‘अल साइज इज ब्युटिफुल’ मा ९ जना छनोट
काठमाडौं । मोडल सङ्स नेपालले आयोजना गर्दै आएको ‘सुपर प्लस साइज मोडल २०२१’ को दोस्रो अडिसन माघ १० गते हुने भएको छ । ‘अल साइज इज ब्युटिफुल’ भन्ने नाराका साथ आयोजनामा आएको सुपर प्लस साइज मोडल नेपालको यो तेस्रो संस्करण हो । तेस्रो संस्करण अन्तर्गतको पहिलो अडिसन भने गत शनिवार सम्पन्न भएको थियो ।
काठमाडौको बागबजारस्थित बर्गर हाउसमा आयोजित अडिसनमा कुल २६ जनाले सहभागिता जनाएका थिए । जसमध्ये उक्त अडिसनब...













