गायिका सरिता श्रेष्ठको आवाजमा ”प्यारो ओखलढुङगा” भिडियो सहित

गायिका सरिता श्रेष्ठको आवाजमा ”प्यारो ओखलढुङगा” भिडियो सहित
आर पोखरेल , काठमान्डौँ । न्यु अन्जना डिजिटल मिडिया प्रालीको प्रस्तुतीमा राजन श्रेष्ठ र सरिता श्रेष्ठको आवाजमा सजिएको मौलिक लोक लयमा आधारित”प्यारो ओखलढुङगा” गीतको भिडियो सार्वजनिक भएको छ । ओखलढुङगा जिल्लाका विभिन्न रमणिय स्थानहरुको गीतमा वर्णन गरिएको छ । सरिता श्रेष्ठको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनो प्रेम सम्बन्धलाई अगाडि बढाउनको लागी आफु निकै हतारिएकी छन गायिका । दिनेश मुस्कानको...

डी.आर.अटुको अर्को पुर्बेली लोक गीत ”दिक्तेल बजार २” भिडियो सहित

डी.आर.अटुको अर्को पुर्बेली लोक गीत ”दिक्तेल बजार २” भिडियो सहित
काठमान्डाँै । आधुनिक गीत गजलमा हिट हिट नंबर दिईसकेका चर्चित संगीतकार डी.आर.अटुको अर्को पुर्बेली लोक गीत ”दिक्तेल बजार २”को भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा चर्चित गायक राजेश पायल राईको आवाज रहेको छ । धेरै सर्जक तथा संगीतप्रेमीहरुबाट पुर्बेली लोक गीतको बादसाह उपमा पाएका डी.आर.अटुले गुडी जाने रेल,चौबन्दी चोलिले,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,स्कुले जीवन,हिडिजाने बटुवा,एक्ले व...

मुकेश हुमागाईँको छायाँकनमा सुपरहिट गीत”पानको पातमा” भिडियो सहित

मुकेश हुमागाईँको छायाँकनमा सुपरहिट गीत”पानको पातमा” भिडियो सहित
काठमान्डाँै । म्युजिक भिडियो छायाँङकनको क्षेत्रमा निकै अब्बल रहेका चर्चित छायाँकार मुकेश हुमागाईँको छाँयाङकनमा गायक सन्तोस बिसी र गायिका जिना सिंहको सुमधुर स्वरमा”पानको पातमा” गीतको भिडियो सार्वजनिक भएको छ । हेमन्त रसाईली कान्छा र आर के आशिष को सयुक्त शब्द रचना रहेको गीतमा आर के आशिष को लय सिर्जना रहेको छ । विपिसा बिसी,रमेश थापा ऋतु तामाङ र लोमस शर्माले अभिनय गरेको म्युजिक भिडियोलाई शिब बि...

समिक्षा बि सिको ‘३ फुर्के डोरी’ सार्बजनिक

समिक्षा बि सिको ‘३ फुर्के डोरी’ सार्बजनिक
काठमाडौं - गायक रामचन्द्र चन्द र समिक्षा बि सिको '३ फुर्के डोरी' सार्बजनिक भएको छ । गीतमा गायक तथा निर्देशक हुम गैरेको शब्द र लय रहेको छ ।प्रीज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहलमा रेकर्ड गरिएको उक्त गीतमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी र नायिका तथा मोडल अनु साहको उत्कृष्ट अभिनय रहेको छ । शंकर बिसी स्वयमले निर्देशन गरेको '३ फुर्के डोरीलाई राजेश घिमिरेले आफ्नो क्यामेरामा कैद गरेका हुन भने ...

‘दि भ्वाइसअफ नेपाल’ का दिपेश लामाको गीत सार्वजनिक

‘दि भ्वाइसअफ नेपाल’ का दिपेश लामाको गीत सार्वजनिक
‘दि भ्वाइसअफ नेपाल’ को पहिलो सिजनका प्रतिस्पर्धी दिपेश लामाको पहिलो गीत सार्वजनिक भएको छ।‘जुनकिरी’ बोलको गीतमार्फत नेपाली श्रोतामाझ दिपेश आएका हुन्। डिपी खनालको शब्द तथा देवेश राईको संगीत रहेको गीतको भिडियोमा लक्ष्मी गुरुङ र दिपेश लामा स्वयम्को अभिनय रहेको छ। गौतम शेर्पाको निर्देशन रहेको भिडियोलाई दीपक गिरीले खिचेका छन्। दिपेशको अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरि...

चक्र बम र नायिका विपसा विसीको फिचरिङमा “सोल्टिनी” भिडियो सहित

चक्र बम र नायिका विपसा विसीको फिचरिङमा “सोल्टिनी” भिडियो सहित
रोशन पोखरेल , विराटनगर । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा तेज बहादुर कुमालको डान्सिङ “सोल्टिनी” गीतको भिडियो बजारमा आए देखी नै सर्वाधिक चर्चाको शिखरमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । तेज बहादुर कुमालको शब्द तथा स्वर “सोल्टिनी” गीतमा रहेको छ । रिमिक्स गीतमा कृष्ण विसीको एरेन्ज रहेको छ । के वि कुमालको रयाप रहेको छ । आफनी प्यारी सोल्टीनीलाई आफनो बनाउनको लागी गायक निकै हतार...

इटहरीमा मिस व्युटी आइकन हुने

इटहरीमा मिस व्युटी आइकन हुने
शिव भटटराई ।, इटहरी । इटहरीमा मिस व्यूटी आइकन हुने भएको छ । आयोजक एम के फोटोग्राफीले आज इटहरीमा पत्रकार सम्मेलन गरी मिस व्युटी २०१९ आयोजना को तयारी गरिएको बताएको छ । पत्रकार सम्मेलनमा मिस ब्युटीका कार्यक्रम संयोजक बसन्त बस्नेतले स्थानीय युवतीहरुको प्रतिभा प्रष्फुटनका लागि मिस व्युटी आइकन गर्न लागिएको बताउनुभयो । आइकनको पहिलो अडिसन आगामी असार ७ गते हुने संयोजक बस्नेतले बताउनुभयो । त्यसैगरी,...

“देब गुरुङ को नृत्य संगै कल्ले लाने हो बजारमा”

“देब गुरुङ को नृत्य संगै कल्ले लाने हो बजारमा”
एक पछि अर्को गित हरु बजार मा आउने क्रम मा कोहिले सफलता पाउँछन् त कोहि गुमगाम हुन्छन ,यसै क्रम मा रोहन वलि को दमदार गित कल्ले लाने हो बजार मा आयको छ माया प्रेम मा आधारित गित हिजो मात्र वन वे फिल्मस को युटुब बाट सार्बजनिक गरियको हो रोहन वलि र पुजा बिहानी को आवाज मा रहेको गित लाई रोहन वलि ले नै संगीत भरेका छन मधु सुदन डागी को रचना रहेको गित मा करिस्मा ढकाल र देब गुरुङ ले अभिनय गरेका छन प्रनिल तामा...

गीतकार दिलिप योञ्जनको ‘अधुरो माया’ सार्बजनिक (भिडियो सहित)

गीतकार दिलिप योञ्जनको ‘अधुरो माया’ सार्बजनिक (भिडियो सहित)
काठमान्डौँ , जेष्ठ २९ । गायिका श्रेयसी चेम्जोङको आवाजमा सजिएको “अधुरो माया ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमका सम्वादलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ । आफना प्रेमीलाई कदापी पनी भुल्न नसकेको र पलपल मायाले सताएकोे कुरालाई समेटिएको छ । दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार पारिएको छ । गीतमा प्रदिप श्रेष्ठको एरेन्ज र...

गायक भुवन प्यासी र मेलिना राईको स्वरमा नया गीत “हे बरै’को भिडियो सार्वजनिक

गायक भुवन प्यासी र मेलिना राईको स्वरमा नया गीत “हे बरै’को भिडियो सार्वजनिक
चर्चीत गायक भुवन प्यासीको फरक शैलीको गीत “हे बरै’को भिडियो सार्वजनिक भएको छ ।विशेष गरी आधुनिक गीतमा आफ्नै शैलीका कारण लोकप्रिय बनेका गायक प्यासीले लोक, आधुनिक र र्याप मिसाउदै “हे बरै ” को गीत बजारमा लिएर आएका हुन्। गीतमा शब्द तथा संगीत प्यासीको नै रहेको छ। उनलाई गीतमा गायिका मेलिना राईको साथ दिएकी छिन् ।मिस्टर आरजेले गीतमा र्याप दिएका हुन् भने पुस्कर सुनुवारले संगीत संयोजन गरेका हुन् ।ललिपुरको ...