दिपक–दीपाको सहकार्य निश्चलसँग
काठमाण्डौं ।
निर्देशक निश्चल बस्नेतले चलचित्र निर्देशन नगरेको केही बर्ष भयो । उनी, राम्रो कथाको खोजीमा लागेको केही बर्ष भयो । केही समय अगाडि निर्देशक बस्नेत र कलाकार तथा निर्माता दिपकराज गिरीको सहकार्यको चर्चा पनि चलेको थियो । दुबैले एउटा चलचित्रमा काम गर्ने तयारी गरेपनि त्यो पुरा हुन सकेन ।
तर, यतिबेला फेरि दिपकराज र निश्चलको सहकार्यको चर्चा सुरु भएको छ । केही दिन अगाडि दिपकराज गिरी, दीपाश...












