अष्ट्रेलियाको तटमा २०० भन्दा बढी समुद्री प्रजातिहरू मरे
काठमाडौँ, ३१ वैशाखः दक्षिण अष्ट्रेलियाको तटमा २०० भन्दा बढी समुद्री प्रजातिहरू मरेका छन् । यसको पछाडिको कारण शैवालको फूल अर्थात् पानीमा शैवालको द्रुत गतिमा बढ्दो संख्यालाई मानिएको बीबीसीले जनाएको छ ।
पानीमा शैवालको संख्या बढ्दै जाँदा यसको रंग परिवर्तन हुन्छ । मार्च महिनादेखि दक्षिण अष्ट्रेलियाको तटको पानीमा शैवालको संख्या बढ्दै गएको छ ।
वैज्ञानिकहरू भन्छन् कि शैवालले विष उत्पादन गर्छ ज...














