नेपाली आर्ट कल्चर म्युजिक अवार्ड २०७७ को सर्वोकृष्ट लोक युगल गायन अवार्ड गायिका मेनुका राईलाई
काठमाण्डौं ।
लोक गीत संगीतको क्षेत्रमा सक्रिय पुर्वेली गायिका मेनुका राई नेपाली आर्ट कल्चर म्युजिक अवार्ड २०७७ को पहिलो संस्करणमा ”ठल्कियो जोवन ” गीतबाट सर्वोकृष्ट लोक युगल गायन गायिका अवार्ड पाउन सफल भएकी छिन् ।
लामो समय देखी नेपाली संगीतको साधनमा रहेकी गायिका मेनुकाका सयौ गीत हरु बजारमा रहेका छन । विश्वमा गीत संगीतको बजार कोरोनाको कारणले अस्त व्यस्त भैरहेको अवस्थामा नेपाली संगीतको विकाशका...














