संगीतमा जमेका अर्जुन

संगीतमा जमेका अर्जुन
संगीतकार अर्जुन पोखरेलले वि.सं २०६१ सालमा ‘सानी मोरी मलाई मन पर्यो’ बोलको गीत आउँदा आज पाइरहेको सफलता कल्पना पनि गरेका थिएनन् । चितवनमा वि.सं २०३९ साल असोज १६ गते जन्मिएका यी संगीतकारले करिअरमा धेरै संघर्ष गरे । काठमाण्डौको पुतलीसडकमा अनुराग संगीत विद्यालय खोलेर संगीत सिकाउँदै गर्दा अर्जुन सफलताको खोजीमा थिए । थुप्रै चलचित्रका निर्माताले उनलाई आफ्नो चलचित्रमा संगीतको अवसर दिने आश्वासन दिए तर पुरा ...

गृहमन्त्रीको टिप्पणीप्रति ऋचाको आक्रोश- ‘इतिहासमा लेखाजोखा हुनेछ’

गृहमन्त्रीको टिप्पणीप्रति ऋचाको आक्रोश- ‘इतिहासमा लेखाजोखा हुनेछ’
नेपालमा दैनिक ७ जना बलात्कृत हुने गरेको तथ्यांकले देखाउँछ । पछिल्लो समय नाबालिकाको बलात्कारपछि हत्याको घटना बढिरहेको छ । केही दिन अगाडि बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको खबरले हरेक नेपालीलाई स्तब्ध बनाएको छ । निर्मला पन्त, संगीता मण्डललगायत धेरै किशोरीको बलात्कारपछि हत्याका दोषी पत्ता लाग्न सकेका छैनन् । तर, देशको गरीमामय पदमा बसेका व्यक्तिहरुले बलात्कारको घटना हेर्दा चिन्...

गायक दिपक थापा मगरको आवाजमा ”रुन्छ यो मन साहै्र ” भिडियो सहित ।

गायक दिपक थापा मगरको आवाजमा ”रुन्छ यो मन साहै्र ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली लोकदोहोरी क्षेत्रमा क्रियाशिल गायक दिपक थापा मगर र गायिका तुलसी घर्तिको आवाजमा रहेको ”रुन्छ यो मन साहै्र ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । परदेशमा धन कमाउनको लागी गएको श्रीमान र स्वदेशमा परिवारको हेरविचार गरेर बसेकी श्रीमती विचको विलौनालाई गीतमा समेटिएको छ । गोविन्द योगीको शब्द तथा एम टि लोप्चनको लय सिर्जना गीतमा रहेको छ । महेश महराको छायाँकन , नविन धर्ति मगरको...

अनामनगरमा फिल्म मेकअप स्टुडियो युनिसेक्स ट्रेनिङ सेन्टर सञ्चालनमा

अनामनगरमा फिल्म मेकअप स्टुडियो युनिसेक्स ट्रेनिङ सेन्टर सञ्चालनमा
अनामनगरमा फिल्म मेकअप स्टुडियो युनिसेक्स ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । तीस दशक बढी समयदेखि सिने क्षेत्रमा मेकअप आर्टिष्टका रुपमा काम गर्दै आइरहनुभएका मेकअप आर्टिष्टद्वय सन्तु तमाङ र श्याम बरालको संयुक्त प्रयासमा अनामनगरको बीगमार्टसँगै सञ्चालनमा आएको हो । फिल्म मेकअप स्टुडियोको उद्घाटन नायिका कारिश्मा मानन्धर र अभिनेता सुनिल थापाको प्रमुख आतिथ्यमा बिहीबार भएको थियो । उद्घाटन कार्यक्रममा ...

पूर्वयुवराज्ञी हिमानी शाहले भनिन् – विपत्तिको क्षणमा सेवा र सहयोग गर्नु नै ठूलो धर्म हो (भिडियो)

पूर्वयुवराज्ञी हिमानी शाहले भनिन् – विपत्तिको क्षणमा सेवा र सहयोग गर्नु नै ठूलो धर्म हो (भिडियो)
काठमाडौं – पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाहले ‘हिमानी कोश’ मा जोडिन चाहेका स्वयम् सेवकप्रति आभार प्रकट गर्दै सेवा र सहयोग गर्नु नै ठूलो धर्म भएको बताएकी छिन् । उनले भिडियो सन्देशमार्फत सातै प्रदेशबाट स्वतःस्फुर्त रुपमा स्वयम् सेवामा जोडिन इच्छुक सबैलाई हातेमालो गर्न आह्वान समेत गरेकी छिन् । हिमानी कोशले आफ्नो स्थापना कालदेखि नै स्रोत र साधनले भ्याएसम्म आफूलाई समाजसेवामा समर्पित ग...

‘अन्तरदृष्टि नेपाल’का बालबालिकालाई दीपाको दशैं उपहार

‘अन्तरदृष्टि नेपाल’का बालबालिकालाई दीपाको दशैं उपहार
कपनको वालुवाखानी वडा नम्बर १३ मा अवस्थित अन्तरदृष्टि नेपालमा रहेका बालबालिकाका लागि कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आर्थिक तथा खाद्यान्न र लत्ता कपडा सहयोग गरेकी छिन् । कलाकार दीपकराज गिरीको साथमा पुगेकी दीपाले यो संस्थामा रहेका १२ जना बालबालिकालाई दशैंको उपहार स्वरुप लत्ता कपडा, खाद्यान्न र आर्थिक सहयोग गरिन् । कालिकोटकी दृष्टिविहिन नन्दा सिंहले यो संस्था संचालन गर्दै आएकी छिन् ...

पूर्व युवराज्ञी हिमानी शाह ४५ वर्षमा प्रवेश गर्दै

पूर्व युवराज्ञी हिमानी शाह ४५ वर्षमा प्रवेश गर्दै
काठमाडौं । पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाहको आज ४५ औं शुभ जन्मदिन भब्य रूपमा मनाइदैछ । उनको जन्म १ अक्टोबर १९७६मा भएको हो । हरेक वर्ष असोज १५ मा उनको जन्मदिन मनाइन्छ । उनी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् । उनले २५ जनवरी २००० मा पुर्व युवराज पारस शाहसँग विवाह गरेकी थिइन् । उनीहरुका एक छोरा हृदयेन्द्र शाह, र दुई छोरी पूर्णि...

सरगम संगितालयद्वारा कलाकार कल्यणकारी कोषको शुुभारम्भ

सरगम संगितालयद्वारा कलाकार कल्यणकारी कोषको शुुभारम्भ
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सरगम संगितालयले कलाकार कल्यणकारी कोषको सुभारम्भ गरेको छ । बिगत दुई दशकदेखि संगित विद्यालय सरगममा विद्यार्थीहरुलाई दिपक रायमाझी र मणी बर्देवाद्घारा प्रशिक्षण गराई राखेका छन् । पछिल्लो समयमा सरगमले समाजिक क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरि समाज सेवामा सक्रिय रुपले अघि बढिरहेको छ । यस्तै, सरगम संगितालयले नेपाली कलाकारहरुका लागि कल्याणकारी कोषको य...

आकाशको फिल्ममा शिव र सौगात पक्का

आकाशको फिल्ममा शिव र सौगात पक्का
निर्देशक आकाश अधिकारीले नयाँ चलचित्र बनाउने भएका छन् । उनले, बनाउन लागेको नयाँ सिनेमाको नाम भने तय गरिएको छैन । तर, सिनेमाका लागि भने केही कलाकार फाइनल भएका छन् । सिनेमामा अभिनेता शिव श्रेष्ठ, सौगात मल्लको साथमा कलाकारहरु रविन्द्र झा, सुनिल कटुवाल फाइनल भएका छन् । सिनेमाका लागि अभिनेत्री फाइनल गरिएको छैन । आकाशले निर्देशन गरेको पछिल्लो सिनेमा के यो माया होइन र हो । यो सिनेमाले औषत व्यापार गरे...

बिग बसमा यसपटक ‘राधे माँ’ को इन्ट्रि

बिग बसमा यसपटक ‘राधे माँ’ को इन्ट्रि
टिभीको चर्चित र विवादित रियालिटी शो बिग बसको १४ औं संस्करण सुरु हुन तीन दिन मात्रै बाँकी छ । यसैबीच च्यानलले सबै प्रतियोगीको झलक देखाउन सुरु गरिसकेको छ । जान सानू, एजाज खान, निक्की तंबोलीपछि अब राधे माँको पहिलो झलक च्यानलले सार्वजनिक गरेको छ । आफूलाई देवी माँको अवतार बताउने सुखविंदर कौर, जो राधे मांको नामले परिचित छिन्, यसबारे बिग बसको घरमा लक हुँदैछिन् । भारतीय सञ्चार माध्यमका अनुसार सुखविं...