बलिउडका नवाब सैफ अली खानको भव्य महल, यस्कै लोभमा करिनाले गरिन् विवाह !

बलिउडका नवाब सैफ अली खानको भव्य महल, यस्कै लोभमा करिनाले गरिन् विवाह !
एजेन्सी । सोशल मिडियामा ५ हजार ८०० करोड रुपैया मुल्यको पटौदी प्यालेसका धेरै तस्वीरहरू भाइरल छन्। बलिउड अभिनेता सैफ अलि खानको त्यो महल देख्दा सबै छक्क पर्छन्। यस्तो अवस्थामा उनका फ्यानहरुले प्रश्न गरेका छन् की सैफ, करीना र उनका छोरा तैमूरलाई यो दरबारमा बसाई सार्नेछन् ? बलिउडका नवाब सैफ अली खान आफ्नो भव्य जीवनशैलीका लागि परिचित छन्। अभिनेताको आफ्नै नवाबी शैली छ जसमा सबै प्रशंसकहरू फिदा हुन्छन् । ...

मौनी रायको पारदर्शी कपडा

मौनी रायको पारदर्शी कपडा
नागिक कलाकार मौनी राय सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनले फ्यानहरुलाई आकर्षक र बोल्ड तस्वीर सेयर गरीरहन्छिन् । हाल उनले पारदर्शी ड्रेसमा लिएका केही तस्वीरहरु सार्वजनिक गरेकी छिन् । कालो रङकधो टु पिसमा नेट अपरमा मौनी रायलाई देखेर उनका फ्यानहरुले जमेर तारिफ गरेका छन् । उनलाई ट्रान्सपरेन्ट ड्रेसमा लुक र सानदार देखाएकी थिइन् । यी तस्वीरको कारण फेरी मौनी राय चर्चामा आएकी छिन् । यो तस्वीरक...

बियरको नशामा नेहासँग बिहेको प्रस्ताव गरेका थिए रोहनप्रीतले

बियरको नशामा नेहासँग बिहेको प्रस्ताव गरेका थिए रोहनप्रीतले
काठमाडौं। बलिउड गायिका नेहा कक्कडले पञ्जावी अभिनेता रोहनप्रीत सिंहसँग प्रेमपछि बिहे गरिन्। यी दुबैको पहिलो भेट एक गीतको शूटिंगका क्रममा भएको थियो। पहिलो दिन नै रोहनप्रीतले नेहाको स्न्यापच्याट आईडी मागेका थिए। त्यसपछि दुबैबीच कुरा हुन थाल्यो। तर, नेहाले शुरमै बिहे गर्ने भएमात्र भनिदिइन्। उमेर मात्र २५ का रोहनप्रीतले बिहेका लागि उमेर नभएको बताए। यसपछि दुबैबीच कुराकानी हुन बन्द भयो। तर, एक दिन एक्...

नेफ्टा अवार्डको १० औं संस्करण यहि बर्ष हुने

नेफ्टा अवार्डको १० औं संस्करण यहि बर्ष हुने
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण स्थगित भएको नेफ्टा अवार्डको १० औं संस्करण यहि बर्ष हुने पक्का भएको छ । आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले आगामी फागुन अन्तिम साता अवार्ड आयोजना गर्ने प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम माघ १० गतेलाई तय भएको अवार्...

“धरान शहर “का सर्जकहरु धरान सरोकार समाजद्वारा सम्मानित

“धरान शहर “का सर्जकहरु धरान सरोकार समाजद्वारा  सम्मानित
धरान / "धरान शहर " बोलको रेकर्ड गरि म्युजिक भिडियो समेत निर्माण गरी धरान तथा यस वरपरका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार -प्रसारमा थप मद्दत पुर्याएकोमा धन्यबाद दिदै धरान सरोकार समाज ,काठमाडौँले धरानको युबेरी रेस्टुरेन्टमा बुधबार आयोजित एक कार्यक्रममा सम्मानित गरेको छ। "धरान शहर " बोलको गीतका गीतकार हर्क चुम्मे।, संगीतकार जीवन भट्टराई र गायक ज्ञान सुब्बालाई धरान सरोकार समाज ,काठमाडौँका अध...

पुनम पाण्डेको इन्स्टाग्राम ह्याक, यस कारण छ सबैभन्दा बढी डर

पुनम पाण्डेको इन्स्टाग्राम ह्याक, यस कारण छ सबैभन्दा बढी डर
काठमाडौँ। भारतीय मोडल पुनम पाण्डेको इन्स्टाग्राम एकाउण्ट ह्याक भएको छ। एकाउण्ट ह्याक भएपछि उनी निकै तनावमा परेकी छिन्। ह्याक भएको एकाउण्ट रिकभर गर्ने काम समेत भइरहेको छ। एकाउण्ट ह्याक भएपछि उनलाई एउटा कुराबाट डर लागेको छ। आफ्नो एकाउण्टबाट अनावश्यक सामग्री पोष्ट गर्ने तथा आफ्ना शुभचिन्तकहरूलाई जथाभावी म्यासेज त पठाउने होइन भन्नेमा उनलाई चिन्ता छ। सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी उनी इन...

छोरीलाई मिस नेपालमा भिडाउने पहिलो मिस नेपाल रुवी राणाको तयारी (हेर्नुस् भिडियो)

छोरीलाई मिस नेपालमा भिडाउने पहिलो मिस नेपाल रुवी राणाको तयारी (हेर्नुस् भिडियो)
काठमाडौं– रुवी राणाले नेपालको पहिलो मिस नेपालको २६ वर्ष भइसक्यो । तर, आज पनि उनी उस्तै ‘फिट एन्ड फाइन’ देखिन्छिन् । ‘यो सबै सकरात्मक सोचको परिणाम हो,’ आफ्नो सुन्दरताको राज उनी यसरी खुलाउँछिन् । हाम्रो कला टिभीले उनीसँग गरेको मिस नेपाल संवादका क्रममा रुवी राणाले नयाँ कुरा खोलेकी छिन् । त्यो के भने उनी आफ्नी छोरीलाई पनि चाँडै मिस नेपालमा सहभागी गराउने तयारीमा छिन् । मिस नेपालको क्रेज अझै पनि न...

प्रदीप खड्का किन खेल्दैनन् म्यूजिक भिडिओ?

प्रदीप खड्का किन खेल्दैनन् म्यूजिक भिडिओ?
काठमाडौं। गत चैतदेखि कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र ठप्प रह्यो। त्यसबाट चलचित्र क्षेत्र पनि अछुतो रहन सकेन। तर, संगीत क्षेत्रमा भने त्यसको खासै असर परेन। महामारीबीचमा थुप्रै म्यूजिक भिडिओ बने। धेरैले राम्रो आम्दानी पनि गरे। गायक÷गायिका, मोडल तथा अन्य कलाकारले पनि कामसँगै दाम पनि कमाए। म्यूजिक भिडिओका लागि मोडलभन्दा पनि चलचित्र क्षेत्रका हिरो हिरोइनले राम्रो मौका पाए। पल शाह, नाजिर ...

वियोन्सले एकसय जनाको घरभाडा तिरिदिने, छुट्याइन् ५ लाख डलर

वियोन्सले एकसय जनाको घरभाडा तिरिदिने, छुट्याइन् ५ लाख डलर
सीएनएन। गायिका वियोन्स नलेसले कोरोना भाइरस महामारीका कारण घरभाडा तिर्न नसकी घरवारविहिन हुन लागेका १०० जनालाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेकी छन्। वियोन्सले १०० जनालाई जनही ५ हजार अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेकी हुन्। यसको लागि उनले कूल ५ लाख अमेरिकी डलर छुट्याउकी छन्। वियोन्सले प्रदान गर्ने आर्थिक सहायता लिनको लागि सन् २०२१ जनवरी ७ देखि उनको आधिकारिक वेबसाइेटमा गएर आवेदन दिन स...

आइटम गर्ल सुष्मा कार्कीको बबाल डान्स !

आइटम गर्ल सुष्मा कार्कीको बबाल डान्स !
‘नाम होस् या बदनाम होस् तर गुमनाम नहोस्’ यो उखान कला क्षेत्रमा निकै प्रचलित छ। ठुलो बजेट, मल्टीस्टार, करिश्मा मानन्धर पुत्री र शिव श्रेष्ठ पुत्रको डेब्यु लागायतका विशेषताले निकै चर्चा कमाएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’का विवाद पनि कम छैनन्। झन्डै बर्ष दिन अगाडी ‘नेपाली फिल्मको व्यापार ओरालो लागिरहेको देखेर फिल्म रिलिजको जोखिम लिन नसकेको’ बताउने निर्माताले कोभिड १९ का कारण नेपाली फिल्म उद्य...