सामाजिक सञ्जालमा अभिनेत्री टिना दत्तका फोटा भाइरल

सामाजिक सञ्जालमा अभिनेत्री टिना दत्तका फोटा भाइरल
अभिनेत्री टिना दत्त सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । आफ्ना बोल्ड तस्विरले उनी सामाजिक सञ्जाल तताउने गर्छिन् । टिनाले हालै सामाजिक सञ्जालमा नयाँ तस्विर शेयर गरेकी छिन् । तस्विरमा उनी निकै सुन्दर देखिएकी छिन् । टिनाका तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल हुने गर्छ । टीना दत्त टिभीकी चर्चित सुन्दरी हुन् । टीनाले उतरन र डायनमा अभिनय गरिसकेकी छिन् । उनको अभिनयको सबैले तारिफ गर्ने गर्छन् ।

गायक खड्काको ‘देशको आवाज’ एल्वम विमोचन

गायक खड्काको ‘देशको आवाज’ एल्वम विमोचन
विराटनगर । विराटनगरका गायक सुमित खड्काको ‘देशको आवाज’ नामको एल्वम विमोचन भएको छ । विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना उक्त एल्वम विमोचन गरिएको हो । देशभक्ती गीत गाएर आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको गायक खड्काको ‘देशको आवाज’ एल्बमको बिमोचन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतबहादुर कार्की, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्...

समृद्ध तेह्रथुमको रुपमा म्याङ्गलुङ्ग नगरपालीकालाई अगाडि बढाउछौ नगर प्रमुख तुम्बाहाम्फे

समृद्ध तेह्रथुमको रुपमा म्याङ्गलुङ्ग नगरपालीकालाई अगाडि बढाउछौ नगर प्रमुख  तुम्बाहाम्फे
तेह्रथुम । कोरोना कहर पछि स्थानिय तहमा तिव्र रुपमा विकाशले गति लिएको छ । लामो समयसम्म जनप्रतिनिधि विहीन बनेको समाजमा निर्वाचित प्रतिनिधीहरु अहिले विकासको काममा व्यस्त देखिएका छन । तेह्रथुमको म्याङ्गलुङ्गमा विकास निर्माणको कामले तिव्रता पाएको स्थानियहरुले बताएका छन तेहूथुमका स्थानिय तहहरुले अहिले ठुलो योजना देखी सा साना योजनाका काम तिव्र रुपमा गरि रहेको छ । स्थानिय सरकार आएपछि समाजमा भ...

गायक परियारको ‘रेलको भाडा’ सार्वजनिक

गायक परियारको ‘रेलको भाडा’ सार्वजनिक
काठमाडौं । धमाधम लगनको महिना चलिरहँदा नेपाली कलाकारहरु पनि पञ्चेबाजा गीतहरु धमाधम बजारमा ल्याई राखेका छन् । त्यसै अनुरुप पछिल्लो समयका चर्चित गायक रञ्जित परियारले पनि यो बर्ष उनकै आफ्नै चर्चित गीत रेलको भाडालाई पञ्चेबाजामा प्रस्तुत गरेका छन् । धेरै दर्शक श्रोताले मन पराईएको गीत रेलको भाडा अहिलेका चर्चित कलाकारहरु रञ्जित परियार, टिकासानु, रविन लामिछाने र सम्झना भण्डारीको आवाजमा सजिएको छ । ...

रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको २० औं वार्षिक उत्सब भब्यताको साथ सम्पन्न

रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको २० औं वार्षिक उत्सब भब्यताको साथ सम्पन्न
काठमाडौं - ब्युटी पार्लर क्षेत्रमा आफ्नो बिशिष्ट स्थान बनाएको सिटिईभिटीसँग सम्बन्धन प्राप्त काठमाडौंको रविभवन स्थित रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रको स्थापना दिवसको २० औं वार्षिक उत्सब भव्यताका साथ मनाएको छ । बरिष्ट ब्युटिसियन एवम् रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्षत सोनी कारंजितको अध्यक्ष एवम् कस्मेटिक साईन्...

नबगायक रोमन बस्नेतको आमा सार्बजनिक

नबगायक रोमन बस्नेतको आमा सार्बजनिक
सुनसरी । प्रदेश एकको इटहरीबाट उदाउदै गरेका नव गायक रोमन बस्नेतको ‘आमा’ सार्वजनिक भएको छ । कृष्ण खवासको शब्द संगित रहेको गीत हाइलाइटस् नेपाल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा नेपालीहरुले बैदेशिक रोजगारमा जाँदा पाएका दुःख र पिडालाई दर्शाइएको छ । नेपालमा रहेको वेरोजगार समस्या र त्यसको उपजको रुपमा युवाहरु विदेशिनु पर्ने बाध्यतालाई स्पष्ट रुपमा देखाइएको छ । म्युजिक भिडियोमा गायक स्वयम्...

सञ्चारकर्मी उदयराज र अनुमतीको ‘एक बारको जुनिमा’ सार्वजनिक (भिडियो सहित)

सञ्चारकर्मी उदयराज र अनुमतीको ‘एक बारको जुनिमा’ सार्वजनिक (भिडियो सहित)
काठमाण्डौँ । सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ उनलाई टेलिचलचित्रहरुमा समेत चर्चा कमाईसक्नुभएकी कलाकार अनुमती नेपालीले साथ दिएकी छिन् । बिष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको उक्त गितको भिडियोको छायाँकनका लागि गोविन्द घिमिरेले ड्रोनमा साथ दिएका छन् । यस्तै मोहन लामाको मेकअप त...

आरम्भ चलचित्रको पहिलो गीत ” रिमझिम मौसम” सार्वजनिक

आरम्भ चलचित्रको पहिलो गीत ” रिमझिम मौसम” सार्वजनिक
काठमाण्डौं । मीन कुमार अधिकारी को निर्माण तथा राजु लामा स्याङरुम, रोशन पोख्रेल र लक्ष्मी कुवर को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र आरम्भको ” रिमझिम मौसम” वोलको भिडियो सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको प्रस्तुती एवम् लेखन र निर्देशनमा निर्माण भएको आरम्भ मुविको पहिलो गीत रिमझिम मौसममा नित्याशिवाको आवाज रहेको ” रिमझिम मौसम” गीतको भिडियो सार्वजनिक भएको छ । समसामयिक विषय...

भैंसेपाटीमा सुटिङ स्टूडियो बनाउन बोर्डले थाल्यो प्रक्रिया

भैंसेपाटीमा सुटिङ स्टूडियो बनाउन बोर्डले थाल्यो प्रक्रिया
चलचित्र विकास बोर्डले बनेपा नगरपालिका वडा नं १० भैंसेपाटीमा फिल्म छायांकनका लागि स्टूडियो निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया सुरु गरिएको बोर्ड अध्यक्ष दयाराम दाहालले जानकारी दिए । स्टुडियो निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा दुई करोड बजेट छुट्याएको थियो । भैंसेपाटीमा सबैभन्दा पहिला सुटिङका लागि एउटा मात्र भवन ...

राजु अर्यालको संगीतमा ”चिनो रुमाल” भिडियो सहित

राजु अर्यालको संगीतमा ”चिनो रुमाल” भिडियो सहित
गायिका समिक्षा अधिकारी र गायक अशोक अर्यालको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ”चिनो रुमाल” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेम प्रसङगलाई गीतमा ब्यक्त गरिएको छ । निकै मार्मिक शब्द तथा लय सिर्जना गीतमा छ । सागर खड्काको शब्द तथा राजु अर्यालको लय सिर्जना गीतमा रहेको छ । दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा मौसम हिमालीको कोरियोग्राफी तथा निर्...