार्मिक गीत ‘ए मेरा छोरा’ सार्वजनिक

गायक संगीतकार नाम्जा भोटेको मार्मिक गीत ‘ए मेरा छोरा’ सार्वजनिक
मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ । गायक नाम्जा भोटे एक बहुप्रतिभाका धनि गायक संगीतकार गीतकार हुन्। ८ वर्ष देखि निरन्तर गीत संगीत क्षेत्रमा संघर्ष गरिरहेका भोटेले आधा दर्जन गीतहरु गाई सकेका छन् । अहिले भर्खर सार्वजनिक ए मेरा छोरा मार्मिक गीतमा शब्द, संगीत, स्वर, गायक भोटेकै रहेको छ। उनमा गीत संगीतमा केहि गर्ने जोश जाँगर संगै जुनुन पनि रहेको छ,उनि गाउन संगै शब्द कोर्न र संगीत गर्न पनि माहिर ...

बिराटनगरका मेयरले गरे श्री नेपाल हेभ्भी ड्राइभिंग स्कुलको उदघाटन

बिराटनगरका मेयरले गरे श्री नेपाल हेभ्भी ड्राइभिंग स्कुलको उदघाटन
बिराटनगर । मोरगं जिल्लाको बिराटनगरमा श्री नेपाल हेभ्भी ड्राइभिंग स्कुल संचालनमा आएको छ । सोमबार शुभारम्भ कार्यक्रमको आयोजना गरी संचालनमा आएको हो । बिराटनगर महानगरपालिका वडा नम्बर ४ ढाटमा संचलनमा आएको सो ड्राइभिंग स्कुल झन्डै १ करोड ४० लाखको लागतमा संचालनमा आएको हो । १ बिगहा १४ कठ्ठा क्षेत्रफल रहेको सो ड्राइभिंग स्कुल नेपालकै सबै भन्दा ठुलो भएको संचालक शिव श्रेष्ठले बताए । संचालनमा आएको ड...

रानीको ‘धेरै प्रश्न’, भिडियोमा पुष्प र सलिना [भिडियो]

रानीको ‘धेरै प्रश्न’, भिडियोमा पुष्प र सलिना [भिडियो]
गायिका रानी शाक्यले प्रेम वियोगको गीत सार्वजनिक गरेकी छिन् । उनको स्वरमा शुक्रबार ‘धेरै प्रश्न’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा राजेश शाक्यको शब्द, कल्याण सिंहको संगीत, दिक्षित पौडेलको एरेन्ज छ । यो गीतले माया गरेको मान्छे जहाँ भएपनि उसको प्रतिक्षामा बाँच्नु निकै मिठो हुने भाव बोकेको छ । माया गरेको मान्छे जति टाढा भएपनि उसँग जोडिएका प्रश्नहरु नजिकै हुने मर्म गीतले बोल्छ । सफ...

राज ,राजेश र तीर्थको सहकार्यमा ‘पहिलो चोटी‘ बजारमा

राज ,राजेश र तीर्थको सहकार्यमा ‘पहिलो चोटी‘ बजारमा
काठमाण्डौं बरिष्ठ साहित्यकार तीर्थराज अधिकारीको रचना तथा सुगम संगीतका लोकप्रिय गायक राज सिग्देलको आवाजमा रहेको गजल ‘पहिलो चोटी‘को भिडियो सार्वजनिक भएको छ । सुगम संगीतका चर्चित र अब्बल संगीतकार राजेश थापाको संगीत रहेको सो गजलमा दिक्षित पौडेलले संगीत संयोजन गरेका छन भने चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन । गजलको सुन्दर भिडियो पनी बनेको छ । जसको निर्देशन अनुप चापागाईँले गरेका हुन । बुद्ध ...