सचेतनाको लय

सचेतनाको लय
काठमाडौँ — कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन र निषेधाज्ञा गरियो । हात धुन, मास्क लगाउन र सामाजिक दूरी कायम गर्न सिकाइयो । तर संक्रमणको दर घटेको होइन । समाज जे भोग्दै छ, सर्जक तिनलाई गीत संगीतमा पनि पस्किँदै छन् । लोकभाका टिप्ने कलाकार पुरुषोत्तम न्यौपानेदेखि आधुनिक गीतलाई फ्युजन गराउने दीपक वज्राचार्यसम्म आफ्ना गीतमा कोरोनाकालमा अपनाउनुपर्ने सचेतना पस्किरहेका छन् । समाजले जे भोगिरहेको छ, त्...

अभिनेत्री पायललाई ज्यान मार्ने धम्की

अभिनेत्री पायललाई ज्यान मार्ने धम्की
मुम्बइ। बलिउड अभिनेत्री पायल घोषले मंगलबार महाराष्ट्रका राज्यपाल भगत सिंह कोशियारीसँग भेट गरेर आफ्नो लागि वाइ श्रेणीको सुरक्षाको माग गरेकी छिन् । मिडियासँग कुराकानीमा पायलले भनिन् ‘उहाँअगाडि हामीले आफ्नो कुरा राखेका छौं । उहाँको रेकर्डको लागि उजुरी पत्र पनि दिएका छौं । हामीले उहाँसँग वाइ श्रेणीको सुरक्षाको माग गरेका छौं र उहाँले हामीसँग निकै राम्रो व्यवहार गर्नुभयो । हामीले उहाँबाट राम्रो प्रतिक्र...

फिल्म रिलिज गर्न तयार छैनन् निर्माता

फिल्म रिलिज गर्न तयार छैनन् निर्माता
नेपाली फिल्म क्षेत्र ७ महिनादेखि विश्राममा छ । कोरोनाको महामारीबाट बच्न सरकारले लकडाउन गरेपछि देशभरका सिनेमा हल बन्द भए । प्रदर्शनको तयारीमा रहेका फिल्म र छायांकनरत फिल्म अनिश्चितकालका लागि रोकिएका छन् । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं श्रमजीविको रोजीरोटी गुमेको छ भने निर्मातादेखि हल सञ्चालकसम्मको करोडौंको लगानी जोखिममा परेको छ । देशभर कोरोना संक्रमितको संख्या बढेपछि राजधानीलगायत विभिन्न...

‘दर्पण छायाँ फेरि हाम्रो ड्रिम प्रोजेक्ट’: निरुता सिंह

‘दर्पण छायाँ फेरि हाम्रो ड्रिम प्रोजेक्ट’: निरुता सिंह
नायिका निरुता सिंहले आफूले काठमाण्डौ मिस गरिरहेको र चाडै आउन चाहेको बताएकी छिन् । मुम्बइमा रहेकी निरुताले अनलाइनखबरसँग कुरा गर्दै भनिन्–‘लकडाउन र कोरोनाका कारण काम अगाडि बढ्न सकेको छैन । तर, म चाडै काठमाण्डौ आएर काम गर्न आतुर छु ।’ नायिका सिंहले चलचित्र ‘दर्पण छायाँ फेरि’मा काम गर्न लागेको जानकारी दिइन् । भनिन्–‘यो चलचित्र मेरो, नायकद्धय दिलिप रायमाझी र उत्तम प्रधानको ड्रिम प्रोजेक्ट हो । उत्तम...

इ–प्लानेटले काठमाडौंमा भर्चुअल अष्ट्रेलियन शैक्षिक मेला गर्दै

इ–प्लानेटले काठमाडौंमा भर्चुअल अष्ट्रेलियन शैक्षिक मेला गर्दै
काठमाडौं । काठमाडौंको बागबजारमा भर्चुअल अष्ट्रेलियन एजुकेशन मेला सञ्चालन हुन लागेको छ । शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले यही आउदो असोज १६ गते शुक्रबार 2nd October 2020 का दिन तत्कालीन परिस्थितीलाई मध्यनजर गर्दै भर्चुअल प्रविधिद्वारा मेला आयोजना गर्न लागेको हो । मेला कम्पनीको बागबजारस्थित प्रधान कार्यालयमा हुनेछ । अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभाग...

अभिनेत्रीहरु दीपिका, श्रद्धा, सारा र रकुल प्रितद्वारा लागूऔषध लिएको अस्वीकार

अभिनेत्रीहरु दीपिका, श्रद्धा, सारा र रकुल प्रितद्वारा लागूऔषध लिएको अस्वीकार
सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणभित्रको लागुऔषधको मुद्दामा मुछिएपछि नारकोटिक्स कन्ट्रोल ब्युरोले अनुसन्धान अगाडी बढाइरहेको छ । एनसीबीले अनुसन्धान गर्दा बलिउड कलाकारहरुको नाम आएसँगै नायिकाहरु दिपिका पादुकोण, रकुल प्रीत सिंह, सारा अलि खान र श्रद्धा कपुरसँग सोधपुछ गरिसकेको छ । एनसीबीले ४ जनासँग गरेको सोधपुछमा नायिकाहरुले लागूऔषध लिएको अस्विकार गरेका छन् । एनसीबीका एक अधिकारीले बताएअनुसार वाट...

कस्तो बन्ला ‘दर्पण छायाँपछि’ ?

कस्तो बन्ला ‘दर्पण छायाँपछि’ ?
चलचित्र 'दर्पण छायाँपछि' निर्माण हुने भएको छ । कुनै समयको सर्वाधिक सफल चलचित्र 'दर्पण छायाँ'का कलाकारको टिमले नै यस चलचित्रको निर्माण गर्न लागेकाे हाे । दर्पण छायाँ चलचित्रमा देखाइएको कथाबाट नै 'दर्पण छायाँपछि'को कथा सुरु हुने बताइएको छ । अहिले चलचित्रको कथा दर्पण छायाँका मुख्य कलाकार उत्तम प्रधानले लेखिरहेका छन् । दर्पण छायाँका मुख्य कलाकार उत्तम प्रधान, दिलीप रायमाझी र निरुता सिंहले निर्मा...

अस्कारले माग्यो नेपाली फिल्म

अस्कारले माग्यो नेपाली फिल्म
९३औं एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) मा सहभागिताका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आवेदन खुल्ला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको छ । हरेक वर्ष फ्रेब्रुअरीमा हुँदै आएको अस्कार अवार्ड यसपटक भने कोरोन...

साम्राज्ञीले पारिश्रमिक घटाएर फिल्म साइन गरेकी छन् : नेहा

साम्राज्ञीले पारिश्रमिक घटाएर फिल्म साइन गरेकी छन् : नेहा
गत वर्ष प्रदर्शित दुई फिल्म ‘मारुनी र रातो टीका निधारमा’ को असफलतापछि अभिनेत्री साम्राज्ञी आरएल शाहको स्टारडममाथि प्रश्न उठेको छ । ‘ड्रिम्स र ए मेरो हजुर २’ को सफलतापछि निर्माता तथा निर्देशकले उनलाई आफ्नो काँधमा बोकेर फिल्म सफल बनाउन सक्ने अभिनेत्रीको रुपमा लिएका थिए । तर, यी दुई फिल्मपछि बक्सअफिसमा उनको जादू चल्न सकेको छैन । श्रृंखलाबद्ध विवादका कारण प्रशंसकभन्दा आलोचक बढी कमाएकी साम्राज्ञील...

विवाद भएपछि यो वर्षको पद्मश्री साहित्य र पद्मश्री साधना पुस्कार रद्द

विवाद भएपछि यो वर्षको पद्मश्री साहित्य र पद्मश्री साधना पुस्कार रद्द
काठमाडौं। पुरस्कार प्रदान गरिएका दुबैजनाले पुरस्कार अस्वीकार गर्ने जनाएपछि यो वर्षको पद्मश्री साधना र पद्मश्री साहित्य पुस्कार रद्द गरिएको छ। खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने यी दुबै पुरस्कार रद्द गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति जारी गरी जनाएका छन्। उपन्यास हंसका लागि पद्मश्री साहित्य पुरस्कार पाएका सञजीव उप्रेतीले पद्मश्री साधना पुरस्कार पाएका मोदनाथ प्...