एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर
काठमाडौँ– एनसेलले अल नेपाल भ्वाइस प्याक अफर ल्याएको छ ।
एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न पाउने भएका छन् ।
एनसेल आजियाटा लिमिटेडले ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको हो । यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् ।
यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेक...














