जसु याक्खाको निर्देशनमा “ चौबन्दी चोली” हेर्नुहोस भिडियो सहित

जसु याक्खाको निर्देशनमा “ चौबन्दी चोली” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , माघ १६ । गायक सन्तोष कटुवाल र गायिका संगीता पौडेल पाण्डेको आवाजमा रहेको “ चौबन्दी चोली” गीतको भिडियो सार्वजनिक भएको छ । युवा अवस्थामा रहेका प्रेमील जोडिको प्रेमील प्रेमको भावलाई गीतमा समेटिएको छ । सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत र विशन मानन्धरको एरेन्ज गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा चर्चित भिडियो निर्देशक जसु याक्खाको नि...

२५ वर्षमा ६ पटक विवाह !

२५ वर्षमा ६ पटक विवाह !
काठमाडौं। गत वर्षको क्रिसमसमा हलिउड अभिनेत्री पामेला इण्डरसनले छैटौं विवाह गरिन्। ५३ वर्षीया पामेलाले आफ्नै बडिगार्ड डेन हायरस्टसँग २०२० को क्रिसमसमा विवाह गरेकी थिइन्। छैटौं पटक विवाह गरे पनि श्रीमान् भने पाँच वटा मात्र थिए। एक जनासँग उनले दुई पटक विवाह गरिन्। उनले यसरी हिसाब गर्दा २५ वर्षको अवधिमा ६ पटक विवाह गरिन्। उनले पहिलो विवाह सन् १९९५ मा गरिरेकी थिइन्। टाँमी लीसँग उनले पहिलो विवाह ...

विन्ध्यवासिनी म्युजिककी सञ्‍चालिका धरौटीमा छुटिन्, ‘प्रणय’ मा प्रमोदको अधिकार नलाग्‍ने दाबी

विन्ध्यवासिनी म्युजिककी सञ्‍चालिका धरौटीमा छुटिन्, ‘प्रणय’ मा प्रमोदको अधिकार नलाग्‍ने दाबी
काठमाडौं। विन्ध्यवासिनी म्युजिक कम्पनीकी सञ्‍चालिका लीना रेग्मी रिहा भएकी छिन्। गायक प्रमोद खरेलको उजुरीमा पक्राउ परेकी लीना धरौटीमा रिहा भएकी हुन्। रिहा भएलगत्तै उनले विज्ञप्ति जारी गर्दै ‘प्रणय’ एल्बमको प्रतिलिपि अधिकार आफ्नो कम्पनीमा निहीत हुने दाबी गरेकी छिन्। लीनाले विन्ध्यवासिनी म्युजिकको सम्पत्तिमा प्रमोदको कुनै अधिकार नभएकोसमेत दाबी गरेकी छिन्। “प्रतिलिपि अधिकार ऐनले ध्वनि अंक...

हलिउड फिल्ममा डेब्यू गर्दै नेपालकी अञ्जली लामा

हलिउड फिल्ममा डेब्यू गर्दै नेपालकी अञ्जली लामा
संघर्षका विभिन्न चरण पार गरेर मोडलिङको दुनियाँमा आफ्नो फरक पहिचान बनाएकी नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड फिल्ममा डेब्यू गर्ने भएकी छन् । नुवाकोटकी लामाले ६ भागमा निर्माण हुने ‘सेयरिङ ए राइड’ मा अभिनय गर्न लागेकी हुन् । लीना यादवले निर्देशन गर्ने फिल्ममा उनीसँगै बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिसको पनि अभिनय रहनेछ । डेडलाइनको रिपोर्ट अनुसार, यो एक एन्थोलजी फिल्म हुनेछ, जसक...

नेपाली कथानक चलचित्र ‘म पर्खि रहन्छु’ ले पायो पिजि सर्टिफिकेट

नेपाली कथानक चलचित्र ‘म पर्खि रहन्छु’ ले पायो पिजि सर्टिफिकेट
काठमाडौं । देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘म पर्खि रहन्छ्ु’ लाई चलचित्र जाँच पास समितिले सेन्सर पास गरेको छ । लाखमान योञ्जनको निर्देशनमा निमार्ण भएको यो चलचित्रले सेन्सरबाट पिजि सर्टिफिकेट पाएको छ । यो चलचित्र हेर्नका लागि १६ वर्ष भन्दा कम उमेरकाले साथमा अभिभावक लिएर जानुपर्ने हुन्छ । https://youtu.be/9r3GY1BT1tI चलचित्रमा विनोद श्रेष्ठ , कल्पना भट्टराई,पुष्...

शिवन पोखरेलको निर्देशनमा ‘भक्कानो छोडि नरोए आमा’ गीतको भिडियो सार्वजनिक

शिवन पोखरेलको निर्देशनमा ‘भक्कानो छोडि नरोए आमा’ गीतको भिडियो सार्वजनिक
काठमाण्डौं , माघ १२ । गायक नेत्र भण्डारीको स्वरमा रहेको ‘भक्कानो छोडि नरोए आमा’ मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ । धन कमाउन बिदेशिन वाध्य युवाको दुःख पिडालाई यथार्थ चित्रण गरिएको छ । गीतलाई सुशिल खड्काको शव्दमा करन न्यौपानेले संगीत दिएका छन भने एरेन्ज विपिन आचार्यको रहेको छ । नरोए आमा एल्बममा समावेश उक्त गीतको भिडियोलाई अहिलेका व्यस्त मोडल तथा भिडियो निर्देशक शिवन पोखरेलले निर्देशन...

‘दुई अर्ब लगानीमा राष्ट्रिय खाद्य बैंक स्थापना भएको हो’–अध्यक्ष उप्रेतिको अन्तर्वार्ता

‘दुई अर्ब लगानीमा राष्ट्रिय खाद्य बैंक स्थापना भएको हो’–अध्यक्ष उप्रेतिको अन्तर्वार्ता
‘पोसिलो आहारको लागि दीगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ हालै स्थापना भएको राष्ट्रिय खाद्य बैक लिमिटेडका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतिसँग यस बैंकको उद्देश्यमाथि ले संक्षिप्त कुराकानीको सारसंक्षेप । राष्टिय खाद्य बैक भनेर खोल्नु भएको छ, यो किन आवश्यक छ? आजको खाद्य आवश्यकता पुर्ती गर्दै भोलीका युवा पुस्तालाई खाद्य सम्प्रभुता संरक्षण गर्न पोसिलो आहारको लागि दीगो कृषि उत्पादन ...

गायिका बुनु श्रेष्ठको स्वरमा ‘लहरोस चन्द्र सुर्य झण्डा ‘को भिडियो सार्वजनिक

गायिका बुनु श्रेष्ठको स्वरमा ‘लहरोस चन्द्र सुर्य झण्डा ‘को भिडियो सार्वजनिक
गायिका बुनु श्रेष्ठको स्वर गीत 'लहरोस चन्द्र सुर्य झण्डा 'को भिडियो सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा डाक्टर गोविन्द टन्डनक शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ।गीतमा साहास शाक्य को एरेन्ज रहेको छ। देश भावनाले ओतप्रोत भएको सार्वजनिक गीतमा गायिका बुनु श्रेष्ठलाई नै फिचर्ड गरिएको छ। गायिका श्रेष्ठले दुख सुखमा कहिले आफ्नो देशलाई भुल्न नसकिने भन्दै विश्वमा जहाँ भएनी देशको गुन भुल्न नहुने भन्दै...

७ वर्षमा बाबुले छाडेर टुहुरो भएकी मन्सरालाई क्यान्सरले दिनु दुख दियो, यसरी पोखीन् २ हत्ता भित्र त्यत्रो पैसा कसरी जम्मा गर्ने मैले भन्दै पिडा, हेर्नुहोस् भिडियो

७ वर्षमा बाबुले छाडेर टुहुरो भएकी मन्सरालाई क्यान्सरले दिनु दुख दियो, यसरी पोखीन् २ हत्ता भित्र त्यत्रो पैसा कसरी जम्मा गर्ने मैले भन्दै पिडा, हेर्नुहोस् भिडियो
१० अछाम जिल्ला ढकारी गाउँपालिका ६ वस्ने निकै गरिब परिवारकी १७ वर्षीया मन्सरी बुढा (स्व टेकबहादुर बुढाकी छोरी) बायाँ खुट्टामा क्यान्सर भएर विगत लामो समय देखि बि .पि कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा उपचार पछि हाल क्यान्सर निको भइसकेको छ। उनको हिपको हड्डी फेरेर कृत्रिक हड्डी राख्नुपर्ने छ। त्यसका लागि उनलाई रू ७ लाखको थप सहयोगको खॉचो छ, हालसम्म रू २ लाख जुटिसकेकोछ जानकारी आएको छ । ...

करिश्माको प्रश्न-महामारीको बेला भिडभाड गर्ने दललाई कसरी राम्रो भनुँ?’

करिश्माको प्रश्न-महामारीको बेला भिडभाड गर्ने दललाई कसरी राम्रो भनुँ?’
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले राजनीतिक घटनाक्रमबारे असन्तुष्टि व्यक्त गरेकी छन्। सत्तामा रहेका दल र सत्ता बाहिर आन्दोलनरत दललाई समेत लक्षित गर्दै अभिनेत्री मानन्धरले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेकी हुन। बिहिबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर करिश्माले अहिलेको राजनीतिले उनलाई मात्र नभएर सबैलाई आजित बनाएको बताएकी छन्। शिक्षा, स्वास्थ्य, सिनेमा, उद्योग, कृषि कुनै पनि ...