विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिमा विवाद, महासभा बैठक स्थगित
२६ मंसिर, काठमाडौं । महासभा बैठकलाई लिएर विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिमा विवाद देखिएको छ ।
महासङ्घले शनिबार गुपचुप रूपमा महासभा बैठक गरेर दुई पक्षले नेतृत्व हत्याउन खोजेकामा सफल नभएपछि कार्यक्रम नै बिथोलिएको हो ।
महासभा बैठक बिथोलिएको भन्दै निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज महासभा बैठक स्थगित गरिएको जानकारी दिए ।
शनिबारको महासभा बै...













