सुपर ओभरमा मुम्बईमाथि बेंगलोरको जित
काठमाडौं। यूएईको दुबईमा सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इण्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ। जारी प्रतियोगिताको दोस्रो सुपर ओभरमा बेंगलोरले मुम्बईलाई १० विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो।
टस जितेर पहिला ब्याटिंग गरेको बेंगलोरले एबीडी भिलर्स र शिवम दुबेको तुफानी ब्याटिंगमा २०१ रन बनाएको थियो। जवाफ ब्याटिंग गरेको मुम्बईका लागि अन्तिम ओभरमा १९ रन आवश्यक थियो। तर...













