गायक पुर्ण विरहीको स्वरमा ’मेरो प्यारो गाउँ’ सार्वजानिक

गायक पुर्ण विरहीको स्वरमा ’मेरो प्यारो गाउँ’ सार्वजानिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक पुर्ण विरहीको स्वरमा रहेको ’मेरो प्यारो गाउँ’ गीतको भिडियो सार्वजानिक भएको छ । आफनो मातृभुमी प्रतिको माया र स्नेहलाई गीत मा समावेश गरिएको छ । पुर्ण बिरही को शब्द संगीत र स्वर मा रहेको यो गित लाई कृष्ण बाबू ले निर्देशन र सम्पादन गरेका हुन् । गाउँघर को सम्झना ,बिगतका पलहरु समेटेर तयार गरिएको यो गित मा नम्रता रोक्का र देव बोहराको अ...

गायक जनक विवस न्यौपानेको स्वरमा ’डब्यु डब्यु डट ’ सार्वजनिक

गायक जनक विवस न्यौपानेको स्वरमा ’डब्यु डब्यु डट ’ सार्वजनिक
काठमाण्डौं । युवा पुस्तामा निकै रुचाएकी गायिका एलिना चौहान र गायक जनक विवस न्यौपानेको स्वरमा ’डब्यु डब्यु डट ’ सार्वजनिक भएको छ । गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ । गोविन्द बली र जनक विवस न्यौपानेको शब्द तथा पदम विसीको संगीत संयोजन गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , पदम सुवेदीको सम्पादन तथा निसा...

देव धिमाल को निर्देशन मा तयार हुदै ” पाटनर’ web-series मा सिन्धुली कि मुना आचार्य अनुबन्धित।

देव धिमाल को निर्देशन मा तयार हुदै ” पाटनर’ web-series मा सिन्धुली कि मुना आचार्य अनुबन्धित।
विजय राज फिल्मस सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “पाटनर” [चुज योर सेल्फ] को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जसमा मुना आचार्य ले मुख्य भुमिका निर्वाह गर्ने भएको छ । मुना आचार्य “पाटनर” मा चाइ "सबु" नामको भुमिकामा देखिने छ। देव धिमाल को लेखन निर्देशन, विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको गित संगीतमा रानी शाक्य को स्वर रहने भएको छ । सिरिजमा अमित ठ...

नेपाली web-series “आलु जस्तो लव” बाट अभिनयमा डेब्यु गरेकी Kathmandu कि पुनम परियार “पार्टनर” web-series मा पनि देखिने

नेपाली web-series “आलु जस्तो लव” बाट अभिनयमा डेब्यु गरेकी Kathmandu कि पुनम परियार “पार्टनर” web-series मा पनि देखिने
विजय राज फिल्मस सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “पाटनर” [चुज योर सेल्फ] को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जसमा पुनम परियार ले मुख्य भुमिका निर्वाह गर्ने भएको छ। पुनम परियार “पाटनर” मा "सृस्टि" नामको भुमिकामा देखिने छ। त्रिकोनातामक प्रेम काहानी र ससपेन्स हरर रहेको यसका लेखन तथा निर्देशन देव धिमालले हामि लाई बताउनु भयो, विजय राज भुर्तेलको सम...

डेब्यु गर्दै छिन् इमाडोल कि सबिना लामा “पार्टनर” नेपाली web-series मा

डेब्यु गर्दै छिन् इमाडोल कि सबिना लामा “पार्टनर” नेपाली web-series मा
विजय राज फिल्मस सङग को सहकार्यमा धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “पाटनर” [चुज योर सेल्फ] को सम्पुर्ण तयारी सकाएर छिटटै नै शुटिङ्ग मा जाने भएको छ। जसमा सबिना लामा ले मुख्य भुमिका निर्वाह गर्ने भएको छ। सबिना लामा “पाटनर” मा "बिना" नामको भुमिकामा देखिने छ। त्रिकोनातामक प्रेम काहानी र ससपेन्स हरर रहेको यसका लेखन तथा निर्देशन देव धिमालले हामि लाई बताउनु भयो, विजय राज भुर्तेलको सम्पादन ...

पूर्व शिक्षक सेलिङ्को शिक्षामा चवालिस वर्ष संस्मरण विमोचित

पूर्व शिक्षक सेलिङ्को शिक्षामा चवालिस वर्ष संस्मरण विमोचित
काठमाडौँ, २४ मङ्सिर । शैक्षिक अभियन्ता भीमकुमार सेलिङ्को शिक्षा संस्मरण कृति शिक्षामा चवालिस वर्ष विमोचन भएको छ । विहिबार ललितपुर स्थित यलखिममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी प्रसाद खापुङ्ले विमोचन गरेका हुन । विमोचन कार्यक्रमका प्रमुख आतिथि रहेका मन्त्री खापुङले विमोचित उक्त कृतिको सफलताको शुभकामना दिए । मन्त्री खापुङले आफुसमेत शिक्षकका रुपमा आठ बर्ष काम गरेको स्मरण गर्दै नेपालको ह...

विहेको पाँच दिनपछि पूर्वप्रेमीसँग फिल्म सुटिङ गर्दै कट्रिना

विहेको पाँच दिनपछि पूर्वप्रेमीसँग फिल्म सुटिङ गर्दै कट्रिना
मुम्बई: बलिउड अभिनेत्री कट्रिना कैफ आज विवाह बन्धनमा बाँधिदैछिन्। अभिनेता विक्की कौशलसँग उनले राजस्थानमा विवाह गर्दैछन्। तर विवाहको केही दिनपछि नै कट्रिनाले पूर्वप्रेमी सलमान खानसँग सुटिङ गर्ने भएकी छन्। बलिउड हंगामाका अनुसार टाइगर ३ को सुटिङ १३ डिसेम्बरबाट सुरु हुँदैछ। सुटिङ युरोपको रुस, टर्की र अष्ट्रीयमा हुने बताइएको छ। सुटिङ क्रिसमससम्म हुने निर्माण पक्षले जनाएको छ। फिल्मममा जबर्जस्त एक्स...

करार प्राध्यापकलाई स्थायी बनाउने निर्णयविरुद्ध विद्यार्थी आन्दोलित

करार प्राध्यापकलाई स्थायी बनाउने निर्णयविरुद्ध विद्यार्थी आन्दोलित
काठमाडौंः त्रिभुवन विश्वविद्यालयले करारमा कार्यरत ४ सय ८० जना प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेसँगै सर्वत्र आलोचना सुरु भएको छ। त्रिवि सभा बैठकले १० वर्षदेखि करारमा कार्यरत जनशक्तिलाई विशेष आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सकिने निर्णय गरेको थियो। सो निर्णयसँगै करार प्राध्यापक र श्रेणीविहीन कर्मचारी स्थायी हुने प्रक्रिया अघि बढेको हो। तत्कालीन प्रधानमन्त्री ग...

आजबाट ‘नेपाल आइडल सिजन ४’ प्रसारण हुँदै

आजबाट ‘नेपाल आइडल सिजन ४’ प्रसारण हुँदै
२३ मंसिर, काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को चौैथो सिजन बिहीबारबाट प्रसारण हुँदैछ । ‘नेपाल आइडल सिजन ४’ एपीवान टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार बेलुका साढे ८ बजेदेखि प्रसारण हुनेछ । बिहीबारको पहिलो भागमा अडिसन राउण्ड दर्शकमाझ देखाइने निर्माणपक्षले बताएको छ । नेपाली टेलिभिजनमा केही वर्षयता विश्वका चर्चित रियालिटी शोका फ्रेन्चाइजहरु प्रसारण भइरहेका छन् । चौथो सिजनम...

धरानमा पौष ३ गते टुबोर्ग मेगा लाइभ कन्सर्ट हुँदै

धरानमा पौष ३ गते टुबोर्ग  मेगा लाइभ कन्सर्ट हुँदै
धरान / चर्चित ब्याण्ड रबिन एंड द न्यु रेभुलेसन ब्याण्ड आगामी पौष ३ गते शनिबार धरानमा आयोजना हुने "टुबोर्ग मेगा लाइभ कन्सर्ट "मा आफ्नो प्रस्तुतिको लागि धरान आउने भएका छन्। रबिन एंड द न्यु रेभुलेसन ब्याण्डका मुख्य गायक रबिन तामांग अहिले "रियालिटी शो ब्याण्ड च्याम्पियन नेपाल "को शुटिंगमा व्यस्त छन्। बिभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेको तामांगको केटा -केटी , दम मरो दम ,चिसो चिसो हावामा...