१७ बर्षे जोवानमा आफुलाई मन परेकि युवती पाउन यतिसम्म गर्न सक्छ मानिसले… (भिडियो सहित)
इन्टरटेमेन्ट खवर , कृष्ण पोखरेल, काठमाण्डौं ।
मोहन गमालको प्रस्तुतिमा यज्ञराज सेढाईको म्युजिकल मुवि १७ बर्षे जोबन बुढासुब्बा डिजिटल बाट रिलिज भएको छ ।
आफुलाइ मन परेकि युवती पाउन के सम्म गर्न सक्छ मानिसले? यहि सेरोफेरोमा कथा घुमेकोछ । शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको मुवि मा नित्याशिवाको आवाज केदार मल्लको संगीत रहेको छ ।
त्यस्तै राजु किराँतको द्वन्द्व, डिके हमालको श्रिङ्गार, राहुल ...














