प्रहरीद्धारा डान्सर तथा अभिनेता अमन पक्राउ

प्रहरीद्धारा डान्सर तथा अभिनेता अमन पक्राउ
भारतीय डान्सर तथा अभिनेता अमन शेट्टीसहित अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई लागुऔषध सेवन र कारोबारको आरोपमा पक्राउ गरिएको हो । दुवैजनालाई मंगलुरु सिटी प्रहरीले शनिबार पक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ । प्रहरीले शेट्टी अकिल नौशिललाई पनि कथित रुपमा सिन्थेटिक ड्रग एमडीएमए राखेको आरोप लगाएको छ । सिटी प्रहरी कमिश्नर विकास कुमार विकासले पत्रकार सम्मेलन गरि सिसीबी प्रहरीले आरोपी (श...

जनयुद्धमा आफ्नो सन्तान गुमाएकी प्रमिलाको यस्तो छ पिडा

जनयुद्धमा आफ्नो सन्तान गुमाएकी प्रमिलाको यस्तो छ पिडा
जनयुद्धमा धेरैको घरबार विहिन भयो भने १७ हजार भन्दा धेरै नेपाली नागरिकले ज्यान गुमाए । यसको पिण अहिले पनि उतिकै ताजा नै रहेको छ । यहि कथामा आधारित नयाँ गीत सार्वजनिक भएको छ । गायक सजल न्यौपानेको स्वर तथा संगीत रहेको गीतमा नयाँ गीत सार्वजनिक भएको हो । उनको आवाजमा सजिएको ‘बिलाप’ सार्वजनिक भएको हो । यस गीतमा रिदम कँडेलको एरेन्ज रहेको छ भने मनिष बसिष्टले गीतलाई लेखेका हुन । गीतको भिडियोमा प्रमिला खनाल...

आईपीएलमा चेन्नईको विजयी सुरुवात, धोनीले बनाए तीन रेकर्ड

आईपीएलमा चेन्नईको विजयी सुरुवात, धोनीले बनाए तीन रेकर्ड
एजेन्सी । साविक उपविजेता चेन्नई सुपर किङ्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ । यूएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो । शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो । चेन्नईको जितमा अम्बाती राय...

सिताराम कट्टेल (धुर्मुस) को आज जन्मदिन, माग्नेबुढाले दिए शुभकामना

सिताराम कट्टेल (धुर्मुस) को आज जन्मदिन, माग्नेबुढाले दिए शुभकामना
काठमाडौं - चर्चित हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) को आज जन्मदिन परेको छ । सोलुखुम्बुको नेचाबेतघारीमा जन्मिएका धुर्मुस आजबाट धुर्मुस ३७ वर्षमा लागेका छन् । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ । हाँस्यशृखला मेरी बास्सै बाट धुर्मुस नामले चिनिएका उनी अहिले सामाजिक कार्यमा धेरै न अघि छन् । चलचित्रमा पनि अभिनय गरिसकेका उनले भूकम्प पिडितहरुलाई बस...

पायलले लगाइन् अनुरागमाथि यौन शोषणको आरोप

पायलले लगाइन् अनुरागमाथि यौन शोषणको आरोप
बलिउडमा हुने गरेका विभिन्न खालका बहसमा निर्देशक अनुराग कश्यप सधै सहभागी हुने गर्दछन् । सुशान्त सिंह राजपुतको निधनपछि उत्पन्न बहसमा उनी र नायिका कंगना रनावतको लफडा हरेक दिन आउने गर्दछ । उनै, निर्देशकमाथि एक नायिकाले यौन उत्पिडनको आरोप लगाएकी छिन् । नायिका पायल घोषले यौन शोषणको आरोप लगाउँदै कडा कारवाहीको माग गरेकी छिन् । पायलले ट्विटरमा लेखेकी छिन्–‘मलाई उनले आफूतिर खिच्ने कोशिश गरे । प्रधानमन...

प्रदीपकुमार उदय भन्छन् : सिनेमा क्षेत्र खुलाउन सरकारलाई दबाब नै दिनुपर्छ !

प्रदीपकुमार उदय भन्छन् : सिनेमा क्षेत्र खुलाउन सरकारलाई दबाब नै दिनुपर्छ !
काठमाडौं । चलचित्र संघका निवर्तमान अध्यक्ष, हल व्यवसायी एवं निर्माता प्रदीपकुमार उदय सम्पूर्ण व्यवसाय खुलिसकेको अवस्थामा सिनेमा हललाई बन्द गर्नु आफूहरुमाथि अन्याय भएको बताउँछन् । ‘५० प्रतिशत यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिईएको छ । हामी पनि ५० प्रतिशत दर्शक राखेर सुरक्षा सतर्कताका साथ सिनेमा हल चलाउन सक्छौं’ –उनी भन्छन् । सरकारले बिहीबारदेखि लामो दुरीका सवारीसाधनसंगै होटल तथा रेष्टुरेण्ट, ...

‘जुलुङ्गो’बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनौट

‘जुलुङ्गो’बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनौट
काठमाडौं । राजेशप्रसाद खत्री निर्देशित नेपाली सर्ट फिल्म ‘जुलुङ्गो (अ स्केयर क्रो)’ बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनौट भएको छ । ‘जुलुङ्गो’ बुसानको ‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिशन’अन्तर्गत छनोट भएको हो । बुसानले हालै सार्वजनिक गरेको सूचीअनुसार एसियन सर्ट प्रतिस्पर्धामा ‘जुलुङ्गो’ छनोट भएको जनाएको छ । यो सँगै यस वर्ष बुसनमा दुई नेपाली फिल्म छनोट भएको छ । ‘वाइड एंगलः एसियन सर्ट फिल्म...

सज्जन धामीको मेलोडियस गीत ‘आँखा गाजल’ रिलिज (भिडियो)

सज्जन धामीको मेलोडियस गीत ‘आँखा गाजल’ रिलिज (भिडियो)
गायक सज्जन धामीको नयाँ मेलोडिसय गीत रिलिज भएको छ। शुक्रबार रिलिज भएको ‘आँखा गाजल’ बोलको गीतमा सज्जन धामीकै शब्द, संगीत अनि सुमधुर आवाज रहेको छ। प्रेम सम्बन्धमा रहेको प्रेमिल जोडिको कथालाई सज्जनले गीतमा उतारेका छन् । अन्य गीतहरू भन्दा यस गीतमा सज्जनले फरकपन दिएका छन् । प्राय लोकपप गीत गाउने सज्जन पछिल्लो समयमा मेलोडियस गीत सृजना अनि गाउँदै आएका छन् । यो गीत पनि एकदम मेलोडियस छ। सुन्दा आनन्द आउने...

नम्रताको स्टाइल

नम्रताको स्टाइल
काभ्रेको तीनधारे झरना अहिले चर्चामा छ । सामाजिक संजालमा यसको चर्चा भएपछि यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । नेपाली चलचित्रकी नायिका तथा मोडल नम्रता सापकोटा पनि तीनधारे झरना पुगिन् । नम्रताले उपलब्ध गराएको तस्वीरमा उनी खुलेकी छिन् । काठमाण्डौको भीडभाडबाट केही समय राहत पाउनका लागि पनि मानिसहरु यो झरनासम्म पुग्ने गरेका छन् । लकडाउनमा आफ्नो तौल घटाएकी नम्रता अहिले फेरि केही केजी तौ...

डान्सिङ विथ स्टार्स : होस्ट सुमन कार्की कति दबाबमा ?

डान्सिङ विथ स्टार्स : होस्ट सुमन कार्की कति दबाबमा ?
नेपाली टेलिभिजनमा भित्रिएको कान्छो रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स अफ नेपाल’ आजबाट प्रशारण सुरु हुँदैछ । हिमालयन टेलिभिजनमा साँझ आठ बजे यसको ग्राण्ड प्रिमियर हुनेछ । उदियमान कमेडियनका रुपमा परिचित सुमन कार्कीले यो रियालिटी शोमा आफूलाई होस्टको रुपमा प्रस्तुत गर्दैछन् । कमेडी च्याम्पियनमा टप ५ सम्म पुगेका कार्कीलाई सन् २०१० कि मिस नेपाल सदीक्षा श्रेष्ठको साथ रहनेछ । होस्टहरुको यो जोडीसमेत दर्श...