गीताकी दिदिले लेखिन मार्मिक स्टाटस ! माता का आशु थामिएनन (मन रुवाउने भिडियो सहित)

गीताकी दिदिले लेखिन मार्मिक स्टाटस ! माता का आशु थामिएनन (मन रुवाउने भिडियो सहित)
इटहरी ५ कि गीता भट्टराई झुण्डिएको अवस्थामा मृ,’त फेला परिन् । साहित्यकार समेत रहेकि भट्टराईको मृत्युपछि अहिले सामाजिक सञ्चाल प्रयोगकर्ताले श्रदाञ्जली अर्पण गर्र्दै घटना संकास्पद रहेको र सत्य तथ्य छानबिन हुनुपर्ने माग गर्दै आएका छन् । यसैक्रममा इटहरी प्रहरीले भने आँफूहरु अनुसन्धानकै क्रममा रहेको जनाएको छ । गीताकी दिदि राधा सुबेदीले आफ्नो फेसबुक वाल मार्मिक स्टाटस पोखेकी छन् : यति मायालु भएर प...

प्रदीप र दिनेशको नयाँ फिल्ममा टिमअप, अरुण थापाको बायोपिक धकेलियो

प्रदीप र दिनेशको नयाँ फिल्ममा टिमअप, अरुण थापाको बायोपिक धकेलियो
अभिनेता प्रदीप खड्का र निर्देशक दिनेश राउतले पहिलो पटक फिल्ममा एकअर्कासँग काम गर्दैछन् । यसअघि फिल्म ‘भैरवी’ मा उनीहरुबीच टिमअप भएको थियो । तर, विभिन्न कारणले यो फिल्म निर्माण हुन सकेन । लकडाउनको समयमा प्रदीप एक फिल्मको प्रस्ताव लिएर निर्देशक राउतसमक्ष पुगेका थिए । अन्ततः उनीहरुबीच नयाँ फिल्मका लागि टिमअप भएको छ । प्रदीप र दिनेश एकअर्कासँग काम गर्न तयार भएपछि उनीहरुबीच विभिन्न कन्सेप्टमा कुराक...

आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य

आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य
काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बुधबार रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर एक-एक रुपैयाँ घटाइएको हो । समायोजित मूल्यअनुसार अब डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ९०-९० रुपैयाँ पर्नेछ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकाले डिजल र मट्टितेलको भाउ घटाइएको निगमले जनाएको...

भिडियोमा पल–सुपुष्पाको जोडी, फिल्ममा कहिले ?

भिडियोमा पल–सुपुष्पाको जोडी, फिल्ममा कहिले ?
नायक पल शाह म्यूजिक भिडियोमा सर्वाधिक व्यस्त छन् । लकडाउनपछि चलचित्रको काम ठप्प हुँदा त उनलाई म्यूजिक भिडियोमै दर्शकले धेरै हेर्न पाए । उनै, पल शाहले म्यूजिक भिडियोमा टिकटकका मोडलदेखि, चलचित्रका नायिकासम्म रोमान्स गरिसकेका छन् । तर, दर्शकले नायक पल शाह र नायिका सुपुष्पा भट्टको जोडीलाई पर्दामा हेर्न पाएका छैनन् । केही चलचित्रमा अभिनय गरेकी नायिका सुपुष्पा भट्टले म्यूजिक भिडियोमा पनि काम गरिरहेकी...

भर्जिनियाका दोश्रो पुस्ताका किशोर किशोरी सुकृति शर्मा तथा साइमन शर्माका “सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु” नामक पुस्तक सार्वजनिक :

भर्जिनियाका दोश्रो पुस्ताका किशोर किशोरी सुकृति शर्मा तथा साइमन शर्माका “सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु” नामक पुस्तक सार्वजनिक :
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बस्दै आएका दोश्रो पुस्ताका किशोरकिशोरी दिदी सुकृति शर्मा तथा भाई साइमन शर्माका "सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु" नामक पुस्तक सार्वजनिक भएको छ । यी लेखकहरुले "सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु" नामक पुस्तक हालसालै लेखेका छन । यो पुस्तकलाई एमाजनले गत सेप्टेम्बर ९ देखि अग्रिम माँग (प्रि-अर्डर )का लागि खुला गरि सकेको छ । सेप्टेम्...

अनमोल, प्रदिप र पलको फिल्मी लाइनअप

अनमोल, प्रदिप र पलको फिल्मी लाइनअप
लकडाउनका कारण ठप्प चलचित्र क्षेत्र कहिलेबाट खुल्छ पक्का छैन । चलचित्र क्षेत्र खुलेपछि यो क्षेत्र कसरी अगाडि बढ्छ भन्ने पनि अड्कल लगाउन मुश्किल छ । चलचित्र हेर्ने दर्शकको स्वाद फेरिएकाले पनि अब मेकरले कथामा लगानी गर्नुपर्छ भन्ने बहस नभएको होइन । चलचित्र क्षेत्रको खुलेको केही महिना दर्शकलाई हलसम्म आकर्षित गर्न सक्ने चलचित्रको आवश्यकता पर्छ । यसका लागि दर्शकलाई हलसम्म तान्न सक्ने कलाकार, ब्यानर, न...

गायक राजेश पायल राईको बाबाहरुमा समर्पित गीतको भिडियो युट्युबमा (भिडियो सहित)

गायक राजेश पायल राईको बाबाहरुमा समर्पित गीतको भिडियो युट्युबमा (भिडियो सहित)
काठमाडौं : भर्सटायल गायक राजेश पायल राईको मीठो स्वरमा सजिएको 'मेरो प्यारो बाबा' गीतको भिडियो सार्वजनिक भएको छ । उत्तम राईको उत्कृष्ट शब्द अनि संगीतमा तयार भएको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा साजन शाहले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेका हुन् । रचनाकार, गायक तथा संगीतकार उत्तम राईको आफ्नै अफिसियल युट्युब च्यानल "उत्तम राई अफिसियल" मार्फत सार्बजनिक गर...

ओलम्पियन नयना शाक्यलाई कोरोना, श्रीमान् र छोरा पनि संक्रमित

ओलम्पियन नयना शाक्यलाई कोरोना, श्रीमान् र छोरा पनि संक्रमित
काठमाडौँ– ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन्। शाक्यसँगै उनका श्रीमान् पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराएकी हुन्। पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताइ...

भारतमा टिकटकजस्तै फिचर भएको भिडियो एप ल्याउँदै युट्युब

भारतमा टिकटकजस्तै फिचर भएको भिडियो एप ल्याउँदै युट्युब
युट्युबले भारतमा लोकप्रिय भिडियो एप टिकटकजस्तै फिचर भएको एप ल्याउने भएको छ । युट्युब सर्ट्समा १५ सेकेण्डको भिडियो बनाउन मिल्नेछ र यसमा टिकटकमा भएकाजस्ता अन्य फिचर पनि हुनेछन् । गत जुन महिनामा चीनसँगको सम्बन्ध तनावपूर्ण बनेसँगै भारतले टिकटकलगायतका ५८ चिनियाँ एपमाथि प्रतिबन्धको निर्णय गरेको थियो । त्यतिबेला भारतमा टिकटकका १२ करोड प्रयोगकर्ता थिए । यो एपको सबैभन्दा ठूलो बजार भारत थियो । भारतमा प्र...

डा. युवराज खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त

डा. युवराज खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त
पुर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । डा. खतिवडाले मन्त्री स्तरीय सुविधा पाउने प्रवक्ता ज्ञवालीले जानकारी दिए। डा. खतिवडाले यस अघि अर्थ र संचार मन्त्रालयको जिम्मेवारी सम्हालेक...