सामाजिक सञ्जालमा भ्रामक सूचना प्रसारण गरेको आरोपमा सुजित केसी पक्राउ
– काठमाडौं, २ जेठ
राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट युवा संगठनका अध्यक्ष सुजित केसीलाई सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रसारण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको साइबर ब्यूरोले उनलाई आज बिहान पक्राउ गरेको पुष्टि गरेको छ। ब्यूरोका अनुसार केसीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। हाल उनीमाथि प्रारम्भिक अनुसन्धान अघि बढाइएको र विस्तृत विव...














