राठी केबल पुर्वान्चल लिटिल स्टार’को अफ़िसियल गीतको भिडियोमा ७९ जना बालबालिकाहरु

राठी केबल पुर्वान्चल लिटिल स्टार’को अफ़िसियल गीतको भिडियोमा ७९ जना बालबालिकाहरु
इटहरी/ राठी केबलको टाईटल स्पोन्सरमा आयोजना भएको ‘पुर्वान्चल लिटिल स्टार’ तेश्रो संस्करणको यतिबेला विभिन्न गतिविधिहरु भैरहेका छन् । सहभागी बालबालिकाहरूलाई ज्ञानबर्धक तालिमका साथै र्याम्पका कक्षाहरु पनि भैरहेको छ । ट्यालेन्ट राउन्डको नजिक आइपुगेको यो शोको भर्खरै फोटोसुटको काम सम्पन्न भएको छ । यता आयोजक कम्पनी साईमन फिल्म्स एन्ड इन्टरटेन्मेन्टले सबै सहभागीलाई अवसर दिने उद्देश्य सहित अफिसियल गीत...

साताको पहिलो दिन ८८ अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार

साताको पहिलो दिन ८८ अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार
काठमाडौं : साताको पहिलो दिन नेप्से परिसूचक ८८ अंकले ओरालो लागेको छ। परिसूचक २३ सय ६१ विन्दुमा बन्द भएको छ। यसदिन २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता सेयर ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५२० रुपैयाँमा खरिदबिक्री भयो। ठूला कम्पनीको सेयर मापन सेन्सेटिभ इण्डेक्स पनि १५ अंक बढीले घटेर ४५०.०८ विन्दुमा बन्द भएको छ। आइतबार कारोबारमा आएका १३ वटै समूहको परिसूचक ओरालो लागेको छ। यसदिन व्यापार समूहको ...

जोन अब्राहमको इन्स्टाग्राम ह्याक

जोन अब्राहमको इन्स्टाग्राम ह्याक
मुम्बई : बलिउड अभिनेता जोन अब्राहमको इन्स्टाग्राम ह्याक भएको छ। इन्स्टाग्राम ह्याक हुनेवितिकै उनको सबै पोस्ट डिलिट गरिएको छ। ९३ लाख फलोअर्स रहेको इन्स्टाग्राम अकाउन्ट कसले किन ह्याक गरेको भन्नेबारे केही खुलेको छैन। जोन अभिनित सत्यमेव जयत २ हालसालै प्रदर्शनमा आएको थियो।

एमसीसीको विरोध गर्ने सीपी गजुरेलसहित ४२ जना प्रहरी नियन्त्रणमा

एमसीसीको विरोध गर्ने सीपी गजुरेलसहित ४२ जना प्रहरी नियन्त्रणमा
काठमाडौंः नयाँ बानेश्वरस्थित ससंद् भवन अगाडि अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)विरुद्ध नाराबाजी गरेको भन्दै ४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी) माओवादीका नेता सीपी गजुरेललगायत रहेका छन्। एमसीसी संसद्‍बाट पारित नगर्न माग गर्दै संसद् भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको अखिल क्रान्तिकारीका नेता मदन केसीले जानकारी दिए।

बुटवलमा खुल्यो स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम

बुटवलमा खुल्यो स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम
काठमाडौं । नेपालका लागि युरोपको चर्चित अटो मोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ । अब रोडवेज लाइफस्टाइलले पश्चिमी नेपालमा स्कोडाको विक्री र विक्रीपछिको सेवाको जिम्मेवारी पाएको हो । नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर स...

‘चपली हाइट ३’ दुई साता पछि सर्‍यो, जाडो महिनामा लगानी नउठ्ने निर्माताको डर !

‘चपली हाइट ३’ दुई साता पछि सर्‍यो, जाडो महिनामा लगानी नउठ्ने निर्माताको डर !
काठमाडौं- दक्षिण भारतीय (साउथ) फिल्म ‘पुष्पा’ आएको खण्डमा आफूलेफिल्म नै रिलिज नगर्ने बताउँदै आएका निर्माता अर्जुन कुमारले अन्ततः ‘चपली हाइट ३’को प्रदर्शन मिति सारेका छन् । अब यो चलचित्र पुसको १५ गते रिलिज हुने भएको छ । निर्माता अर्जुज कुमारले मेरोफिल्मसंग भने फिल्मको प्रदर्शन मिति दुई साता पछि सारेको छौं । जाडो महिना र लगानी नउठ्ने डरले फिल्म सारेको जानकारी दिए ।‘चपली हाइट ३’ पुस २ गतेबाट रिलि...

अभिनेत्री मलिका महतको सुन्दताको औधी चर्चा

अभिनेत्री मलिका महतको सुन्दताको औधी चर्चा
काठमाडौं, पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’मा समेत अभिनय गरिसकेकी छिन् । फिल्ममै आफूलाई स्थापित गर्ने तयारीमा रहेकी मलिका केही समययता भिडियोमा व्यस्त छिन् । ’फूलबुट्टे सारी’ मा अभिनेता पल शाहसँग देखिएपछि दर्शकमाझ उनको लोकप्रियता बढ्दो छ । दर्शकले पल र मलिकालाई ’पिएम’ जोडीसमेत भन...

राजु लामाको पहिलो गुरुङ गीत ‘ङोल्स्यो खोबाले’को रेकर्डिङ सम्पन्न

राजु लामाको पहिलो गुरुङ गीत ‘ङोल्स्यो खोबाले’को रेकर्डिङ सम्पन्न
नेपाली गीतसंगीतको क्षेत्रमा बिशेष गरी सालैजो, कोडा गीतमा आफूलाई स्थापित गर्नुभएका गीतकार प्रेम गुरुङको नयाँ गीत सार्वजनिक हुने क्रममा छन् । अबको केहि दिनमै सार्वजनिक हुने 'ङोल्स्यो खोबाले' बोलको गीतको रेकर्ड सम्पन्न भएको छ । गीतमा लोकप्रिय गायक राजु लामा र गायिका तारा सिरिसको स्वर रहेको छ । गीतमा प्रेमले लेखेका मिठा शब्द छन् । सुर साधना रेकर्डिङ्ग स्टुडियो, सामाखुसीमा रेकर्ड गरिएको यस गीतको ब...

नम्रता सापकोटा ‘ओशो सन्यासी’

नम्रता सापकोटा ‘ओशो सन्यासी’
२७ मंसिर, काठमाडौं । अभिनेत्री नम्रता सापकोटा एक सातादेखि ओशो तपोवनमा छिन् । तपोवनमा आएर आफूले धेरै कुरा सिकेको उनले बताइन् । ओशो तपोवनबाट सोमबार घर फर्किन लागेकी नम्रताले अनलाइनखबरसँग कुराकानी गर्दै भनिन्, ‘यहाँ आएर मैले जुन कुराहरु सिकेकी छु, त्यसको म वर्णन नै गर्न सक्दिनँ ।’ नम्रताले आफू ओशो सन्यासी बनेको बताइन् । ओशो सन्यासी बनेपनि आफूले गर्दै आएको काम वा दैनिक क्रियाकलापबाट भने वि...

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिमा विवाद, महासभा बैठक स्थगित

विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिमा विवाद, महासभा बैठक स्थगित
२६ मंसिर, काठमाडौं । महासभा बैठकलाई लिएर विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिमा विवाद देखिएको छ । महासङ्घले शनिबार गुपचुप रूपमा महासभा बैठक गरेर दुई पक्षले नेतृत्व हत्याउन खोजेकामा सफल नभएपछि कार्यक्रम नै बिथोलिएको हो । महासभा बैठक बिथोलिएको भन्दै निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज महासभा बैठक स्थगित गरिएको जानकारी दिए । शनिबारको महासभा बै...